फिल्म १०० कडा १० की नायिकाको जन्मदिन संगै रिलिजको तयारी तिब्र

हाम्रो दमक

चलचित्र प्रेम गीत २ निर्देशक राम शरण पाठकको निर्देशन तथा बरिश्ठ हास्य कलाकार मनोज गजुरेलको डेब्यु फिल्म १०० कडा १० कि नायिका सोनिया राइको जन्मदिन १०० कडा १० टिम ले भव्य रुपमा मनाएको छ् ।

थाइल्यान्ड बसोवास गर्ने नायिका सोनिया राइ यस् फिल्मबाट चलचित्र क्षेत्रमा प्रबेश गरेकी नायिका हुन । नायिका सोनिया थाइल्यान्डमा भएनी जन्म दिन भने १०० कडा १० टिम ले काठमाडौंमा मनाएको छ । उक्त कार्यक्रममा फिल्मका मुख्य कलाकार राजा राम पौडेल, फिल्मका निर्देशक रामशरण पाठक, निर्मात्री रज्जु प्रधानको प्रोड्युसर मनोज निरौला लगायतको उपस्थिती थियो नायिका सोनियाको जन्म दिनको केक भने कलाकार राजा राम पौडेलले काटेका थिए ।

भ्रष्टाचारविरुद्ध सन्देश बोकेको फिल्म ‘सयकडा दस’ को पहिलो गीत ‘दाइलाई कुरा लाइदिनी, सात्तो खाइदिनीले निकै चर्चा पाए सँगै निर्माण टिम निकै उत्साहित छ् । उक्त फिल्मको प्रचार प्रसारका लागि ब्यापक रुपमा तयारी भाई रहेको साथै अब केही दिन भित्र नै दर्शकहरु सँग भेट्घाट गर्न देशका मुख्य शहरहरु मा जाने तयारी रहेको फिल्मका पब्लिसिटी डाइरेक्टर सुदिप पौडेलले जानकारी दिए ।

मनोज गजुरेल र राजाराम पौडेल मुख्य भूमिकामा रहेको फिल्ममा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल लगाएतको अभिनय रहेको छ् । दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन्। साजन थापा सहनिर्माता हुन्। निर्माताले च्यारिटीसहित सामाजिक कार्यमार्फत पनि फिल्मको प्रवद्र्धन गर्नेछ।

नेपाल प्रदर्शनपूर्व यही डिसेम्बरको अन्तमा थाइल्यान्ड र म्यानमारमा प्रदर्शन गर्ने तयारीमा निर्माता जुटेका छन् भने फिल्म माघ १८ गते नेपाल भर का हल हरुमा एक साथ रिलिज हुँदैछ।

शनि, मंसिर ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरंजन समाचार बाट अन्य

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

चैत १ गतेदेखि ‘पुरानो बुलेट ’

दमक ,२१ फागुन । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट ’ आगामी चैत्र १ गतेबाट देशभरका १ सय बढि हलहरुमा एकै साथ रिलिज हुने भएको छ । चलचित्रको निर्माण युनिटले आज दमकमा पत्रकार सम्मेलन गरि जानकारी...

सत्यम शिवम सुन्दरमको छायाङकन शुरु

दमक,१३ फागुन । दमकका युवा शैक्षिक व्यवसायी धनराज सुब्बाको लगानीमा निर्माण हुने नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरम को सोमबारदेखि यहाँ छायाङकन शुरु भएको छ । चलचित्र युनिटले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र दमकबाट...

‘फस्ट लभ’ सार्वजनिक

पथरी ।भ्यू टावर यूवट्यू च्यानलमा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ । शनिवार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक गरिएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन...

तिम्रो मनलाई बुझ्न सकिन भन्दै रनकले आफैलाई बेचे बाटोमा…, भिडियो

पछिल्लो समयका उदाउदा युवा गायक रनक बस्नेतले तिम्रो मनलाई… बोलको गित लिएर बजारमा आएका छन् । शौरव भट्टराईको शब्द संगीतमा तयार भएको गीतमा बस्नेतको आवाज रहेको छ । गान्धीव सुबेदी, कृपा राजभण्डारी र बस्नेत आफैले अभिनय गरेको...

गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा...

पोखरेलको ‘कति राम्री’ [भिडियो सहित]

विदेशमा रही नेपाली गीत संगीतलाई माया गर्ने कलाकार हुन इश्वोर पोखरेल, जसले अस्ट्रेलियामा रहेर पनि बेला बेलामा नेपाली गीतमा आफ्नो स्वर दिएर नेपाली सांगीतिक दुनियामा आफ्नो अलग पहिचान बनाउदै आएका छन्। भर्खरै उनले एक नारायण...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...

सय बर्ष पहिलेको कथालाई भिडियोमा उतारिएको गीत लिएर आए दुर्गा, भिडियो सहित

प्रवासी भुमि इजरायललाई आफ्नो कर्मभुमि बनाउदै आएका गायक तथा सर्जक दुर्गा बिसीले एकदमै फरक शैलीको जाले रुमाल धुम्ला बोलको गीत लिएर आएका छन् । सुन्दै अचम्म लाग्ने एक सय बर्ष पहिलेको हाम्रा बा हजुरबाको पालाको...