सुपरहिट चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक (भिडियो सहित)

हाम्रो दमक

काठमाडौँ । चलचित्र ‘शत्रु गते’ युट्युबमा सार्वजनिक भएको छ । चलचित्रको १५ मिनेट १६ सेकेण्डको दृश्य मात्र युट्युबमा सार्वजनिक गरिएको हो । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको यस चलचित्रले गत वर्ष राम्रै सफलता पाएको थियो । चलचित्र गत वर्ष चैत ९ गते अलनेपाल प्रर्दशनमा आएको थियो ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, राजाराम पौडेल, शिवहरी पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

शुक्र, मंसिर ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

चैत १ गतेदेखि ‘पुरानो बुलेट ’

दमक ,२१ फागुन । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट ’ आगामी चैत्र १ गतेबाट देशभरका १ सय बढि हलहरुमा एकै साथ रिलिज हुने भएको छ । चलचित्रको निर्माण युनिटले आज दमकमा पत्रकार सम्मेलन गरि जानकारी...

मिस धिमालको ताज निमालाई

उर्लाबारी ,१८ फागुन । मिस धिमालको ताज उर्लाबारीस्थित आम्बारीकी निमा धिमालले जितेकी छिन् । शुक्रबार उर्लाबारी ८ अठियाबारीको न्यु भिजन एकाडेमीको प्राङगणमा सम्पन्न ग्राण्ड फिनालेमा आफना १९ जना प्रतियोगिहरुलाई उछिन्दै निमाले यसवर्षको ताज जितेकी...

सत्यम शिवम सुन्दरमको छायाङकन शुरु

दमक,१३ फागुन । दमकका युवा शैक्षिक व्यवसायी धनराज सुब्बाको लगानीमा निर्माण हुने नेपाली कथानक चलचित्र सत्यम शिवम सुन्दरम को सोमबारदेखि यहाँ छायाङकन शुरु भएको छ । चलचित्र युनिटले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्र दमकबाट...

मिस झापा कलेज डिभाको उपाधि सोनिकालाई

बिर्तामोड,१२ फागुन । मिस झापा कलेज डिभा २०१९ को उपाधि झापा बिर्तामोडकी सोनिका राजबंशीले जितेकी छिन् । नेपाललाई समृद्ध बनाउन कसरी सकिन्छ ? भन्ने निर्णायकको प्रश्नको उत्कृष्ट उत्तर दिदै बिर्तामोडको देवी मावि कक्षा १२...

‘फस्ट लभ’ सार्वजनिक

पथरी ।भ्यू टावर यूवट्यू च्यानलमा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ । शनिवार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक गरिएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन...

तिम्रो मनलाई बुझ्न सकिन भन्दै रनकले आफैलाई बेचे बाटोमा…, भिडियो

पछिल्लो समयका उदाउदा युवा गायक रनक बस्नेतले तिम्रो मनलाई… बोलको गित लिएर बजारमा आएका छन् । शौरव भट्टराईको शब्द संगीतमा तयार भएको गीतमा बस्नेतको आवाज रहेको छ । गान्धीव सुबेदी, कृपा राजभण्डारी र बस्नेत आफैले अभिनय गरेको...

र्यापर भिटेन पाडाजुंगी महोत्सवमा आज आउदै

दमक,२६ माघ । चर्चित र्यापर भिटेनले आज शनिवार झापाको पाडाजुंगीमा जारी मिनी महोत्सवमा आफ्नो दमदार प्रस्तुति दिने भएका छन् । चर्चित र्यापर समीर घिसिङ (भिटेन)ले आज साँझ महोत्सवमा प्रस्तुति दिने भएका आयोजकले जनाएका छन्...

एक्टिभ नाइनले पत्रकार सम्मेलनमै नौमति घन्काएपछि…

बिर्तामोड । एक समय भनिन्थ्यो बाहुनहरुले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त तल्लो जातिले मात्र हो । तर, यो परम्परागत सोच परिवर्तन गदैं झापाका नौ जना व्राह्मण समुदायका नौ जना युवा कस्सिएका छन्...

भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु उपहार

बुद्धशान्ति । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले...