दमकमा बेबारिसे शव फेला

हाम्रो दमक

दमक, १७ मंसिर । झापाको दमकमा एक जना बेबारिसे पुरुष मृत भेटिएका छन् । दमक– ७ स्थित हाटखोला क्षेत्रको सडकमा अन्दाजी ४० वर्षका देखिने मंगोलियन वर्णका पुरुष सोमबार विहान मृत भेटिएको दमक प्रहरीले जनाएको छ । वेबारिसे ती व्यक्तिको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताए ।

मृतक केहिदिन देखि दमक चौंक,वजार क्षेत्रमा मागि खादैआएको अनुमान प्रहरीको छ । जाडोमा जाडो छल्ने लुगाफाटा नहुदाँ उनको मृत्युभएको हुन सक्ने प्रनाउ सुब्बाले बताए ।

बेवारिसे शवको स्थानीय दमक अस्पतालमा पोष्टमार्टम गर्न पठाईएको प्रहरीले जनाएको छ ।

सोम, मंसिर १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा दमकमा प्रभात र्याली

दमक | विश्व मुख स्वास्थ्य दिवसको प्रभात र्यालीको आयोजना गरीएको छ । झापाको दमकमा बुधबार लाईन्स क्लब अफ दमक युनाइटेड, हाम्रो बाल आस्रम, लाईन्स क्लब अफ माउन्ट एभ्रेष्ट, आमा डेन्टल,साहारा इजिनियरीङ कन्सल्टेनसी, शुभकामना सहकारी संस्थाको...

स्थानीय युवाहरुको सहकार्यमा खुल्ने भयो दमकमा क्रिकेट एकेडेमी, निर्माणकार्य तिब्र

दमक । झापाको दमकमा क्रिकेट एकेडेमी खुल्ने भएको छ। गत सोमबार एक कार्यक्रमका बिच क्रिकेट एकेडेमीको शिलान्यास भएको छ। उक्त एकेडेमीको नाम Patriotic Cricket Training Centre (PCTC) रहने भएकोछ। क्रिकेट एकेडेमीको प्रारम्भिक लागत २२ लाख रुपैंया...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

दमकको सेतुमारीमा आगोलागी ,१० लाखको क्षति

दमक ,३ चैत । भान्सा चुल्होवाट निस्किएको आगोलागीवाट झापाको दमक १० स्थित सेतुमारीका भक्तवहादुर शेर्मा( हसन )को घर जलेको छ । गएराती करिव १२ वजेतरि काठको सेन्टरबेरा घरको भान्सा कोठाबाट अचानक निस्किएको आगोले जल्दा शेर्माको...

दमकमै प्रहरी ,आर्मी भर्तिका लागि तालिम केन्द्र

दमक,३० फागुन । ब्रिटिस तथा भारतीय आर्मी, सिंगापुर पुलिसमा करिअर बनाउन चाहने युवाहरुलाई लक्षित गरी भोलिबाट झापाको दमकमा गोर्खा कमव्याट अल्टिमेट फिटनेश सेन्टर सञ्चालनमा आउने भएको छ । अनिबार्य जस्तै मानिने प्रि आर्र्मी ट्रेनिङका लागि...

किरात माइक्रोफाइनान्सका सञ्चालक विरुद्ध ठगीको उजुरी

दमक ,२९ फागुन । माइक्रोफाइनान्स सञ्चालनका लागि संकलन गरिएको लाखौ रकम सञ्चालकहरुले मनखुसी खर्च गरेको पाईएपछि किरात माइक्रोफाइनान्सका शेयर सदस्यहरु विचल्लीमा परेका छन् । इलाममा केन्द्रीय कार्यालय राख्ने गरि पाँच वर्ष अघि शुरु गरिएको प्रस्तावित...

नेपाल जेसीजको सल्लाहकारमा खत्री

दमक, २६ फागुन । दमक जेसीजका निवर्तमान अध्यक्ष युवा व्यक्तित्व चन्द्र खत्री दाहाल नेपाल जेसीजको सल्लाहकारमा मनोनित भएका छन् । जेसीज अभियानमा पुरयाँएको योगदानलाई कदर गर्दे नेपाल जेसीजले दाहाललाई विधान बमोजिम सल्लाहकारमा मनोनित गरेको...

सम्झनामा विकासप्रेमी र समन्वयकारी प्रशासक दाहाल

दमक,१६ फागुन। ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका उपसचिव युवराज दाहालको निधनले दमक स्तव्ध भएको छ। यो नगरपालिकासँग दाहालको नाता र यहाँ उनले गरेका कामले नगरवासीले उनलाई सम्झिरहेका छन्। नगरप्रमुख रोमनाथ ओलीले दाहालमा सबैलाई...

फलामे गेटले किचेर विद्यार्थीको मृत्यु

दमक ,१५ फागुन । विद्यालयको फलामे गेटले किचेर झापाको दमकमा आज दिउँँसो एक जना बालकको ज्यान गएको छ भने दुई जना बालक घाईते भएका छन् । भत्किएको फलामे गेट दमक ८ स्थित जनता आधारभूत विद्यालयको प्रवेशद्धारको...

स्वर्णलक्ष्मी शाकोसको भवन शिलान्यास

दमक ,६ फागुन । झापाको दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सुविधासम्पन्न भवन वनिने भएको छ । दमक ६ स्थित वेलडाँगी रोडमा रहेको संस्थाको आफनै १८ धुर जमीन चार तले भवन...