खुम्बु भ्रमणमा आएका दुई बिदेशी नागरिकको मृत्यु

हाम्रो दमक

झापा । खुम्बु भ्रमणमा आएका दुई बिदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अस्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा रहेको इम्चाचे हिमाल आरोहण गरि आइलमपिक हुदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अस्ट्रियाकी २९ वर्षिया जिल समसि भेरा को मृत्यु भएको प्रहरी नायव उपरिक्षक सालिग्राम शर्माले जानकारी दिए । उनी कात्तिक १० गते पाँच जनाको टोली सहित खुम्बु भ्रमणमा आएकी थिईन् ।

यसैबीच, युक्रेनी पुरुष नागरिक ४८ वर्षिय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि आजै मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैङ्कर स्थीत लालिगुँरास होटलमा बास बसेर मन्जु भन्ने स्थानमा झर्ने क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

बिहिबार बिहान करिब ११ः५५ को समयमा श्रीमति समेत संगै भएको बेला अचानक मृत्यु भएको बताईएको छ । मृतकको शब लुक्ला ल्याई आवश्यक कानुनी प्रकृया पुरा गरि पोष्ट माटमको लागि काठमान्डौ लगिएको छ ।

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

नालीमा डुवेर बालिकाको मृत्यु

दमक,२६ कार्तिक । पानीको नालीमा डुवेर झापाको दमकमा एक बालिकाको मृत्यु गएको छ । दमक ५ मा डेरा गरि बस्ने शनि शाहको ४ बर्षिया छोरी शञ्चला शाहको सोमबार दिउँसो दिउँसो स्थानीय कामक्षा होटल मार्गको सडक...

आगलागी पीडित जोगीलाई रेडक्रसको राहत

पाडाजुंगी , २६ कार्तिक । झापाको कमल गाँउपालिका वडा नम्बर ५ चाँजुका आगलागी पीडित तिलक बहादुर जोगीलाई रेडक्रसले राहत सामाग्री दिएको छ । आज वडा कार्यालयमा एक कार्यक्रम गरि नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले कम्बल,त्रिपाल,...

विष्णुकठ्ठा युवा परिवारको देउँसीभैली समापन

गेउरिया,२६ कार्तिक। कमल गाँउपालिका ७ स्थित मेमेङ्ग टोलमा रहेको विष्णुकठ्ठा युवा परिवारले देउँसीभैलीको आयव्यय सार्वजनिक गरेको छ । कलाकार टोलीलाई प्रंशसा पत्र प्रदान गरिदै आयोजक संस्थाले देउँसीभैलीबाट संकलित रकम सार्वजनिक गर्नुका साथै कलाकार टोलीलाई प्रंशसापत्र प्रदान...

नवजात शिशुको संरक्षण प्रदान

बिर्तामोड । जिल्ला बाल कल्याण समिति झापाले एक महिनाको शिशु छोरी खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीलाई जिम्मा लगाएको छ । जिल्ला बाल कल्याण समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मंगलबार बसेको...

नागबेली देउसीभैलीको उपाधि शिद्ध्श्वरलाई

शान्तिनगर । नागबेली सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था बुद्धशान्ति ५ को आयोजनामा भएको अन्तर संघ संस्था प्रतियोगितात्मक तिहार विशेष देउसी भैली कार्यक्रमको उपाधि शिद्ध्वेश्र शिव मन्दिर बुद्धशान्ति ६ ले जितेको छ । शनिबार गडिगाँउ...

नवलपरासीमा बस पल्टिँदा २५ घाइते, तीनको अवस्था गम्भीर

काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा सोमबार बिहान बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६...

उदयपुर ट्याक्टर दुर्घटना अपडेटः तीनको मृत्यु , ३१ जना घाइते( घाईते र मृतकको विवरण सहित )

धरान, २५ कार्तिक। उदयपुरको बेलका नगरपालिकामा ट्याक्टर दुर्घटना हुदा तीन जनाको घट्ना स्थलमै मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । दुर्घटनामा परी बेलका नगरपालिका वडा नंं. २ की १९ बर्षीया विनिता चौधरी,...

ट्रयाक्टर दुर्घटनामा ३ को मृत्युु ,३० गम्भीर घाईते

उदयपुर । बेलका नगरपालिका- ८मा  सप्तकोसीमा बनभोज खायर फर्किदै गरेको  ट्राक्टर दुर्घटना हुँदा  दिपिका चौधरी, इन्द्र चौधरी र बिनितको घटना स्थलमै मृत्युु भएको छ भने  ३० जना गम्भीर घाईते भएका छन  । घाईते सबैको  बि...

बोन म्यारो रोग लागेका शाहको उपचारमा आर्थिक अभाब ,भन्छन-‘मर्न मुश्किल बाँच्न धौ धौ भो !’

झापा । बोन म्यारो रोगलागेका झापा गौरादह नगरपालिका ४ का ,४१ बर्षिय ललन साह शाहाको थप उपचारगर्न आर्थिक अभाब भएको छ । बोन म्यारो रोग लागेपछि शाहको शरिरमा रगत उत्पादन हुन छोडेको छ । शाहलाई...

बाध्यता वा रहर ? ‘पिआर र ग्रिनकार्ड छ भन्दैमा कलिला छोरीहरुलाई अंकल उमेरकाहरुको जिम्मा लगाउनु”

समाजमा एउटा कुरीति मौलाएको छ । आज त्यसबारे खुलेर चर्चा गर्न चाहान्छु । विदेशको पिआर, ग्रिनकार्ड वा सिटिजनशिप भएको केटो पाएपछि बाबु आमानै लागेर विहे गरिदिने गरेका छन् । चाहे त्यो दोब्बर उमेरको किन...