अलैँची सखाप भएपछि निरास बन्दै भोजपुरका किसान

हाम्रो दमक

भोजपुर। अलैचीलाई आम्दानीको मुख्य श्रोतको रुपमा लिएर व्यावसायीक खेतीमा लागेका भोजपुरका अलैची कृषक निरास वनेका छन् । गाँना कुहिने, पात डढ्ने तथा फल नलाग्ने जस्ता कारणले अलैंची सखाप भए पछि किसान निरास वनेका हुन् ।

अलैचीलाई मुख्य आम्दानीको रुपमा लिर्दै आएका यहाँका कृषक निरास वनेका हुन् । विगतमा राम्रो आम्दानी भएपछि खेतवारी मासेर अलैंची खेतिमा लागेका कृषक अलैंचीमा विभिन्न खालका रोग देखिन थाले पछि समस्यामा परेका छन् ।

केहि वर्ष यता देखि यस्तो रोगले अलैची उत्पादनमा ह्रास आएको उनिहरुको भनाई छ । एका एक अलैचीमा रोग लागेपछि कतिपय कृषक खेती गर्न छाडेका छन् । अर्लैचीमा देखिएको रोगमा विषयमा विज्ञहरुको टोलीले आएर अनुन्धान गरिदिनु पर्ने भोजपुरका कृषक चन्द्रवहादर पाण्डेले सम्बन्धित निकाय संग अनुरोध गर्नुृभयो ।

खोला खोल्सीको कालो सुनको रुपमा चिनियको अलैची खेतीबाट धेरै कृषकले आफ्नो जिवनस्तर उकास्न सफल हुने गरेका भएपनि रोगका कारण पछिल्लो समय उनिहरु समस्यामा परेका छन् । केहि मात्रामा उत्पादन गरिएको अलैचीले राम्रो मुल्य नपाउदा कृषक झनै निरास वनेका छन् । यस्तो समस्यामा समाधानमा सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।

शनि, कार्तिक २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कृषि/किसान बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नेतृत्व

गौरादह,४ माघ । यहाँस्थित गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नगर समितिको अध्यक्षमा प्रकाश बाँस्कोटा चुनिएका छन् ।     संघको आज सम्पन्न व्यबसायीहरुको भेला बाँस्कोटाको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सन्तकुमार...

मृगौला पिडित आलमलाई स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोडको आर्थीक सहयोग

बिर्तामोड । दुवै मृगौला खराव भई बिराटनगरस्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई ४ सुरुङ्गाका २८ बर्षीय जूवेर आलमलाई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोड नगर कमिटिले उपचार खर्च बापत ३० हजार रुपौयाँ नगद सहयोग...

फाल्गुनन्द सहकारीको सातौ बार्षिकोत्सव सम्पन्न

दमक,३ माघ । दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले विहिबार आफनो सातौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । किरात भवनमा आयोजित उक्त बार्षिकोत्सवमा दुई जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गर्नुका...

चन्द्रदर्शन शाकोसको केर्खामा सेवा केन्द्र

 केर्खा ,३ माघ । कमल गाँउपालिका ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले केर्खा वजारमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।विहिबार एक कार्यक्रमका बीच सेवा केन्द्रको गाँउपालिकाका उपाध्यक्ष बेणु शिवाकोटीले उद्घाटन गरे ।...

लगनशील कृषि सहकारीको भवन शिलान्यास

पाडाजुंगी ,३० पुस । कमल गाँउपालिका ५ पाडाजुंगीस्थित लगनशील कृषि सहकारी संस्थाको आज सोमबार भवन शिलान्यास गरिएको छ ।  १४ धुर १ पावा क्षेत्रफलमा निर्माण हुने भवनको वैद्धिक विधि अनुसार शिलान्यास गरिएको संस्थाका अध्यक्ष...

भाका दिवस झापामा भव्यताका साथ मनाईयो

बिर्तामोड । प्रत्येक वर्षको पुष २९ गते मनाईदै आएको भाका दिवस आज झापामा भब्यताका साथ मनाईएको छ । कन्काई नगरपालीका ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कन्काई...

चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्तिको अध्यक्षमा पौड्याल

शान्तिनगर । चारभैया सन्तपूर खानेपानी तथा सरसफाई समिति बुद्धशान्ति ६ को अध्यक्षमा पुन शिवराज पौड्याल चयन भएका छन् । संघको शुक्रवार बुद्धशान्ति ६ को सन्तपूरमा भएको ३६ औं साधारण सभाबाट पौड्यालको अध्यक्षतामा नयाँ कार्य...