मंसिर २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक (भिडियो सहित)

हाम्रो दमक

काठमाडौँ  । मंसिर २८ गतेबाट अलनेपाल प्रदर्शनमा आउनलागेको चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक भएको छ । सार्वजानिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत , सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड रहेका छन् । पत्रकार सुब्रत आचार्यले निर्देशन गरेको यस चलचित्रलाई राहुल इन्टरटेट्मेन्ट को ब्यानरमा तयार पारिएको हो भने रमेश त्वयाना , नुनाम सुब्बा ,रमन सिलाकार र बिज्ञान राई मिलेर चलचित्रलाई निर्माण गरेका हुन ।

चलचित्रमा सलोन बस्नेत , सारा शिर्पाली, बिनोद न्यौपाने , प्रमोद अग्रहरी , राजाराम पौडेल , जयनन्द लामा , विशारद बस्नेत , सुनिता श्रेष्ठ ठाकुर , प्रेम वर्षा खड्का , रोशनी कार्की , कमल प्यासी देवकोटा , सन्तोष खनाल आदि कलाकारहरुको अभिनय रहेको छ ।

 

शनि, मंसिर ८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

नेपाल आइडल ३ को प्रोमो सार्बजनिक, तयारी भिडियो पठाउन आग्रह

बिर्तामोड । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो । प्रोमो सार्वजनिक गर्दै नेपाल आइडल आयोजकले गित संगीत प्रेमीलाई तयार बस्न आग्रह...

धरानका राहुल अग्रवाल भए फेस अफ मारवाडी

धरान ,५ साउन । मिस्टर फेस अफ मारवाडीको दोश्रो संस्करणमा धरानका राहुल अग्रवाल विजेता भएका छन् भने मिस फेस अफ मारवाडीको विजेता काठमाण्डौंकी निशा अग्रवाल भएकी छिन् । शनिबार राधानीमा भएको फाइनलमा आफ्नो उत्कृष्ट प्रतिभा...

मितिनीलाई तीजमा नचाउँदैछिन् गायिका इन्दिराले

काठमाडौं ,४ साउन । नेपाली सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईले ‘नाचौँ मितिनी’ गीत सार्वजनिक गरेकी छिन्। तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो। वरिष्ठ...

युकेमा दमककीअमृतालाई दुई पुरस्कार

यूके ,३० असार । झापा, दमक ८ घर भई हाल यूकेमा बस्दैआएकी अमृता केरुङ्ग लिम्बु कला,संस्कृति सम्बन्धी दुई वटा विद्यामा पुरस्कृत भएकी छिन् । किरात याक्थुङ् चुम्लुङ् यूकेले लिम्बु जातिको चाड सिसेक्पा तङनाम २०१९का अवसरमा...

आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाण्डौ, १८ असार । अन्ततस् भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज...

भारतको चर्चित फिल्म आइफा अवार्ड २०१९ काठमाडौंमा हुने

काठमाडौं । नेपाल सरकारले भारतको चर्चित इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ काठमाडौंमा गर्न अनुमति दिएको छ । काठमाडौं महानगरपालिका सह–आयोजक हुनेगरी नेपाल पर्यटन बोर्डको संयोजनमा उक्त अवार्ड काठमाडौंमा गरिन लागिएको हो । उक्त अवार्डमा...

झापाली चेली टिकाको म्युजिक भिडियो सार्वजनिक

दमक,१३ असार ।   झापाली चेली साहित्यकार टिका भट्टराई नेपालको रचना तथा निर्माणमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ सार्वजनिक भएको छ ।झापा ,सुरुङ्गा निवासी भट्टराई साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी छन् ।उनले...

गायक राजको ‘बुझिदेउ ’सार्वजनिक

झिलझिले,११ असार । झापा शिबसताक्षी ७ स्थित फाक्तेपका गायक राज लिम्बुले आफ्नो डेब्यु गीत ‘बुझिदेउ ’ म्यूजिक भिडीयो वजारमा ल्याएका छन् ।यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति समर्पित रहदै गायक लिम्बुले तेस्रो लिङ्गीको भावनालाई...

मिस टिन प्रदेश १ को प्रशिक्षण

बिर्तामोड, असार ९ । वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टको संयुक्त आयोजनामा किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस टिन प्रदेश १ को बन्दशत्र प्रशिक्षण सोमबारबाट शुरु भएको छ । वीरता जेसीजका...

मिस ग्रेस टिन झापाको उपाधि बबितालाई

बिर्तामोड, असार ८ । मिस ग्रेस टिन झापाको उपाधि झापा अर्जुनधारा ६ की बबिता आचार्यले हात पारेकी छिन् ।  काठमाडौमा मुख्य कार्यालय रहेको ग्रेस इभेन्टको आयोजनामा झापाको बिर्तामोडमा भएको प्रतियोगितामा १३ जना प्रतिष्पर्धीलाई पछि...