स्थानीय युवाहरुद्वारा ग्वालडुब्बा बजार क्षेत्रमा डस्बिन बितरण

हाम्रो दमक

झापा । पछिल्लो समय युवाहरु आफ्नो गाउँ आफै बनाउ भन्ने अभियानलाई सार्थकता दिन लागिपरेका छन् ।

यहि क्रममा आज झापाको गौरादह नगरपालिका वडा नम्बर ७ का युवाहरुले स्थानीय ग्वालडुब्बा बजारलाई स्वच्छ र सफा राख्नका लागि बजार क्षेत्रमा डस्बिन बितरण गरेका छन् ।

स्थानीय युवाहरुको समुह ग्वालडुब्बा सहयोगी मञ्चको आयोजनामा ग्वालडुब्बा बजारमा आयोजित एक कार्यक्रमका बिच वडाध्यक्ष बलराम खरेल र बजार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार अधिकारीले संयुक्त रुपमा डस्बिन राख्दै कार्यक्रमको सुरुवात गर्नुभएको आफैले सौजन्य गरेको मञ्चका अध्यक्ष राजजंग बस्नेतले जानकारी दिनुभएको छ।

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

हाम्रो दमकमा बाट अन्य

दमक नगरपालिकामा आइतबार सार्वजनिक बिदा

झापा। दमक नगरपालिकाले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ। फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिएका छन्...

दमकमा देउसी भैलो खेल्दा जरिवाना

दमक । झापाको दमक ५ स्थित अनामटोल बुधबार मध्य राती देउसी भैलो खेल्न प्रयोग गरेको गाडिले ठक्कर दिदा एउटा घरको आगनमा लागाएको पर्खाल भत्किएको छ । स्थानीय प्रकाश केसीको पर्खाल भत्किदा आगनमा पाकिङगरि राखेको एउटा...

शुभकामना शाकोसद्धारा आकासे पुलमा सूचना बोर्ड

दमक,२० कार्तिक/  दमक–६ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाले दमकको आकासे पुलमा टा«फिक नियम सम्बन्धी सूचनमूलक बोर्ड राखेको छ । सर्वसाधारणहरुलाई लक्षित गरेर संस्थाले ट्राफिक नियमसहित आकासे पुलको महत्वमाथि सूचनामूलक बोर्ड राखेको संस्थाले...

दमक–५ को वडा कार्यालय आफनै वडामा

दमक,१८ कार्तिक /  दमक–५ वडा कार्यालय आजदेखि आफनै वडामा सञ्चालनमा आएको छ । स्थानीय दीपिनी स्कुल अगाडी एक भाडाको घरमा विधिवत वडा कार्यालय सञ्चालनमा ल्याईएको वडाध्यक्ष इन्द्र गुरुङले बताए । आज एक कार्यक्रमका बीच वडा...

कुटपिटबाट श्रीमतीको मृत्यु

दमक,१८ कार्तिक / आफनै श्रीमतीलाई कुटपिट गर्दा झापाको दमकमा एक जना भुटानी शरणार्थी महिलाको मृत्यु भएको छ । दमकको भुटानी शरणार्थी शिविर वेलडाँगी–२ का २९ बर्षिय फूलमान राईले गत कार्तिक १५ गते घरायसी झगडामा कुटपिट...

दमक चौंकको सोलारवत्ती बल्न छाड्यो

दमक, १८कातिक/ दुई वर्ष अघि दमक चौंकको सडकमा जडित सोलारयुक्त सडक बत्ती बल्न छाडेको छ । शहरी सडक सौय वत्ती कार्यक्रम अन्तर्गत दमक चौंकको सडकमा जडित सोलारयुक्त वत्ती दुई वर्षकै अवधिमा बल्न छाडेको हो...

आन्दोलनलाई एक्युबद्धता जनाउदै शिबसताक्षीका शिक्षक धर्नामा

झापा । नेपाल शिक्षक माहासंघको आनदोलनलाई एक्युबद्धता जनाउदै झापा शिबसताक्षीका शिक्षकहरुले पनि धर्ना तथा बिरोधको कार्यक्रम गरेका छन । सामसदायीक बिद्यालयका शिक्षकहरुले आज नगरपालीकाको कार्यलयमा धर्ना तथा बिरोधको कार्यक्रम गरेका हुन । शिक्षकको पेसा गत...

झापाका स्थानीय तहमा इजलास कक्षको अभाव, दमक नगरपालिकामा मात्र आफ्नै कक्ष

भद्रपुर । स्थानीय तहमा छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । झापाका १५ स्थानीय तह मध्ये दमक नगरपालिकाले मात्र तीन महीना अघिदेखि छुट्टै इजलास कक्ष तयार गरी न्यायिक सम्पादन गर्दै आएको छ । कतिपय...

दमक बहुमुखी क्याम्पसमा बिविएको पढाई हुने

दमक | झापाको दमक बहुमुखी क्याम्पसमा बिबिए अध्ययनका लागि अनुमति दिने तयारी भइरहेको छ । त्रिभुवन बिश्व बिद्यालयको व्यवस्थापन संकायको बिषेश टोलीले आज क्याम्पसको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ । बिश्व बिद्यालय व्यवस्थापन संकायका...

दमक-२ की ८ वर्षीया अंशुको आँखामा गाडिएको हँसिया शल्यक्रियापछि निकालियो

भद्रपुर  । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी शनिश्चरे–३ स्थित मावलीघर आएका बेला साथीसँग...