राष्ट्रपतिलाई गाडी किनिदिन सडकमा भीख माग्दै युवा !

हाम्रो दमक

काठमाडौँ, ८ मंसिर । पछिल्ला केही दिन देखी राष्ट्रपिलाई १८ करोडको गाडी किन्ने समाचार बाहिएपछि यसले चौतर्फी आलोचना पाईरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी साधन खरिद गर्ने प्रक्रियाप्रति सांकेतिक विरोध गर्दै केही युवाहरूले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै भीख माग्न थालेका छन् ।

उनीहरुले राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भीख माग्न थालिएका छन् । जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरूले सांकेतिक विरोध स्वरुप एक रुपैयाँ भीख मागेका हुन् ।

शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरूले ‘दान गर्नुहोस् पूण्य कमाउनुहोस्’ भन्दै सर्वसाधरणसँग एक एक रुपैयाँ भीख मागेका हुन् ।

शनि, मंसिर ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट धुलिखेलमा उत्कृष्ट सडक

नबराज तिमल्सिना प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत धुलिखेल वडा नंबर २ को रबिमा छनोटमा परेका युवाले नमुना काम गरेका छन् । नगरपालिकाले आह्वान गरेको सूचना अनुसार आवेदन दिएका बेरोजगार युवाले वडा कार्यालय मार्फत आफ्नै गाउँको सडकमा...

सरकारले ३ वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने

काठमाडौँ । सरकारले आज देशभर वृक्षारोपण अभियान शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर कलंकी सडकखण्डमा नासपातीको बिरुवा रोपेर सो अभियान शुभारम्भ गर्नु भएको छ । सरकारले यस वर्षदेखि हरेक वर्ष असार १४...

आफ्ना सन्तान सरह बोट विरुवाको संरक्षण गरेर हुर्काउनुस: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तानसरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गर्नुभएको छ वृक्षारोपण दिवसको अवसरमा शनिबार कोटेश्वर-कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभयो । प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा...

अग्नि पीडित शेर्मालाई ईजरायलबाट पनि आर्थिक सहयोग

दमक ९ असार–झापाको दमक १० सेतुमारीस्थित अग्नि पीडित हसन शेर्मालाई इजरायलमा कार्यरत नेपाली हरुबाट पनि आर्थिक सहयोग प्राप्त भएको छ । इजरायलका कार्यरत शान्ति श्रेष्ठको नेतृत्वमा २५ जना नेपालीहरुबाट संकलित २ हजार ३ सय ११...

पुनर्निर्माण र पुनर्स्थापनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता

काठमाडौं, असार ५ | दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता...

सरकारको बजेट कामचलाउ मात्र भएको कांग्रेसको टिप्पणी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारद्वारा आर्थिक वर्ष २०७६÷७७ का लागि तर्जुमा गरिएको बजेट कामचलाउ प्रकृतिको भएको टिप्पणी गरको छ । बजेटका बारेमा धारणा सार्वजनिक गर्न शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे काग्रेसले नविन कार्यक्रम,...

मध्येदिनमा नै मोरङ केराबारीमा गोली चल्यो एक जना घाईते

मोरङको केरावारी याङशिलामा आज मध्यान्ह एक ब्यक्तिमाथी गोली प्रहार भएको छ । सुनसरीको धरान १ स्थित बालिकामोडमा रहेको जिवन विकाश लघुवित्तका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको हो । तिन जनाको समुहमा मोटरसाईकलमा आएका अज्ञात...

बिकास बजेट हचुवाका भरमा खर्च नगरौ– नेता सिंह

नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बिनियोजन हुने बजेटको विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ । सोमबार काठमाडौको घट्टेकुलोमा निर्माण हुन लागेको बीर गणेशमान...

टोखामा प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौंको टोखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । चोरीको घटनामा संलग्न रहेका अभियुक्त काले भनिने विष्णु तामाङलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अभियुक्तले प्रतिकार गरेपछि गोली प्रहार गरिएको प्रहरीले जनाएको छ...

जेठ १० बाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुदै

तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जेठ १० गतेबाट २५ गतेसम्म प्रतियोगिता हुने...