झापा गोलधापका खडका कलाकार बन्ने सपनालाई साकार बनाउदै चलचित्र प्रेमलिलामा

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २८, २०७५



  • काठमाडौ | झापा गोलधापका मौसम खडका यतिबेला बाल्यकाल देखिको कलाकार बन्ने सपनालाइ साकार बनाउदै ठूलो पर्दामा उडान भर्दैछन । खड्का यहि माग २५ गते रिलिज मिति तय भएको नेपाली चलचित्र प्रेमलिलाका डेब्यु नायक हुन ।

    २०६७ सालमा कलाकार बन्न लक्ष्य लिएर काठमाडौ भित्रीएका खड्का उनको बाबा आमाको सपना भने छोरालाइ साइन्स पढाइ डाक्टर बनाउने थियो । तर आफ्नो सन्तानको इच्छा र भावना नै आमा बुवाका लागि पहिलो प्राथमिकता भएको कारण उनका अभिभावकले पनि साथ सहयोग गरेको खड्काले बताए । झापा देखि काठमाडौ उनका लागि अज्ञात शहर थियो उनका लागि यहाका ठाउँ मानिस अनभिज्ञ थिए ।

    काठमाडौमा अवसर जति थियो चुनौती त्यति नै धेरै आफू अगाडि थिए। उस्का लागि महत्त्वपूर्ण थियो त उनको सपना र लक्ष्य एउटा कलाकारका लागि सफल कलाकार बन्न सपना मात्रैले पनि पूरा नहुने भएको कारण अभिनय सिक्न जरुरी सम्झिए तर काहा सिक्ने उन यो विषयमा पनि अनभिज्ञ नै थिए ।

    थ्रीएटर मण्डला खोज्ने क्रममा गुगल म्याम द्वारा ठाउँ खोज्दै हिडेको अतीतलाई उनले स्मरण गरे । जिवनका आरोह अवरोहहरु उत्तर चढावहरु लाई पन्छाउदै उनले ज्ञ थ्रीएटर मण्डला बाट अभिनय सिक्दै अभिनय यात्रा आरम्भ गरे जय माया, हरियो ढुङ्गा लगायतका थुप्रै नाटकमा अभिनय गर्दै दर्शकका मन जित्न सफल भएका थिए । खडका एक सफल थ्रीएटर आर्टीस्ट पनि हुन । नायिका दिपशिखा खडका र जनक पाण्डे लाई प्रेरणाको श्रोत ठान्दछन जस्को कारण प्रेमलिलामा अभिनय गर्ने अवसर प्राप्त भएको बताउछ्न ।

    अन्तर देशिय प्रेम कथामा आधारित चलचित्र प्रेमलिलाको दोस्रो गित मिस गरे बोलको गितमा भर्खरै छायांकन भएको छ भर्खरै छायांकन पश्चात् रिभिल भएको तस्वीरमा मौसम खडका र नायिका दिपशिखा खडकाको प्रेम भाव र रोमान्टिक दृश्य देख्न सकिन्छ ।

    सम्बन्धित समाचार


    हाम्रो टिम

    संचालक/सम्पादक– रोशन कट्टेल
    कार्यकारी सम्पादक– विष्णु सुब्बा
    सह सम्पादक– नगेन्द्र न्यौपाने
    ब्यवस्थापक– खेमराज जम्मर कट्टेल
    समाचार डेक्स– तारा शर्मा, आयुष निरौला
    समाचार प्रतिनिधि– रमेश ओझा [द.कोरिया], सबिता सापकोटा [पोखरा], केशब पाण्डे [काठमाडौँ], प्रकाश सिग्देल [युएई]

    हाम्रो बारेमा

    परीक्षित मिडिया प्रा.ली. द्वारा संचालित यो हाम्रोदमक डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेस गरेर पूर्वी नेपाल र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेको छ । तपाईलाई सूचनाको अधिकार संग नजिक जोड्न हामी निरन्तर [...]

    सम्पर्क

    परीक्षित मिडिया प्रा.लि.
    प्रधान कार्यालय- दमक-०९, झापा
    सुचना विभाग दर्ता नम्बर : ३४०/०७३-७४
    बिज्ञापन:
    [email protected]


    Hamro Damak

    © copyright 2016-2019 and all right reserved to Hamro Damak | Site By : SobizTrend Technology