दमकमा देउसी भैलो खेल्दा जरिवाना

हाम्रो दमक

दमक । झापाको दमक ५ स्थित अनामटोल बुधबार मध्य राती देउसी भैलो खेल्न प्रयोग गरेको गाडिले ठक्कर दिदा एउटा घरको आगनमा लागाएको पर्खाल भत्किएको छ ।

स्थानीय प्रकाश केसीको पर्खाल भत्किदा आगनमा पाकिङगरि राखेको एउटा स्कुटीमा पनि सामान्य क्षति पुगेको जनाइएको छ । दमकस्थित ओमशान्ति डेन्टल अस्पतालका डाक्टरहरु सहितको समुह रातको करिब साढे १२ बजे देबेन्द्र दाहालको घरमा देउसी भैलो खेलेर फर्कने क्रममा देउसीटोलीले प्रयोग गरेको गाडीले ठक्कर दिइएको जनाइएको छ ।

पर्खाल भत्किएपछि बिहिबार बसेको छलफलले पर्खाल र स्कुटी मर्मत गरिदिनुपर्ने निर्णय गरेको छ । पर्खाल निर्माणमा मात्र करिब ६० हजार रुपैया लाग्ने सक्ने अनुमान गरिएको छलफलका एक सहभागिले बताए ।

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

सरकार चौतर्फी असफल  : कांग्रेस सभापति देउवा

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कम्यूनिष्ट नेतृत्व वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार शुसासन दिन चौतर्फी असफल हुदै गएको...

कांग्रेस सभापति देउवा आज दमक आउदै

दमक,९ बैशाख । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा आज झापाको दमकमा आउदै छन् ।कांग्रेस क्षेत्र नम्बर ५ झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि हुन सभापति देउवासहितका केन्द्रीय नेताहरु दमक...

भवन उद्घाटनसहित सम्मान कार्यक्रमको तयारी पूरा

दमक,७ बैशाख । नेपाली कांग्रेस क्षेत्र नम्बर ५ (साविक क्षेत्र नम्बर ७ ) झापाको नवनिर्मीत भवन उद्घाटनसहित कार्यकर्ता सम्मानको तयारी पूरा भएको छ । नेपाली  कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको प्रमुख आतिथ्यतामा...

स्थापना दिवसमा दमकमा दीपप्रज्वलन

दमक,६ वैशाख । नेपाल विद्यार्थी संघको ४९ औ स्थापना दिवसको अवसर पारेर आज साँझ दमकमा दीपप्रज्वलन गरिएको छ । संघको दमक बहुमुखी क्याम्पस इकाइ समितिले स्थानीय गणतन्त्र चौकमा दीपप्रज्वलन गरि स्थापना दिवस मनाएको हो...

नयाँ वर्षको दमकमा शुभकामना आदानप्रदान

दमक,१ बैशाख । नयाँ वर्ष २०७६ सालको अवसर पारेर दमकमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको छ । सड्क  दुर्घटना न्यूनीकरण सम्बन्धी सामाजिक क्षेत्रमा कृयाशील संस्था जीवन चक्र समाज नेपालले दमकको वसपार्क क्षेत्रमा आज एक...

ट्राफिक व्यवस्थापन सम्बन्धि स्थानीय कानुन निर्माणमा छलफल

दमक, ३० चैत । झापाको दमक नगरपालिकाले यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धि स्थानीय कानुन निर्माणका लागि सरोकार वालाहरुसंग आन्तरिक छलफल शुरु गरेको छ । दमक यातायात तथा ट्राफिक व्यवस्थापन समितिले सो बिषयमा ट्राफिक प्रहरी, यातायात...

दमक मोवाइल व्यवसायी संघको नेतृत्व चयन

दमक,२९ चैत । यहाँस्थित दमक मोवाइल व्यवसायी संघको अध्यक्षमा भेनस श्रेष्ठ चुनिएका छन् । दमक उद्योग वाणिज्य संघको सभाहलमा आज सम्पन्न दोश्रो साधारणसभाको वन्द सत्रले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । नौ सदस्यीय...

दमकबाट ‘निष्कर्ष ’साप्ताहिक

दमक,२६ चैत । झापा,दमकबाट एक नयाँ साप्ताहिक प्रकाशन भएको छ । युवा पत्रकार विष्णु पौडेल कार्यकारी सम्पादक रहेको  ‘निष्कर्ष’ साप्ताहिक प्रकाशन शुरुवात भएको हो । गौरादहमा पत्रिका पढ्दै सर्वसाधारणहरु पत्रिकाको नमुना अंक पाठकहरुमाझ ल्याई सकिएको कार्यकारी...

हलुका सवारी चालक दमकको नयाँ नेतृत्व

दमक,२५ चैत । यहाँस्थित नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिको अध्यक्षमा प्रेम कुमार श्रेष्ठ चुनिएका छन् । इलामको चुलाचुलीस्थित चपेटीमा संघको आज सम्पन्न छैठौ अधिबेशनबाट हलुका सवारीका अग्रज श्रेष्ठको अध्यक्षतामा...

पार्टी सभापति देउवासहितका नेताहरु दमक आउने

दमक,२३ चैत । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन गर्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा दमक आउने भएका छन् । यहि बैशाख ९ गते हुन लागेको भवन उद्घाटन गर्न...