तिहारको समयमा ढाका कपडाको कारोवारमा बृद्धि

चिनो आदान प्रदान गर्ने चाडको रुपमा मानिएको तिहारमा अरु समय भन्दा धेरै ढाकाको कारोबार बढेको हो ।

हाम्रो दमक

तेह्रथुम । जिल्लामा तिहारको समयमा ढाका कपडाको कारोवार बृद्धि भएको छ । चिनो आदान प्रदान गर्ने चाडको रुपमा मानिएको तिहारमा अरु समय भन्दा धेरै ढाकाको कारोबार बढेको हो ।

ढाकाको राजधानी भनेर चिनिएको तेह्रथुमको म्याङलुङ, वसन्तपुर, जिरिखिम्ती, शुक्रवारे, संक्रान्ति लगायतका बजारमा ढाका कपडा किन्न आउने ग्राहकको भीड लाग्ने गरेको छ । ग्राहकको संख्या अत्याधिक वढेपनिे माग भने पुर्याउन व्यापारीलाई मुस्किल परेको छ ।

पछिल्लो समय जिल्लाको दुर्गम गाउ“ देखी सदरमुकामसम्म फस्टाएको ढाका कपडा उद्योगले ३० हजार वढीलाई रोजगारी समेत दिँदै आएको छ ।

शुक्र, कार्तिक २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

फिचर समाचार बाट अन्य

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको...

कांग्रेस सभापति देउवा आज दमक आउदै

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक...

दमक भित्रियो सुजुकीको वागनआर

दमक, बैशाख ८ | सुजुकी फोर ह्वीलरको झापा दमकका लागि आधिकारिक बिक्रेता बि. आर एन ब्रोदर्सले तेस्रो पुस्ताको वागनआर बजारमा ल्याएको छ । ब्रोदर्सले आइतबार दमकमा एक कार्यक्रम गरी गाडीको दमकबाट बिक्रि सुरुगरेको जानकारी दिएको...

भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा...

धिमाल जातिको जात्री पर्व सुरु

उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ...

शुभारम्भको आठौ वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

दमक,२९ चैत । दमक ६ स्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले आज विभिन्न कार्यक्रम हरुको आयोजना गरेर आफनौ आठौ बार्षिकोत्सव मनाएको छ । संस्थाको प्राङगणमा रक्तदान, भित्ते पात्रो बिमोचन गर्नुका साथै ज्येष्ठ नागरिक सम्मान...

दमकको ‘जेम्स’ उत्कृष्ठ शैक्षिक गन्तव्य बन्दै

दमक,२७ चैत । दमक ८ स्थित झापा मोडल इङ्लिस स्कूल (जेम्स ) अन्तराष्ट्रिय स्तरको शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको छ । २३ वर्ष अघि स्थापित जेम्सले आफनो शैक्षिक गुणस्तर कायम गरिआएपछि अहिले जिल्लाकै...