विर्तामोडमा गरियो गोबर्धन पुजासँगै सामुहीक गाई पुजा

हाम्रो दमक

झापा । तिहारको चौथो दिन आज झापाको विर्तामोडमा समुहीक रुपमा गाई पुजा गरीएको छ ।

विर्तामोडमा रहेको बालाजु टोल विकास समितिको संयोजनामा लक्षीमीको प्रतिकको रुपमागाईको सामुहीक गौ पुजा गरीएको हो । धार्मीक परम्परा अनुसार अघिल्लो दिन राती लक्ष्मिमाताको पुजा गरेरमात्रै गाईको पुजा गर्नु पर्ने उल्लेख भए अनुसार यमपञ्चकको तेस्रो दिन साझ लक्ष्मिको पुजा गरि चौथो दिन आज गोबर्धन पुजासंगै गाईको सामुहीक पुजा गरीएको समितिका अध्यक्ष नन्दकिसोर निरौलाले बताउनु भयो । कतिपयले भने लक्ष्मिपुजाको दिन बिहानै गाईको पुजा गर्ने गर्दछन ।

घरमा गाई नभएकाहरुका लागी पुजा गर्न सहज होस भन्ने उदेश्यले सामुहीक गौ पुजाको आयोजना गरीएको अध्यक्ष निरौलाले बताउनु भयो । विर्तामोडको बालाजु मन्दिर परिसरमा आयोजना गरीएको कार्यक्रममा प्रमुख अतिथी रहनु भएका प्रतिनिधीसभाका सांसद एंवम अन्र्तराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेल, पूर्व सांसद सुधीरकुमार शिवाकोटी लगायत अन्य अतिथी तथा टोल वासीहरुले सामुहीक गाई पुजामा सहभागी भएका थिए ।

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

धर्म/सस्कृति बाट अन्य

सूर्य उपासनाको महान् पर्व छठ सुरु

काठमाडौं  । सूर्यको उपासना गर्दै विशेष गरी तराई-मधेशमा मनाइने छठ पर्व विधिवत् रूपमा आइतबार सुरु भएको छ। चार दिनसम्म मनाइने छठको पहिलो दिन आज अरबा-अरबाइन गरिन्छ, जसलाई नहाय-खाय पनि भन्ने गरिन्छ। व्रतालुले अाज शुद्ध शाकाहारी भोजन...

आज भाइटीका : यस्तो छ शास्त्रीय मान्यता र भाइटीकाको धार्मिक एवं सामाजिक परम्परा

काठमाडौँ, २३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ...

रंगोली बनाएर अमेरिकी राजदूतले मनाए दीपावली र गरे लक्ष्मीपूजा

काठमाडौँ। नेपालस्थित अमेरिकी राजदूतावासमा लक्ष्मीपूजा अवसरमा लक्ष्मीपूजा गरिएको छ। नेपालस्थित अमेरिकी राजदूत र्याीण्डी डब्लु बेरीसहितले महाराजगञ्जस्थित दूतावास परिसरमा रंगोली बनाएर लक्ष्मीपूजा गरेका हुन् । दूतावासका अनुसार दूतावासमा कार्यरत नेपाली र अमेरिकी सहकर्मीहरूले दूतावास परिसर र...

ज्योतिषशास्त्र अनुसार यी राशीका पुरुष कहिल्यै हुन सक्दैनन असल श्रीमान

ज्योतिषशास्त्रका अनुसार कुनै यस्ता राशी हुन्छन जुन राशिफलको हिसाबले पुरुषलाई राम्रो श्रीमान मानिँदैन । ज्योतिषका अनुसार यि तल दिइएका तिन राशीका पुरुषलाई राम्रो श्रीमान मानिदैन अर्थात यि राशीका पुरुषहरु सँग श्रीमती पुर्नरुपले खुसी हुदैनन्...

किन र कसरी गर्ने धनधान्यकी देवी लक्ष्मीको पूजा ?

काठमाडौ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै...

तिहारमा बढ्यो चहलपहल , परदेशीलाई खल्लो

दमक,२० कार्तिक। तिहारको आगमनसंगै शहरबाट मानिसहरु गाउँ गाउँ फर्किदैछन् । आफ्ना चेलीबेटीका हातको भाइटिका लगाउन माइतीहरु परदेशबाट समेत तिहारसंगै घर फर्किएका छन् । केहि प्रवासमा रहेका युवाहले भने तिहारमा दिदीबहिनीको हातबाट टिका थाप्ने रहर अधुरो...

पूजा गर्दा गर्न नहुने यस्ता गल्ति जसले गर्दा हुन्छ अनिष्ठ

हिन्दू धर्ममा हरेक देव देवताको छुटै महत्व रहने गर्छ भने सबैको नियमित रुपमा वा विशेष दिन परेर पूजा आराधना गर्ने गरिन्छ । मान्छेहरु सम्भव भएसम्म मन्दिर गएर भगवानको दर्शन गरि पूजाआजा गर्ने गर्छन भने...

आज कुकुर तिहार, घरघरमा कुकुरको विशेष पुजा गरी मनाइँदै

काठमाडौ । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र...

मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट 

बिर्तामोड । झापा मिडिया हाउस प्रा.लि. को आयोजनामा हुन गईरहेको मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट भएका छन् । झापाको बिर्तामोड स्थित होटल फ्लोरिडामा शनिबार भएको अडिसनमा साबित्रा ताजपुरीया, सेल्भीया...

झापामा ८ वटा जाति र भाषाको समावेशी देउसी, फोटो फिचर

झापा | झापाको सुरुङ्गामा समाबेशी देउसी गितको छायाकंन गरिएको छ । ८ वटा जातिहरुको भाषा समाबेश भएको देउसी गितको म्युजिक भिडियो छायाकंन गरिएको हो । श्रीगणेश शर्माको शब्द, लय अशोक थापा संगको स्वरमा रहेको “मेचीकाली...