‘जनआन्दोलन स्वर्ण पदक’ को सम्मान मह जोडीलाई

हाम्रो दमक

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ । नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर कलाकार श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गरिएको हो ।

उपराष्ट्रपति नन्द बहादुर पुनले मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उनीहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु-याएको योगदानको खुलेर प्रशंशा गरे । २०४६ सालको जनआन्दोलन सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको थियो ।

राणा शासनको अन्त्य, प्रजातन्त्र स्थापना र पुर्नस्थापनामा महत्वपूर्ण योगदान दिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।स्वर्गीय सिंहले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै हरेक वर्ष उनको जन्मजयन्ती र स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।

शनि, कार्तिक २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

गौतम मिष्टर ,शुष्मा मिस राजवंशी घोषित

झापा,२ मंसीर । विर्तामोड – ४ की सुष्मा राजवंशीले यसवर्षको मिस राजवंशीको उपाधि जितेकी छन् । शनिवार विर्तामोडमा आयोजित ग्राण्ड फिनालेमा २४ जना प्रतियोगिलाई पछि पार्दै उनले उपाधि सहित २५ हजार रूपैया, ट्रफि जितेकी...

‘आई लव यु’ ले युट्युवमा एक करोड भ्युयर्स पाएपछि काटियो एक करोडको केक !

झापा । नेपाली सांगीतिक आकाशको चम्किला तारा कमल के क्षेत्री लोकप्रिय गायकको शब्द  र स्वरमा रहेको I love you बोलको गितले अपार सफलता पाएको छ । २०१४ मा सो गित तथा म्युजिक भिडियो रिलिज...

नेवारनीको माया पाउन यतिसम्म पनि गरे यी ब्राह्मणहरुले… (भिडियो सहित )

काठमाडौँ । अंकितबाबु अधिकारीको ‘सम्झनालाई’ बोलको गीत म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक अधिकारीले यसअघि ‘राम नाम’ गीतमा ईश्वरको भौतिक उपस्थितिलाई प्रश्न गरेका थिए । गीतको भिडियोलाई नविन चौहान निर्देशन गरेका हुन् भने म्युजिक...

नेपाली चलचित्र प्रेमलिलाको पहिलो गीत हिन्दी भर्सनमा सार्वजनिक !(भिडियो सहित )

काठमाडौ। अन्तरदेशीय प्रेमकथामा आधारित चलचित्र प्रेमलिलाको पहिलो हिन्दी भर्सनको गित सार्वजनिक भएको छ । नायिका दिपशिखा खडका र भारतीय मोडल अलि खानको मुख्य भुमिका रहेको सो फ्लिम “प्रेमलिला” को गित “जाने क्यु हुवा ए”...

तनावमा आमिर खान, केही वर्ष फिल्म नखेल्ने !

थ्री इडियट्स, पिके, दंगलजस्ता सुपरहिट फिल्मका कारण दर्शकले आमिर खानबाट निकै आश गर्छन्। पछिल्लो समय प्रदर्शनमा आएको उनको सेक्रेट सुपरस्टारसम्मका फिल्मले दर्शक तथा सीक्षकबाट निकै तारिफ पायो। तर हालै प्रदर्शनमा आएको उनको महंगो फिल्म ठग्स...

पूजासँग १५ लाखमा एग्रिमेन्ट भयो ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं । अभिनेत्री पूजा शर्माले नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’को लागि साइन गरेकी छन् । अभिनेत्री शर्माले महंगो पारिश्रमिक लिँदै नयाँ चलचित्रमा साइन गरेकी हुन् । यो भन्दा अगाडि आफैले चलचित्र निर्माण तथा अभिनय...

हृदयाघातका कारण चलचित्र निर्माता धिमालको निधन

काठमाडौँ ।  निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ...

यस्तो आयो चलचित्र ‘जात्रै जात्रा’को टिजर (भिडियो सहित )

काठमाडौं, २५ कार्तिक । फागुन १७ गते प्रर्दशन मिती राखेको चलचित्र’जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक भएको टिजरमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया र दया हाङ राईलाई...

चलचित्र ‘सुश्री सम्पत्ती’को ‘झुम्की हराए’ मा प्रियंकाको हट आइटम डान्स (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रमा एक छत्र राज गरिरहेकी नायिका प्रियंका कार्कीले आइटम डान्स गरेको चलचित्र ‘सुश्री सम्पत्ती’को गीतको भिडियो सार्वजनिक भएको छ । ‘झुम्की हराए’ बोलको गीतमा नायिका कार्कीको हट अवतार देख्न सकिन्छ...

पुष्पलसँग जोडी जमाउँदै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह !

काठमाडौँ, २१ कार्तिक । चलचित्र ‘अझै पनि’ निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी निर्मात्री पूनम गौतमले फेरी नयाँ चलचित्र निर्माण गर्नलागी हुन् । उनले निर्‍माण गर्न लागेको चलचित्रमा अहिले चलचित्र क्षेत्रकी सफल नायिका साम्राज्ञी...