तनावमा आमिर खान, केही वर्ष फिल्म नखेल्ने !

अमिताभ बच्चनसँग आमिरले स्क्रिन सेयर गरेको यो फिल्मले दर्शकलाई निरास पारेको छ।

हाम्रो दमक

थ्री इडियट्स, पिके, दंगलजस्ता सुपरहिट फिल्मका कारण दर्शकले आमिर खानबाट निकै आश गर्छन्। पछिल्लो समय प्रदर्शनमा आएको उनको सेक्रेट सुपरस्टारसम्मका फिल्मले दर्शक तथा सीक्षकबाट निकै तारिफ पायो।

तर हालै प्रदर्शनमा आएको उनको महंगो फिल्म ठग्स अफ हिन्दुस्तानले न दर्शकबाट न त समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। त्यसकारण अचेल आमिर तनाबग्रस्त रहेका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

बलिउडका बिग बी अमिताभ बच्चनसँग आमिरले स्क्रिन सेयर गरेको यो फिल्मले दर्शकलाई निरास पारेको छ।

यो फिल्मबाट गाली खाइरहेकाले आमिरले अब केही वर्ष फिल्म नखेल्ने समेत चर्चा चल्न थालेको छ।

मङ्ल, कार्तिक २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा...

‘गैंडा टाइम्स’ कदमको दोस्रो कदम

दमक ,२५ पुस । नाटकको लागि कृयाशील कदम थिएटर दमकले माघ १० देखि १४ गतेसम्म दमकमा आफ्नो दोस्रो प्रस्तुतिको रूपमा ‘गैंडा टाइम्स’ नाटक मञ्चन गर्ने भएको छ । कदमले ‘गैंडा टाइम्स’ को ब्यानर सार्वजनिक गर्दै...

गायिका निशुको अर्को कोशेली बजारमा

बुद्धशान्ति । गायिका निशु ढकालको गीत म कहाँ थिएँ यस्तो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक भएको हो। झापा बुद्धशान्तिकी गायिका...

गायक खरेलको ‘त्यही नाता तोडेउ’ गीत सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । गायक चन्द्र शेखर खरेलको त्यही नाता तोडेउ गीत सार्बजनिक भएको छ । गीत रचनामा पोख्त गीतकार हरि प्रसाद चुडालले रचना गरेको उक्त गीतको संयोजन पनि चुडालले गर्नुभएको हो । युवापुस्तामाझ निकै लोकप्रिय अनि...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

मंगलवारेमा बोके दाहीको कमेडी मञ्चन

दमक,१४ पुस । चर्चित हाँस्यकलाकार श्रीकृष्ण लुईटेल (बोकेदाह्ी ) ले समाजका विकृति विसंगति विरुद्ध गाँउ केन्द्रीत वोके दाह्ी कमेडी कार्यक्रम शुरु गरेका छन् । माइन्स कृयशनको प्रस्तुतिमा उक्त कमेडी कार्यक्रम झापा र मोरङ्गका तीन...

रवि ओड बने नेपाल आइडल

काठमाडौं,६ पुस । नेपाल आइडल सिजन–२ को विजेता रवि ओड भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् ।   यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै विक्राम...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...

हिमशिखर डान्स आइडल–२ हुने

दमक, २९, मंसिर । दमकमा रहेको हिमशिखर मिडिया प्रालिले राष्ट्रिय स्तरको हिमशिखर डान्स आइडल –२०७५ आयोजना गर्ने भएको छ । टिभीको यस आइडल दोश्रो संस्करण हो । लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले हिमशिखर मिडिया...

कलकते काइयोका गायक अविनाश घिसिङ ‘लाइसेन्स ठेक्का’ तिर, भिडियो

‘कलकते काइयो’ जस्तो सफल गीतका गायक अविनाश घिसिङको स्वरमा रहेको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । आइतबार युट्युव मार्फत सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ।...