आर्थिक अभावमा बालकको उपचारमा समस्या

हाम्रो दमक

बिर्तामोड,१३ मंसिर । झापा, बिर्तामोड नगरपालिका ४ का १० बर्षिय मन्दिप धिमालको उपचारमा समस्या भएको छ । स्थानीय उर्वसी चौक पश्चिम बस्दै आएका धिमाल गत कार्तिक १९ गते आफु बसेको डेराघरको २ तलेघरबाट खस्दा टाउकोमा गहिरो चोट लागेको र दाहिने हात भाचिएको थियो ।

छोराको उपचारको लागि आजसम्म १२ लाख रुपैया बढी खर्च भएको र बाँकी उपचारमा लाखौँ लाग्ने अस्पतालले जनाएपछि बुबा दिपेशले सहयोगका लागि याचना गरेका हुन् । दैनिक ज्यालादारी गरेर घर गुजारा चलाउदै आएको बताउँदै बुवा दिपेशले देश विदेशमा रहेका सहयोगी मनहरुसँग सहयोगको याचना गरेका छन् ।

बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार गराईरहेका बालकको थप उपचार गर्न आर्थिक अवस्था निकै कमजोर भएकाले पीडितका बुवा दिपेष धिमालले सवैसंग सहयोगको याचना गरेका छन् ।
छोराको उपचारको लागि आजसम्म १२ लाख रुपैया बढी खर्च भएको र बाँकी उपचारमा लाखौँ लाग्ने अस्पतालले जनाएपछि बुबा दिपेशले सहयोगका लागि याचना गरेका हुन् । दैनिक ज्यालादारी गरेर घर गुजारा चलाउदै आएको बताउँदै बुवा दिपेशले देश विदेशमा रहेका सहयोगी मनहरुसँग सहयोगको याचना गरेका छन् ।
अरुको ज्याला मजदुरीबाट घर धान्दै आएका विरामीका बुवा दिपेश धिमालले भर्ने घरायसी खर्च चलाउन त निकै धौ धौ थियो झन एउटा मात्रै रहेको छारोका यो हालत छ, कसरी यतिका रकम जुटार्औँ । छोराको देब्रे पाटो हात र खुट्टा अझै चल्दैन, बोल्न पनि सक्दैन’ यस्तो गम्भिर चोट लागेको भन्दै उनले सबैसँग आर्थिक सहयोगका लागी अपिल गरेका छन् । उनी भन्छनर्् तपाँईहरुको सहयोगले मेरो छोराका ज्यान बाच्नेछ त्यसैले सहयोग र सेवालाई धर्म ठानी सक्दो आर्थीक सहयोग गरि छोराको ज्यान बचाइदिनु होस् ।
उपचारमा आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावहरुलाई एसबिआई बैङ्कमा रहेको दिपेश धिमालको खाता नम्बर ९८२१५२४१४००२३१ रकम जम्मा गर्न साथै केहि जानकारी चाहिए मोबाइल नम्बर ९८०६०४१०८४ मा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

बिहि, मंसिर १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

बिर्तामोडका महिलालाई १० दिने स्वालम्वन तालिम सुरु

बिर्तामोड । बिर्तामोड नगपालिका वडा नं ९ दुर्गाचोकमा महिलाका लागि स्वालम्बन सम्बन्धी १० दिने उद्यमशीलता लालिम शुरु भएको छ ।नवदुर्गा युवा क्लब र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । तालिममा बिर्तामोड...

दमकमा चैत १७- १९ सम्म वृहत साहित्यीक कार्यक्रम

दमक ,६ चैत । दमकमा यहि चैत १७ देखि १९ गतेसम्म वृहत सांस्कृतिक एवं साहित्यीक कार्यक्रम हुने भएको छ । दमक प्रज्ञा प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा तीन दिने वृहत सांस्कृतिक एवं...

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया

दमक,६ चैत । ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनीकरण महाअभियान अन्तगर्त बुधबार दमकमा सरोकारवालाहरुसंग सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी कार्यालय दमकमा भएको अन्तरकृयामा जनप्रतिनिधि, प्रहरी, शिक्षण संस्थाका...

चैत ७ मा झापामा होलीको सार्वजनिक बिदा

दमक,५ चैत । झापामा चैत ७ गते सार्वजनिक बिदा हुने भएको छ । सरकारले झापासहित पहाडका ५८ जिल्लामा फागु पूर्णिमामा अर्थात होली पर्वको सार्वजनिक बिदा चैत ६ गते बुधवार गरेको नेपाल राजपत्रमा उल्लेख छ...

दमकमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण

दमक,५ चैत । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले सवारी दुर्घटना न्यूनिकरण महाअभियान अन्तर्गत दमकमा आज सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । एडभान्स हस्पिटल दमकको सहकार्यमा सवारी चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको ईलाका ट्राफिक...

जुरेस,युरेसका विद्यार्थीलाई अवलोकन भ्रमण

दमक ,५ चैत । झापाको कमल गाँउपालिकास्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाले जुनियर तथा युवा रेडक्रस सर्कलका विद्यार्थीहरुलाई आज मंगलवार एकदिने अवलोकन भ्रमण गराएका छन् । बालसुवोधनी विद्यालयमा अवलोकन पछि सामूहिक तस्वीर खिचाउदै गाँउपालिकाको लखनपुर क्षेत्रका...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

तेइस परीक्षार्थी परीक्षा दिनबाट वञ्चित

भद्रपुर,४ चैत्र । शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय झापाले चैत १० गतेदेखि हुने माध्यमिक तहको परीक्षा (एसइई) मा जिल्लाबाट १५ हजार ६८९ जना परीक्षार्थी सहभागी हुने जनाएको छ जसमा छात्राको सङ्ख्या धेरै रहेको...

होली पर्वमा सार्वजनिक विदा दिन माग

दमक ,४ चैत। राजवंशी समाज विकास समिति झापाले ‘फागु डोल पावनी’ अर्थात होली पर्व तराई होलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीको नेतृत्वमा...

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...