बिज्ञापन: ऐतिहासिक ठुटेबर मेला २०७५ मा हार्दिक निमन्त्रणा

हाम्रो दमक

झापाको बुद्धशान्ति ६ शान्तिनगरमा यहि मिति मंसिर ४ गते देखि ८ गते सम्म लाग्ने ऐतिहासिक, धार्मीक र सास्कृतिक तथा पर्यटकिय ठुटेबर मेला २०७५ मा यहाहरु सम्पुर्णलाई हार्दीक निमन्त्रणा गर्दछौ ।

मेलाका आकर्षणहरु (राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती, विभिन्न जातजातिको सास्कृतिक झाँकी, स्थानियस्तरमा उत्पादित अर्गया्निक कृषि उपजको प्रदर्शनी, रोटिपिङ साथै विभिन्न खेल तमासाहरु ।

“धर्म संस्कृति र संस्कार, ठुटेबर पर्यटन विकासको आधार”

आयोजक : ठुटेबर संरक्षण तथा विकास समिति
बुद्धशान्ति ६ शान्तिनगर ६ झापा

सम्बन्धित समाचार

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

बिहि, कार्तिक २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Uncategorized बाट अन्य

दमकका दुई वटा वडाबासी खानेपानीबाट बञ्चित

दमक, ११ मंसीर । झापा, दमक नगरपालिकाको दुई वटा वडामा अझैं स्वच्छ खानेपानीको धारा पुग्न सकेको छैंन् । दमकमा खानेपानी सञ्चालन भएको २२ वर्ष वितिसक्दा पनि अझैं दुई वटा वडाका बासिन्दाहरुले सहजै खानेपानी पिउन...

मुख्यमन्त्रीका विषयमा समाचार लेख्दा अमेरिकामा पत्रकार कुटिएको सम्बन्धमा प्रदेश-१ सरकारद्वारा खण्डन

झापा । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईका विषयमा समाचार लेखेको भन्दै अमेरिकामा पत्रकार कुटिएको भन्ने समाचारको प्रदेश सरकारले खण्डन गरेको छ । प्रदेशका कार्यबहाक मुख्यमन्त्री तथा आन्तरिम मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले आज विराटनगरमा...

स्थानिय निकाय स्तरिय भलिबल प्रतियोगिताको उपाधी गौरादहको पोल्टामा

गौरादह,२३ कार्तिक  । झापा जिल्ला स्थानिय निकाय स्तरिय भलिबल प्रतियोगितामा गौरादह नगरपालिका बिजयी भएको छ । खेलको उपबिजेता झापा गाउँपालिका भएको छ । खेल झापा गाउपालिकामा सन्चालित गरिएको थियो । आज भएको फाइनल खेलमा गौरादह नगरपालिकाले...

झलनाथ खनालको कांग्रेसको चियापानमा ‘नेपाली कांग्रेस त सानेपामा पो रहेछ ‘ भनेपछि ….

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस सानेपामा भेटिएको भन्दै ठट्याैली प्रतिक्रिया दिएका छन । पूर्वप्रधानमन्त्री खनालले प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको भन्दै यस्तो बताएका हुन । प्रतिपक्षी...