जन्मदिनमा विद्यार्थीलाई न्यानो कपडा प्रदान

हाम्रो दमक

गौंरादह, मंसीर २१ । झापाको गौरादह ४ मा रहेको कञ्चनजंघा आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक समाग्री बितरण गरिएको छ ।
दमकका स्टेशनरी व्यवसायी, लायन्स क्लब र बालिका देन्सु योगीले सयुक्त रुपमा स्टेशनरी सामाग्री हस्तान्तरण गरेका हुन् ।

योगीले नवौ जन्मदिनका अबसरमा विद्यालयका विद्यार्थीहरुलाई स्वीटर बितरण गरेकी थिइन् । यस्तै लायन्स क्लब अब गौरादह ग्रिन सिटीले समेत न्यानो कपडा बितरण गरेको थियो । गौरादह नगरपालिकाकी उपप्रमुख गिता भेटवालले संकलित सहयोग समाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द सुब्बा र प्रध्यानाध्यापक तीर्थ भुजेललाई हस्तान्तरण गरेकी थिइन् ।
लायन्स क्लबका अध्यक्ष पुन्य सिग्देलले समेत विद्यालयका लागि सहयोग समाग्री प्रदान गरेका थिए । पत्रकार युवराज पौडेल(विवश)को संयोजनमा दमकका स्टेशनरी व्यवसायी दुर्गा पौडेल, इश्वरी न्यौपाने, राजन खड्का र राजेन्द्र सिन्जाजीले विद्यालयमा आवश्यक पर्ने शैक्षिक तथा खेलकुदका समाग्री प्रदान गरेका थिए । लायन्स क्लबका पूर्व अध्यक्ष दुर्गा गौतमले कार्यक्रमको औचित्य मागि प्रकाश पारे भने बालिकाका बुवा तथा मानवअधिकार प्रतिष्ठान झापाका सचिव नविन योगीले विद्यालयको शैक्षिक विकासमा सहयोगी भएको उल्लेख गरे ।

शुक्र, मंसिर २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बोर्ड अफ ट्रष्टिचको नेतृत्व चयन

दमक,४ फागुन । दमक जेसीज बोर्ड अफ ट्रष्टिचको साधारणसभा सम्पन्न भएको छ । दमक जेसीज सचिवालयमा सम्पन्न साधारणसभाबाट बोर्ड अफ ट्रष्टिचको नयाँ कार्य समिति चयन भएको हो । वोर्ड अफ ट्रष्टिच दमक जेसीजका पूर्व...

शिक्षक संघको नगर परिषद सम्पन्न

गौरादह , ४ फागुन। नेपाल शिक्षक संघ गौरादह नगर समितिको प्रथम नगर परिषद भेला आज सम्पन्न भएको छ । सुर्योदय आधारभूत बिद्यालय धिमधिमेमा आयोजित कार्यक्रममा सहभागीहरुले पेशागत हितका लागि जिम्मेवारका साथ अगाडी वढ्नु पर्ने...

गौरीगंजमा सामूहिक सरसफाई

गौरीगंज ४, फागुन । गौरीगंज गाउँपालिका वार्ड नं ३ को बसपार्क देखि गौरीया खोेलाको पुलसम्मको बाटो आज सरसफाई गरिएको छ । प्रदेश नं १ भरिका सम्पुर्ण बसपार्क तथा बसबिसौनीहरूमा एकैसाथ सरसफाई गर्ने कार्यक्रम अन्तर्गत समुदाय...

बिर्तामोडलाई बन्दमुक्त गर्न पहल थालियो

बिर्तामोड, फागुन ४। उद्योग व्यवसाय तथा सुरक्षा क्षेत्रका प्रतिनिधिले सरोकारवालासँग समन्वय गरी बिर्तामोडलाई बन्दहड्ताल मुक्त गर्ने पहल थालेका छन् । आज शनिवार बिर्तामोडमा भएको छलफलमा सहभागीहरुले प्रदेश नं। १कै प्रमुख व्यापारिक केन्द्र तथा आधा दर्जन...

झापामा ३३ वटा अवैध मदिरा पसल वन्द

दमक ,४ फागुन । झापालाई मदिरा नियन्त्रित घोषणा गरिएपछि त्यसको प्रभावकारी देखिदैं गएको छ । प्रहरी प्रशासन, व्यवसायी, राज नीतिक दल तथा स्थानीय सरकारहरुको सहमतिमा माघ १ गते देखि जिल्लालाई मदिरा नियन्त्रित घोषणा गरिएको...

कमलमा आग्र्यनिक तरकारी विक्री सुरु

कमल,४ फागुन। झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशिल जागरण महिला केन्द्रले उत्पादन गरेको आग्र्यनिक तरकारी आजबाट विक्रि गर्न सुरु गरेको छ । केन्द्रले सामूहिक रुपमा १० कठ्ठा जमिन भाडामा लिएर फुलकोपी र धनिया लगायतका तरकारी...

जातिगत पहिचान सुचिकृत गर्न माग

मोरङ ,४ फागुन । विराट राजवंशी समाज उत्थान समितिले आफ्नो जातिगत पहिचान सुचिकृत गर्न माग गर्दै बृहत भेला तथा खबरदारी सभा गर्ने भएको छ । समितिले नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलन गरि सो बिषयमा जानकारी...

सङ्घीय ट्रेड युनियन महासंघको कनकाई समिति

दमक,४ फागुन । सङ्घीय लोकतान्त्रिक ट्रेडयुनियन महासंघको कनकाई नगर समिति गठन भएको छ । शनिबार आयोजित एक भेलाले उपेन्द्र घिमिरेको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश:...

युइईमा फूटबल प्रतियोगीता हुने

युएई, ४ फागुन । युएईमा एनआरएनए कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फेब्रुवरी २२ (फागुन १० गते ) हुने भएको छ । यो युएईका नेपाली समुदायमा ठूलो धनराशीको फुटबल प्रतियोगिता हो । “नेपालीका लागि नेपाली...

दमकको मिशाल वजारमा यङ्गफेस फूटवेयर

दमक ,४ फागुन । दमकको मिशाल वजारमा स्थानीय एक युवाले विदेशी व्राण्डका जुत्ताचप्पल पसल सञ्चालनमा ल्याएका छन् ।गैरआवासीय फूटवेयर कलेक्सनको उद्घाटन गर्दे दमक उवासंघका अध्यक्ष ढकाल नेपाल संघ ( एनआरएन ं) चीनका सचिव समेत रहेका युवा...