पेट मिचिमिचि हँसाउने गरि यसरी खेलियो यसपालिको ‘ सिस्नुपानी देउसी’ ( भिडियो सहित)

हाम्रो दमक

काठमाडौँ। प्रत्येक दिपावलीको झैं यस बर्ष पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा देउसीसँगै साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा चर्चित कलाकार मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मस), कुञ्जना घिमिरे (सुन्तली), दमन रुपाखेती, व्यङ्ग्यात्मक कविका रुपमा परिचित शैलेन्द्र सिङ्खडा, राजा राजेन्द्रलगायतले प्रस्तुति दिए।

कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, विभागीय मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतको सहभागीता रहेको थियो । हेर्नुहोस पुरा भिडियो :

 

 

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

भिडियो बाट अन्य

अन्जु पन्तको गीतमा रीमा र बेनिशाको यस्तो माया (भिडियो सहित)

काठमाडौं । प्रविन श्रेष्ठको निर्देशनमा लेजबियनको कथा समेटिएको एक म्युजिक भिडियो सार्वजनिक भएको छ। अञ्जु पन्तको स्वरमा गीतका दर्पण यात्रीको शब्द छ भने जीतेन तामाङ लामाको संगीत रहेको छ। ‘मैले भुल्न’ बोलको गीतको भिडियोमा नायिका...

नेपाली चलचित्र प्रेमलिलाको पहिलो गीत हिन्दी भर्सनमा सार्वजनिक !(भिडियो सहित )

काठमाडौ। अन्तरदेशीय प्रेमकथामा आधारित चलचित्र प्रेमलिलाको पहिलो हिन्दी भर्सनको गित सार्वजनिक भएको छ । नायिका दिपशिखा खडका र भारतीय मोडल अलि खानको मुख्य भुमिका रहेको सो फ्लिम “प्रेमलिला” को गित “जाने क्यु हुवा ए”...

चर्चामा सामाजिक सञ्जालमा भाइरल जोडी बखत र प्रतिभा को ‘बनाँउ नेपाल’ गीत (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको जोडीले आफुले लेखेको पहिलो गीत सार्वजानिक गरेका छन् । भाईरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनीहरुले...

हेर्नुहोस चलचित्र ‘ए मेरो हजुर-२’ को पुरा चलचित्र ( भिडियो सहित )

काठमाडौँ। नेपाली चलचित्र ‘ए मेरो हजुर-२’ युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक भएको हो। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर...

ह्रस्व दीर्घ गीतमा अपार सफलता पाएको स्कुलले ल्यायो देश चिनाउने नयाँ तिहार गीत (भिडियाे सहित)

काठमाडौँ, १३ कात्तिक । नेपाली व्याकरणको ह्रस्व दीर्घका नियमको सिकाउने गरि निकालेको गीतले पाएको ठूलो सफलता पछि फेरी सामाजिक शिक्षा सिकाउने नयाँ तिहार गीत बजारमा आएको छ । एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक रहेका शिक्षक...

नेपालको उच्च प्रशंसा गर्दै भारतले नेपालबारे बनाएको हेर्नैपर्ने यो भिडियो (भिडियो सहित )

नेपाल र भारत छिमेकि मुलुक भएर पनि बेलाबेला नेपाल बारे नकारात्मक प्रचार गर्दै आएको भारतले नेपालबारे यस्तो भीडीयो बनाएको छ कि जसमा नेपाल बारे नेपालको उच्च प्रशंसा गरिएको छ। ” नेपाल के 7 चौंकाने...

शान्ता केरुङले ल्याइन्, ‘गाउँघरकी कान्छी’

दमक,३ असार । झापा, दमक–८ की गीतकार शान्ता केरुङको म्यूजिक भिडीयो वजारमा आएको छ । गाउँघरकी कान्छी‘’ बोलको गीतको टेलिड्रामा निर्मीत म्यूजिक भिडीयो वजारमा आएको हो । म्यूजिक भिडीयोमा विवश वेनाम र याम्निङ्वा योङहाङको अभिनय...

विवाहमा दिईने दाईजोको बिरोधमा बाकेदारीको गित बजारमा ।

बिर्तामोड । लोकप्रिय कमेडी तथा चेतनामुलक गीति गायनका गायक श्रीकृष्ण लुईंटेल बोकेदारी पुनः एकपटक सामाजिक चेतना मुलक गीत झापा सुरुङ्गाका साथमा आएका छन । यसपटक उनले आफ्नो गीतमा नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध...

झापाका नारायण कडरियाकाे पहिलाे म्यूजिक भिडियाे सार्वजनिक ।

बिर्तामोड । कार्यक्रम प्रस्ताेता एवम् झापा मेचीनगरका नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरुङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्ताेताको...

उता राम बिदेश लागे यता सीता रावणसँग बुलेटमा सरर ।

बिर्तामोड । हास्य कलाकार श्रीकृष्ण लुइटेल बोकेदारीको उता राम बिदेश लागे यता सीता रावणसँग बुलेटमा सरर भन्ने गितको म्युजिक भिडियो रिलिज भएको छ । झापाको सालबारी र काठमाँडौको गोदाबरीमा सुटिङ भएको सो म्यूजिक भिडियोमा झापा...