अज्ञात समूहले पोखरीमा विष हाल्दा १० लाख बराबरको क्षति

हाम्रो दमक

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पु¥याएको छन् । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार स्थानीय रत्नबहादुर बर्ताैलाको माछापोखरीमा बुधबार बिहान अकस्मात माछा मरेका हुन् ।

करीब रु १० लाखबराबरको क्षति भएको पीडित बर्ताैलाले बताए । उनको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी छ । पोखरीमा रु ८० हजारको माछाका भुरा राखिएको र बिक्री गर्ने बेलामा विषादी हालिएको बर्ताैलाले गुनासो गर्नुभयो ।

बर्ताैलाले बिहान ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेको बताए । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उनको माछापोखरीमा विष हालिदिएको थियो । साना किसान कृषि सहकारी, समाज कल्याण बचत तथा ऋण सहकारीलगायतबाट रु नौ लाख ऋण लिएर माछापालन गरेको उनले बताए ।

इलाका प्रहरी कार्यालय खैरहनीका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रुद्र शर्माले विषका कारण माछा मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

शुक्र, कार्तिक २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अपराध बाट अन्य

दमकमा छोराको कुटपिटबाट बाबुको मृत्यु

दमक, ९ माघ । झापाको दमकमा छोराको कुटपीटबाट बाबुको मृत्यु भएको छ । दमक–  ६ स्थित रातो पुल बस्ने राजन न्यौपाने र छोरा विशाल न्यौपाने वीच घरायसी विषयमा बुधबार दिउँसो झगडा हुदाँ छोराको कुटपीटबाट ५८...

दुई महिलालाई खुकुरी प्रहार गरी, आफ्नै घाँटी रेटेर आत्महत्या

विर्तामोड,५ माघ । झापाको अर्जुनधारा नगरपालिका–१० कालिझोडाका ४४ वर्षीय खडानन्द पोखरेलले छिमेकी दुई महिलालाई खुकुरीले प्रहार गरी आफूले आत्महत्या गरेका छन् । मृतकलाई आज बिहान छिमेकी महिलाको घर नजिक खोल्सीमा घाँटी सेरिएर मृत्यु भइसकेको अवस्थामा...

करणी गरेकोआरोपमा चौधरी पक्राउ

 दमक,२ माघ । बृद्धालाई जर्वजस्ती करणी गरेको अभियोगमा झापाबाट आज एक युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कुमोरखोदका अनुसार यसरी पक्राउ पर्नेमा झापा गाउँपालिका–२ का १९ बर्षिय लक्ष्मण चौधरी रहेका छन् । मंगलवार...

बोतल प्रहारबाट श्रीमतीको मृत्यु

ईलाम,२८ पुस । बोतल प्रहारबाट इलाममा एक जना महिलाको मृत्यु भएको छ । ईलाम,सन्दकपुर गाउपालिका–५ बतासे बस्ने ३५ बर्षिय सोम बहादुर गुरुङले श्रीमतीसंग विवादका क्रममा वोतल प्रहार गर्दा निजकै ३५ बर्षिया श्रीमती निरमाया गुरुङको...

हत्या आरोपमा दुई कारागार चलान

ताप्लेजुङ, २८ पुस । ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालतको आदेशअनुसार...

बुद्धशान्तिको आइतबारेमा नवजात शिशुको शव फेला

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–४ आइतवारेमा नवजात शिशुको शव फेला परेको छ । स्थानीय शंकर रेग्मीको जग्गामा एउटा खुट्टा देखिने गरी शिशुको शव गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कृष्णप्रसाद हुमागाईंले...

खैरो हेरोइन बिक्री गर्ने दम्पत्तिसहित ४ जना पक्राउ

झापा,१५ पुस । झापाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले २ सय २३ ग्राम खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट १ जनालाई पक्राउ गरेको हो...

दमकका होटल तथा लजहरुमा छापा

दमक,११ पुस । होटल तथा लजहरुमा हुदैआएको वेश्यावृति रोक्न दमक प्रहरीले बुधबार दमकका होटल तथा लजहरुमा आकस्मिक छापा मारेको छ । इलाका प्रहरी कार्यालय दमकले दुई वटा टोली परिचालन गरि दमकका होटल तथा लजहरुमा एकैसाथ...

पापी पति, आफ्नै श्रीमती र १ वर्षकी छोरीलाई हत्या गरी खोलामा फालेपछि पक्राउ

मकवानपुर | श्रीमती र एक वर्षकी छोरीको हत्या गर्ने एकजना पक्राउ परेका छन् । आफ्नी पत्नी र छोरीको हत्या गरी हेटौंडा नगरपालिका–१९ स्थित राप्ती खोलामा फालेको आरोपमा भारत मोतिहारीका रमजान मिया दर्जी पक्राउ परेका...

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ

ताप्लेजुङ्ग २७ मंसिर । ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै वहिनीलाई बलात्कार गरेको अभियोगमा दाजु पक्राउ परेका छन् । नगरपालिका वडा नं १ निवासी १९ वर्षिय बालकले आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।...