सांगीतिक क्षेत्रमा बेनुका उदाउदै

हाम्रो दमक

दमक,२१ म्ंसिर । नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो दयाहाङ राई । चलचित्र लुटबाट एकाएक चर्चामा आएका नायक दयाहाङ राईले नेपाली चलचित्र क्षेत्रमा आफ्नो छवि स्थापित गर्दै गर्दा उनकी श्रीमती बेनुका राईले पनि संगीतमा माष्टर्स गरेर संगीत क्षेत्रमा उदाउँदैछिन् ।

बेनुकाले भर्खरै गायक भुपु पाण्डेसँग ‘जुनि भरीसँगै जीउला’ बोलको गीत र म्युजिक भिडियो नेपाली साङ्गीतिक बजारमा दर्शक तथा स्रोता माझ ल्याईसकेछिन् ।
गीत सङ्गितलाई आफ्नो प्रिय साथी सम्झने बेनुका २०५५ सालबाट मोरङ हुँदै परिवारसहित काठमाडौ भित्रिएकी हुन् ।

२०६५ सालमा चर्चित अनि लोकप्रिय नायक दयाहाङ राईसँग वैवाहिक बन्धनमा बाँधिएर एक छोरालाई जन्म दिइसकेकी छिन् ।
एकातर्फ गायिका भएर परिचित हुँदैछिन् भने अर्काे तर्फ शिक्षिकाको जागीर पनि खाइरहेकी छिन् । उनी झम्सिखेलस्थित डिएवि सुशील कडिया स्कुलमा संगीत विधाकी शिक्षिका हुन् ।
कर्णप्रिय स्वरकी धनी गायिका बेनुका राईको जन्म पहाडी जिल्ला खोटाङमा भएको हो । बुवा टेकबहादुर राई र आमा ज्ञान् शोभा राईको कोखबाट आठौ सन्तानमध्ये ठूली कान्छी छोरी हुन् । खोटाङदेखि स–परिवार मोरङको कानेपोखरी बसाई सरे पश्चात उनको बाल्यकाल मोरङमा नै बितेको थियो । सानैबाट गीत संगीतमा रुचि राख्ने बेनुकाले गायिका भन्दा पनि आफूलाई संगीतको विद्यार्थी भन्न रुचाउँछिन् ।

बिहि, मंसिर २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

आन्तरिक राजस्व कार्यालय दमकले लक्ष्य भन्दा बढि राजश्व उठायो

दमक, ८ साउन । यहाँस्थित आन्तरिक राजश्व कार्यालय दमकले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले रु ५१ करोड ६० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।...

मायादेखि सेक्ससम्मका कुराकानीमा यसरी इमोमा फसे झापाका एक व्यवसायी, घटनामा संलग्न पक्राउ

झापा । बिर्तामोडका एक व्यवसायीलाई उनको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ?–व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा...

फिदिम नगरपालिका–१ का वडाध्यक्ष मोक्तानको निधन

पाँचथर,७ साउन । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष हर्क मोक्तानको निधन भएको छ । मोक्तानको सोमबार साँझ ७२ वर्षको उमेरमा फिदिम–१, मा रहेको निजी निवासमा निधन भएको हो । वडाध्यक्ष मोक्तान मधुमेहसहित विभिन्न रोगको...

खोेल्सीमा डुवेर वृद्धको ज्यान गयो

दमक,७ साउन । झापाको दमक नगरपालिका वडा नम्बर २ स्थित खरखरे खोल्सीमा डुवेर दमकका एक जना वृद्धको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाका अनुसार यसरी ज्यान जानेमा...

 इस्टु भद्रपुर अध्यक्षमा अधिकारी

भद्रपुर,६ साउन । संस्थागत बिधालय शिक्षक युनियन (इस्टु) भद्रपुरको नगर अधिबेशन सम्पन्न भएको छ । द्रोण अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति घोषणा गर्दै अधिबेशन सम्पन्न गरिएको हो । कार्यक्रममा धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा...

शिवसताक्षीमा विपीको स्मृति दिवस मनाईयो

दुधे, साउन ६ । महानायक विपी कोईरालाको ३७ औ स्मृति दिवस जिल्लाको शिवसताक्षीमा पनी बिविध कार्यक्रमका साथ मनाइएको छ । महाभारतकालिन ईतिहासमा बर्णित जिल्लाको धार्मिकक तथा पर्यटकीयस्थल सताक्षीधामका साधु र श्रीहरी वेद विद्यालयका विद्यार्थीलाई...

निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको...

सुनसरीमा एकको घाँटी रेटी हत्या

सुनसरी | सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या भएको छ । भारत अररीया जिल्ला मानिकपुरका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको...

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

सामुदायिक वनद्धारा उपभोक्तालाई सोलार बत्ती वितरण

बुधबारे । आर्थिक रुपमा विपन्न आफ्ना ३१ उपभोक्ता परिवारलाई आदर्श नमुना सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्ति–३ ले २ लाख ८८ हजार ३ सय रुपैँया बराबरको सोलार बत्ती वितरण गरेको छ । गरीवी न्यूनिकरण तथा...