रंगोली बनाएर अमेरिकी राजदूतले मनाए दीपावली र गरे लक्ष्मीपूजा

हाम्रो दमक

काठमाडौँ। नेपालस्थित अमेरिकी राजदूतावासमा लक्ष्मीपूजा अवसरमा लक्ष्मीपूजा गरिएको छ। नेपालस्थित अमेरिकी राजदूत र्याीण्डी डब्लु बेरीसहितले महाराजगञ्जस्थित दूतावास परिसरमा रंगोली बनाएर लक्ष्मीपूजा गरेका हुन् ।

दूतावासका अनुसार दूतावासमा कार्यरत नेपाली र अमेरिकी सहकर्मीहरूले दूतावास परिसर र निवासमा मन्डला बनाएर लक्ष्मीपूजा गरेका हुन् । दूतावासमा साँझ दीपावली पनि गरेका छन् ।

यसअघि पनि नेपाल बसेर गएका राजदूत बेरीले दोस्रो पटक नेपाल आएलगत्तै नेपाली भाषामै मन्तब्य दिँदै नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै घनिष्ठ बनाउने बताएका थिए । उनले नेपालका विभिन्न धार्मिक क्षेत्रको भ्रमण गरेर विश्वका पर्यटकलार्इ सुन्दर नेपाल घुम्नका लागि आग्रहसमेत गर्ने गरेका छन् ।

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

धर्म/सस्कृति बाट अन्य

बौद्ध धर्मावलम्बीहरुको आर्यताराको व्रत बासिन हिमानी !

काठमाडौँ, १ मंसिर । पूर्व युवराज्ञी हिमानी शाह शनिबार बौद्ध धर्मावलम्बीहरुको एक कार्यक्रममा सहभागी भएकी छिन् । सानेपा ज्ञानमाला भजन संघले आयोजना गरेको उक्त कार्यक्रममा राजतीर्थमा आज हिमानीले आर्यताराको व्रत बसी पूजा अर्चना गर्नुको साथै...

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर ४गते मङ्गलबारदेखि ८ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र...

बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ समापन

काठमाडौँ ।  आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी,...

विराटनगरवासीको विकास र सम्वृद्धिका लागि यसरी घिस्रिए मेयर

काठमाडौं । अस्ताउँदो सूर्यलाई अर्घ दिएर मंगलबार देशभरि छठ पर्व मनाइँदै छ। विशेषगरी तराई भागमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ। विराटनगरमा भने यसपालि पनि छठ मनाउनेका भीडमा मेयर भीम पराजुलीले सबैको ध्यान तानेका छन्। उनले...

सूर्य उपासनाको महान् पर्व छठ सुरु

काठमाडौं  । सूर्यको उपासना गर्दै विशेष गरी तराई-मधेशमा मनाइने छठ पर्व विधिवत् रूपमा आइतबार सुरु भएको छ। चार दिनसम्म मनाइने छठको पहिलो दिन आज अरबा-अरबाइन गरिन्छ, जसलाई नहाय-खाय पनि भन्ने गरिन्छ। व्रतालुले अाज शुद्ध शाकाहारी भोजन...

आज भाइटीका : यस्तो छ शास्त्रीय मान्यता र भाइटीकाको धार्मिक एवं सामाजिक परम्परा

काठमाडौँ, २३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ...

विर्तामोडमा गरियो गोबर्धन पुजासँगै सामुहीक गाई पुजा

झापा । तिहारको चौथो दिन आज झापाको विर्तामोडमा समुहीक रुपमा गाई पुजा गरीएको छ । विर्तामोडमा रहेको बालाजु टोल विकास समितिको संयोजनामा लक्षीमीको प्रतिकको रुपमागाईको सामुहीक गौ पुजा गरीएको हो । धार्मीक परम्परा अनुसार अघिल्लो...

ज्योतिषशास्त्र अनुसार यी राशीका पुरुष कहिल्यै हुन सक्दैनन असल श्रीमान

ज्योतिषशास्त्रका अनुसार कुनै यस्ता राशी हुन्छन जुन राशिफलको हिसाबले पुरुषलाई राम्रो श्रीमान मानिँदैन । ज्योतिषका अनुसार यि तल दिइएका तिन राशीका पुरुषलाई राम्रो श्रीमान मानिदैन अर्थात यि राशीका पुरुषहरु सँग श्रीमती पुर्नरुपले खुसी हुदैनन्...

किन र कसरी गर्ने धनधान्यकी देवी लक्ष्मीको पूजा ?

काठमाडौ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै...

तिहारमा बढ्यो चहलपहल , परदेशीलाई खल्लो

दमक,२० कार्तिक। तिहारको आगमनसंगै शहरबाट मानिसहरु गाउँ गाउँ फर्किदैछन् । आफ्ना चेलीबेटीका हातको भाइटिका लगाउन माइतीहरु परदेशबाट समेत तिहारसंगै घर फर्किएका छन् । केहि प्रवासमा रहेका युवाहले भने तिहारमा दिदीबहिनीको हातबाट टिका थाप्ने रहर अधुरो...