श्रीमद् भागवत महापुराण लगाउँदै जेष्ठ नागरिक सम्मान प्रतिष्ठान

हाम्रो दमक

दमक  । दमकस्थित जेष्ठ नागरिक सम्मान प्रतिस्ठानले आगामी पुराण लगाउने भएको छ । आगामी मंसिर २९ गते देखी पुस ७ गते सम्म प्रतिस्ठानको कार्यालयमा श्रीमद् भागवत महापुराण धनधान्यञ्चल महायज्ञ सञ्चालन हुने भएको हो ।

निर्माणाधिन जेष्ठ नागरिक आश्रम भवनको पूर्णता र अक्षकोषको रकम बढाउनका लागि पुराण आयोजना गर्न लागिएको प्रतिस्ठानका अध्यक्ष सिताराम खतिवडाले जानकारी दिनुभयो । १ करोड रुँपैँयाका अक्षय कोष रहेको र अहिले ८० लाख जम्मा भै सकेकोले त्यो रकमको पूर्णता लागि पुराणबाट रकम संकलन गरिने प्रतिष्ठान श्रोतले जनाएको छ ।

हाल २ हजार ८ सय २१ सदस्य रहेको प्रतिस्ठानमा हरेक सदस्यले प्रत्येक दिन एक एक रुँपैँया संकलन गरेर उक्त रकम जम्मा गरेका हुन । २०५९ सालदेखि दमकमा मुख्य कार्यालय रहेको प्रतिस्ठानका दमकका १० वटै शाखामा कार्यालय रहेको छ भने कमल र चुलाचुली गाउँपालिकामा गाउँ समिती रहेको छ । त्यसै गरि शिवसताक्षी र गौरादह नगरपालिकामा नगर समिती सहित गरि कुल २ हजार ८ सय २१ सदस्य रहेको प्रतिस्ठानका अध्यक्ष खतिवडाले बताउनु भएको छ ।

सोम, मंसिर ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

धर्म/सस्कृति बाट अन्य

लिम्बु जातिको नयाँ वर्षमा शुभकामना कार्यक्रम

दमक, २७ पुस । लिम्बु जातिको नयाँ वर्षसंगै माघे संक्रान्ति (कक्फेक्वा तङ्गनाम )का अवसर पारेर मंगलवार दमकमा सम्मानसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ्ग चुम्लुङ्ग दमक नगर समिति र लिम्बु विद्यार्थी मञ्च केन्द्रीय...

भाका दिवस झापामा भव्यताका साथ मनाईयो

बिर्तामोड । प्रत्येक वर्षको पुष २९ गते मनाईदै आएको भाका दिवस आज झापामा भब्यताका साथ मनाईएको छ । कन्काई नगरपालीका ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कन्काई...

बुद्धशान्तिमा धुमधामले मनाइयो २ सय ९७ औँ पृथ्वी जयन्ती

 बुद्धशान्ति । झापाको बुद्धशान्तिमा २ सय ९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शुक्रबार धुमधामले मनाइएको छ । नागरिक समाज तथा राष्ट्रिय एकता दिवस समारोह समितिका अध्यक्ष गणेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज...

देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता : पूर्व प्रम डा. भट्टराई

दमक,२६ पुस । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन् । दमक – ४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको रजत...

शान्ति समाज सेवा समितिले लगाएको पुराणमा ५ लाख २५ हजार बचत

बुद्धशान्ति। शान्ति समाज सेवा समिति बुद्धशान्तिले हालै सम्पन्न गरेको श्रीमद् भागवत महापुराणबाट ५ लाख २५ हजार ५ सय ५१ रुपैंया बचत गरेको छ । पौष ९ गते देखि १५ गतेसम्म भएको पुराणको मंगलबार हिसाब...

गेउरियामा गुरुङ्गहरुले मनाए ल्होसार मनाए

लखनपुर,२१ पुस ।  ल्होसारमा सार्वजनिक विदाँ नदिएपछि झापाको लखनपुर क्षेत्रका गुरुङ्गहरुले आज विभिन्न कार्यक्रम गरि ल्होसार मनाएका छन् । कमल गाँउपालिका वडा नम्बर ७ स्थित गेउरियामा विभिन्न कार्यक्रम गरि सामूहिक रुपमा ल्होसार मनाएका हुन्...

कोच विकास सम्बन्धी प्रशिक्षण

गौरीगञ्ज,२० पुस । कोच समुदायको भाषा,संस्कृति, पहिचान र ईतिहास जगेर्ना गर्ने उद्देश्यले आज गौरीगञ्जमा एक दिने विचार गोष्ठी सम्पन्न भएको छ । कोच प्रवासी मञ्च केन्द्रीय समितको आयोजनामा सम्पन्न ‘कोच समाज र स्पष्ट धारणा’विषयक कार्यक्रममा...

किरात ज्योतिषविद नेम्वाङ्गको जन्मजयन्ति सम्पन्न

पाँचथर,१९ पुस ।  किरात ज्योतिषविद रनधोज नेम्वाङ्गको विहिबार १०१ औ जन्मजयन्ति विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । जन्म जयन्तिका अवसर पारेर पाँचथरको फाल्गुनन्द गाँउपालिका वडा नम्बर २ इम्बुङ्गस्थित सत्यहाङ्गमा माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रम गरि...

दमकमा टोपी दिवस मनाईयो

दमक,१७ पुस । राष्ट्रिय ढाका टोपी दिवस आज झापाको दमकमा पनि मनाइएको छ । नेपाली ढाका टोपी नेपाली शान, मान र पहिचान भन्ने मूल मर्म सहित दमक उद्योग बाणिज्य संघको आयोजनामा कार्यक्रम सम्पन्न भएको...

सुम्निमा र पारुहाङ्गको स्मारक अन्तिम तयारीमा

झिलझिले ,११ पुस । झापाको शिवसताक्षीस्थित झिलझिले धार्मिक परिसरमा निर्माणाधिन सुम्निमा र पारुहाङ्गको अर्धकद स्मारकको काम आधा बढी सकिएको छ । किरात राई यायोक्खा नगर प्रांरिम्भक समितिले स्थानीय धार्मिक परिषरमा शुरु गरेको ती दुई भगवानको...