आजसम्म अविवाहित नै छु, मन पराउने धेरै होलान तर खाटी माया र प्रेममा भने परेकी छैन: गायिका तारा थेवे

सुजता लिङलेकु

प्रश्न नै प्रश्नको एउटा किताब रहेछ जीवन, उत्तर खोजिरहदा एउटा सोच्यो अर्कै भै दिने कस्तो भुलभुलैया रहेछ जीवन गायिका तारा थेवे काठमाडौको अनामनगरमा जंकाभेट भैरहदा जिन्दगीको परिभाषा यसरी गरीन । हाम्रो दमक डटकमको फेस अफ द विकका लागी सुजता लिङलेकुको प्रस्तुति 

मोरङ देखि काठमाडौलाई कर्मथलो बनाउदै आइरहेकि गायिका तारा थेवे काठमाडौ स्थित मैतिदेवी बस्दै आइरहेकिछिन । जिवनका तिता मिठा भोगाइका संगालोहरुलाइ समेट्दै हाम्रो दमक डट सहकर्मी सुजाता निङलेकुले तयार पारेको प्रस्तुती । आमाबाबुको गाली खाने डरले स्कुलबाट किताब थन्काएर नाच्न भागेर जान्थे बाल्यकाललाई यसरी स्मरण गरीन गायिका तारा थेवेले ।

को हुन तारा थेवे ?

आज भन्दा १० वर्ष अगाडी देखि सांगीतिक यात्रा आरम्भ गएकी तारा थेवे सुदुरपुर्वी हिमाली जिल्ला ताप्लेजुङको सिनाममा जन्मेका हुन । बुवा कर्ण राज थेवे र आमा नरमाया थेवेको कोखबाट जेठी छोरीक रुपमा जन्मिएकी हुन । उनको जन्म ताप्लेजुङमा भए पनि बाल्यकाल र किस्वर अवस्था मोरङ जिल्लाको उर्लाबारीमा नै बितेको बताइन । उनको प्ररम्भिक शिक्षा दुर्गापुरी स्थित अरनिको मा भएको थियो । बाल्य अबस्थामा गायन क्षेत्रमा भन्दा पनि नृत्य तिर लगाव भएको बताउने थेवे उनलाइ शयरी लेख्न, कबिता लेख्न असाध्यै मन पर्ने बताइन । एफ एम सुन्दा अरुले गाएको गित सुन्दा आफू पनि गायिका बन्ने प्रेरणा जागेको बताइन ।

गायिका मात्र नभएर उनी संगितकार र गितकार पनि हुन । सुरुवातमा घरपरिवार बाट गित गाउन रोकछेक लगाए पनि आफ्नो इच्छाशक्तिलाई मार्न नदिएको बताइन पुरानो सोच बाआमाको गित गाउने छोरी राम्रो हुन्न भन्ने सोचाइलाइ चुनौतिका साथ लिएर आफ्नो सपनालाई कहिले टुट्न नदि अगाडि बढेको बताइन । सपना देख्न मात्र ठूलो कुरा नभएर पूरा गर्ने सबैभन्दा ठूलो इच्छाशक्ति र मिहेनत हुनुपर्ने रहेछ । तारा थेवेले आफ्नै शब्द र संगितमा नक्कले कान्छाको चालै बैमानी , इसारा गरेर हेर्छौ किनकी, तिहार विशेष गित र राष्ट्रिय गित जस्ता थुप्रै गित नेपाली साङ्गितिक बजारमा पस्किसकेकिछिन । लोकप्रिय गायक राजेस पायल राइसङ्ग पनि गित गाउने अवसर पाएको बताइन । आगामी दिनहरुमा लिम्बू भाषाको गित गाउने तयारीमा रहेको बताइन ।

उर्लाबारी देखि काठमाडौ सम्मको यात्रा एफ एममा अरुले गाएको सुनेर एक खाल्को प्रेरणा जागेको कारण उर्लाबारीमा रहेको बिहानी कला केन्द्रमा ४ वर्ष संगित सिकेर अब चाहिँ केही गर्न सक्छु भन्ने हौसला, हिम्मत बढे पश्चात् एल्बम निकाल्ने क्रममा संचारकर्मी बहिनी यिजना पुरी सङ्ग साङ्गितिक आकाशमा उडान भर्न काठमाडौ भित्रीएको हो । २०६५ साल देखि काठमाडौबाट गायन यात्रा सुरु भयो सुरुवातमा धेरै संघर्ष, दुख त भए स्थापित गयाक गायिकाहरु सङ्ग प्रतिस्पर्धा अनि एल्बम चल्छ या चल्दैन भने दोधार मन तर जिवनमा अत्मबल र अत्मबिस्वाश नै ठूलो कुरो रहेछ यसै कारणले हामी दुइजना मिलेर योजना पुरी बहिनी र मैले पहिलो एल्बम निकाल्न सफल भए । पहिलो पट्क एल्बम निकाल्दाको खुशी यो नै जिन्दगीको स्मरणीय र पहिलो खुशी रहेको बताइन तारा थेवेले ।

यहा सम्म आइरहदा सम्झनै पर्ने व्यक्तिहरु । बिहानि कला केन्द्रका गुरुहरु यशोदा शाक्य र कुस्वेस्वर राइलाइ अभार व्यक्त गर्दै सदैव सम्झन चहान्छु जस्ले गर्दा आज यहाँ सम्म आउने हौसला र बाटो मिलेको छ ।

प्रेममा विश्वास कतिको गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनि भन्छिन: आजसम्म अविवाहित नै छु हास्दै प्रस्तुत भइन तारा थेवे हेर्ने मन पराउने, धेरै होलान तर खाटी माया र प्रेममा भने परेकी छुइन प्रेममा थोरै विश्वास गर्छु तर गहिरीएर प्रेम कसैलाइ गरेकी छुइन ।

एउटा गायिकाले रोज्नै पर्दा मन पर्ने गायक र गायिका सम्पुर्ण गायक गायिका मेरा लागि सम्मानित अनि आदरणीय नै हुनुन्छ सबै मन पर्छ ती मध्ये गायकमा उदय सोताङ र गायिकामा मेलिना राई मन पर्छ अन्त्यमा मेरा गितहरु सुनिदिनुहोला दर्शक श्रोताहरुले माया गरीदिनुहोला हाम्रो दमक डटकमले सदैव नागरिकको हितका लागि ताजा निस्पक्ष समचार सम्प्रेषण गर्न सफल खोजमुलक लेखहरु आओस् सम्पुर्ण टिमलाइ शुभकामना साथै धन्यवाद ।

बिहि, मंसिर ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

यो हप्ताको अनुहार बाट अन्य

पत्रकारीता लोभको भाँडो हो जुन पेशालाई राजा देखि रैती सम्मले लोभ गरेका हुन्छ्न: भैरव रीसाल

सत्य तथ्य खोजमुलक पत्रकारीतामा विस्वास राख्ने जो कोहि पनि सायदै नहोलान अग्रज तथा वरीष्ठ पत्रकार भैरव रीसाललाई भेट्न नचहाने विरलै होलान त्यसै क्रममा रीसालसङ्ग विगत तथा वर्तमान परीवेशमा स्थापित नेपाली पत्रकारीता सम्बन्धमा केही चर्चा...

५० रुपैयाले कलाकार बनेकी दिप शिखा !

सानैदेखि निकै चुलबुले स्वभाव भएकोले सबैले चटपटे भन्दै जिस्काउने गर्दथिए अनि जब लक्ष्यको अर्थ बुझ्ने उमेर भयो त्यही क्षणदेखि नै कलाकार बन्ने सपना मानस पटलमा बस्न थाल्यो । बाल्यकाललाई यसरी स्मरण गरिन नायिका दिपशिखा...

Face of The Week, १०४ पिन्ट रगतदान गरि सकेका राजकुमार अझै हटाकटा

पछिल्लो समय बढदो सवारी दुर्घटना र आकस्मिक दुर्घटनाहरु साथै मानिसहरुमा लाग्ने विभिन्न रोगहरुको उपचार तथा शल्यक्रिया गर्नु पर्दा अस्पतालहरुमा धेरै नै रगतको माग हुने गरेको छ । जटिल अवस्थामा उपचाररत विरामीहरुकलागि अवाश्यक रगत जति...

विदेश त्यागेर स्वदेशमा रमाएका पवन

२२/२३ बर्षको कलिलो उमेरमै वैदेशिक रोजगारको अनुभव लिए झापा,कमल गाँउपालिका– ६ का पवन लुइँटेलले । विदेशको मोह त्यागेर आफनै ठाँउमा फर्किएका लुईटेलले छोटो अवधिमा यतिखेर युवा व्यवसायीका रुपमा कहलिएका छन्।   संयुक्त अरब इमरेट्सको एक कम्पनीमा...

Face of The Week, कर्तव्य र जिम्मेवारीको गरौं झोला बोकेर नथाक्ने पदम !

मानिसको भिड त्यसमा पनि सवारी साधनको यतिकै बाक्को ताँती, घरी घरी मन्द हावाले उडाउदै गरेको धुलो त्यस्मा थपिन्छ गाडीको कालो मुस्ला धुवाँ यहि काठमाडौ शहर जहाँ लाखौ मान्छेको सपनाका झिना आशाहरु अल्झिएका छन ।...

Face of The Week, केपी बाको रेलैमा गीत ल्याएर ह्वातै चर्चामा आएकी रमा थापा !

के गाउँ के शहर तिजको रौनकताले छाएको छ, अस्तव्यस्त रहने काठमाडौका प्रत्येक सडकमा रातो साडी, कुर्ता लगाएर सिङ्गारीएर हिडिरहेका नारी समुहहरु भेटिन्छन् । गाँउबस्तीहरुमा चाड्पर्वको भारी भन्दा पनि धेरै कामको भारीले फुर्सद नहुदोहो, आधुनिक...

Face of The Week, सुन्दर मनका समाजसेवी सुन्दर !

सुरुवाति दिनमा ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्थे सुन्दर श्रेष्ठ । भनिन्छ, जीवन संघर्ष हो । सुन्दरको नाम समाजसेवीका रूपमा सुन्दर अक्षरले लेखिनुमा उनको संघर्षले ठूलो भूमिका खेलेको छ । मोरङ राजघाटका—७ हाल उर्लाबारी ९...

Face of The Week [विष्णु कटुवाल] सिंगो राष्ट्रको प्रतिनिधित्व गर्दै १६ औ एसियन गेम खेलेका खेलाडी

२०४२ सालमा सप्तरीको फत्तेपुर वडा नं ३ मा जन्मिएका विष्णु कटुवाल गोबिन्द कटुवालका जेठा छोरा हुन । गोबिन्दका तीन सन्तान मध्येका जेठा छोरा विष्णु कटुवाल नेपाल प्रहरीका राष्ट्रिय व्याटमिन्टन खेलाडी हुन । विष्णुले फत्तेपुर...

Face of The Week [भावना अयेर] अन्यायमा परेकाहरुको न्यायका निमित्त लड्छु !

कंचनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा बुबा स्वर्गीय जगत बहादुर अयेर र आमा अनिया अयेरको कोखबाट २०४८ सालमा जन्मनु भएकी भावना अयेर सामाजिककर्मी हुन । उनी बालबालिका, महिला र युवाहरु सगं सम्बन्धित समस्याहरूको समाधानका निमित्त काम...

Face of The Week [सुर्य नेम्बाङ] नेपाल प्रहरी देखी गोर्खाभर्ती सम्म !

८० किलोको भारी बोकेर तीन दिनको बाटो खाली खुट्टा हिडेको त्यो नरमाईलो क्षण आहिले आएर आफ्नै कारमा ३ घण्टामा गन्तव्य पुग्न सकिने बर्तमान यथार्थ सम्झदै भावुक बन्छन सुर्य नेम्बाङ । पाँचथर जिल्लाको पवित्र स्थल...