खुदुनाबारीलाई हराउँदै आयोजक भोटेटार फाइनलमा प्रबेश

हाम्रो दमक

बुद्धशान्ति । खुदुनाबारी स्पोटिङ क्लबलाई ट्राइबेकरमा पराजित गर्दै आयोजक भोटेटार क्लब झापाको बुद्धशान्तिमा जारी प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमीफाइनलमा खुदुनाबारीलाई ट्राइबेकरमा ४।२ ले हराउदै आयोजकले उपाधि भिडन्त पक्का गरेको सहप्रायोजक बुधबारे जेसीजका अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । खेलका निर्धारित समयसम्म दुवै टिमले २।२ गोलको बराबरी खेलेपछि निर्णयको लागी ट्राइबेकरमा धकेलिएको थियो ।

त्यसैगरि भोलि हुने दोस्रो तथा अन्तिम सेमीफाइनलमा कुटिडाँडा क्लब इलाम र नवज्योति क्लब जयपुर भिड्ने छन् । झापा र इलामका ८ टिम सहभागी प्रतियोगिताको उपाधि भिडन्त मंसिर २२ गते हुने आयोजकका गजुहाङ योङहाङले जनाएका छन् । भोटेटारको खेल मैदानमा जारी प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैँया र उपविजेताले नगद २० हजार रुपैँया सहित शिल्डकप र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

बुध, मंसिर १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

साफ च्याम्पियनसिप फाइनलमा नेपाल पुन: चुक्यो, भारतद्वारा ३-१ ले पराजित

विराटनगर | नेपाल लगातार पाँचौ पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै पाँचौ साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित भएको छ । विराटनगरस्थित शहिद रंगशालामा भारतले नेपाललाई ३-१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । यससँगै...

साबित्रा भण्डारीको शानदार गोलमा नेपाल-भारत फाइनल पहिलो हाफ बराबर

बिराटनगर | पाँचौं दक्षिण एसियाली फुटबल(साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि विराटनगरको शहीद रंगशालामा जारी खेलमा भारतले गरेको अग्रतालाई नेपालले ३३ औ मिनटमा बराबर गरेको छ । भारतले डी बक्स बाट पाएको फ्री किकलाई...

बिर्तामोडका महिलालाई १० दिने स्वालम्वन तालिम सुरु

बिर्तामोड । बिर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा महिलाका लागि स्वालम्बन सम्बन्धी १० दिने उद्यमशीलता लालिम शुरु भएको छ ।नवदुर्गा युवा क्लब र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा बिर्तामोड...

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

जुरेस,युरेसका विद्यार्थीलाई अवलोकन भ्रमण

दमक ,५ चैत । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई आज मंगलवार एकदिने अवलोकन भ्रमण गराएका छन् । बालसुवोधनी विद्यालयमा अवलोकन पछि सामूहिक तस्वीर खिचाउदै गाँउपालिकाको लखनपुर क्षेत्रका...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...