दीपावलीमा देश झिलिमिली राख्न कुलमान रातभर आफै खटे फिल्डमा

विद्युतको आपूर्ति र मागलाई सन्तुलित बनाएर देशभर विद्युत् प्रवाह गराउने जिम्मा लिएका घिसिङ आफैँ भार प्रेषण केन्द्रमा बसेर देशभरको विद्युत् आपूर्तिको अवस्था निगरानी गर्न आफै सक्रिय भएका हुन् ।

हाम्रो दमक

काठमाडौं । नेपाल विद्युत प्राधिकणका कार्यकारी प्रमुख कुलमान घिसिङ बुधबार राति कलंकी स्युचाटारस्थित भार प्रेषण केन्द्रमा रातभर आफैँ बसेर देशभरिको विद्युत माग र आपूर्तिको निरीक्षण गरेका छन ।

विद्युतको आपूर्ति र मागलाई सन्तुलित बनाएर देशभर विद्युत् प्रवाह गराउने जिम्मा लिएका घिसिङ आफैँ भार प्रेषण केन्द्रमा बसेर देशभरको विद्युत् आपूर्तिको अवस्था निगरानी गर्न आफै सक्रिय भएका हुन् ।

घिसिङले स्युचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशभरका जलविद्युत केन्द्रबाट उत्पादितबिजुली र भारतबाट आयात भएको बिजुलीको अवस्थाबारे निरन्तर जानकारी मात्रै लिएनन् माग र आपूर्तिको सन्तुलनबारे पनि चनाखो भएर आफू मातहतका निकाय र कर्मचारीलाई त्यहीँबाट निर्देशन दिए ।

घिसिङले १५ सय मेगावाट माग भए पनि त्यसको भार धान्न आफूहरु तयार भएको बताउँदै देशभर कहीँ कतै गडबडी हुन नदिइ जनताको घर दैलो झिलिमिली बनाउन केही दिन अघि नै निर्देशन दिएका थिए ।

दीपावलीको राति देशभर कहीँ पनि लोडसेडिङ हुन नदिने गरी व्यवस्थापन गरिएकाले त्यही अनुसार रिजल्ट देखाउने गरी काम गर्न प्राधिकरणले मातहतका सबै कार्यालयलाई भनेको थियो ।

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

परिवारका तीन जना थलिएपछि बज्रपात

गौरादह,८ माघ । झापाको गौरादह १ को एक परिवारका बाबु छोरा तीनै जना जटिल किसिमका रोगबाट पीडित भएपछि परिवारमाथिनै बज्रपात परेको छ । गौरादह १ का परमेश्वर साहको जिव्रोको क्यान्सर भई उपचार गराएपनि पुन क्यान्सरको...

प्रअ झा हटाईए, आचार्य नियुक्त भए

दमक,८ माघ । पूर्वकै अग्रडी सामुदायिक विद्यालयका रुपमा परिचित दमक २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झालाई पदबाट हटाईएको छ । काम चलाउ विद्यालय व्यवस्थापन समितिले झालाई प्रअको जिम्मेवारीबाट हटाएर सहायक प्रधानाध्यापक ओमप्रसाद...

युवालाई लिम्बू भाषा सिकाउँदै

झापा , ७ माघ । शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै थिईन्–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ ।’’ किरात याक्थुङ चुम्लुङ मेचीनगरका...

मिगौला रोगी शाहलाई रु ६ लाख बढी सहयोग

दमक,७ माघ । दुवै मिगौलाले काम गर्न छाड्ेपछि डाइलोसिस गरिआएका झापा,गौरादह नगरपालिका वडा नम्बर १ का सुरज शाहका उपचारका लागि रु ६ लाख बढी सहयोग उपलब्ध गराईएको छ । ल्याव असिस्टेन्ट २८ बर्षिय शाहको उपचारमा...

नयाँ सोचका साथ अगाडी वढ्न नेता सिटौलाको जोड

गौरादह ,५ माघ । नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सुढिढकरण गर्दै संगठनलाई मजवुत गराउन नयाँ सोच र कार्यनीतिका साथ अगाडी वढ्न आवश्यक रहेको जोड दिएका छन् । कांग्रेस गौरादह नगर समितिले...

कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक : मुख्यमन्त्री राई

दमक,५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धि तर्फ अगाडी लैजान प्रचुर संभावना बोकेको कृषि र पर्यटनको प्रवद्र्धन गर्न आवश्यक रहेको औल्याएका छन् । देशको विकास र समृद्धि कृषि र पर्यटन क्षेत्रको...

सडक नबनेपछि दीपिनी टोल बासीहरुद्धारा रकम फिर्ताको माग

दमक,३ माघ । समयमै वाटो निर्माण नभएपछि दमक ५ स्थित दीपिनी मार्गका करिव एक सय उपभोक्ताहरुले आफना रकम फिर्ता दिन माग गरेका छन् । उपभोक्ता समितिसहित स्थानीय उपभोक्ताहरुको वृहत भेलाले निर्माणाधिन सडक स्तरनन्तिको काम...

सरकारले कागजको मात्र पानी जहाज चल्छ भनेर ब्यंग्य गर्नेहरुलाई साँच्चिकैको पानी जहाज चलाए देखाउने

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकपछि सरकारले नेपालमै पानीजहाजको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सूचना तथा सञ्‍चार मन्त्रालयमा आयोजित पत्रकार सम्‍मेलनमा मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्‍चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले...

एनआरएन चीनद्धारा कुलमायाको उपचारमा सहयोग

दमक ,२ माघ । आर्थिक अभावका कारण उपचार गर्न बञ्चित भएकी झापा, कमल गाँउपालिका ६ की २२ बर्षिया कुलमाया बस्नेतको उपचारमा सहयोग पुरयाँउन गैरआवासीय नेपाली संघ (एनआरएन ) चीनले रु २ लाख बढी सहयोग...

प्रम ओलीको नगरीको खानेपानीमा कांग्रेस विजयी

दमक,२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको नगरी दमकको खानेपानी संस्थामा नेपाली कांग्रेससहितको लोकतान्त्रिक प्यानल विजयी भएको छ । आइतबार सम्पन्न मतपरिणाम अनुसार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संस्थाको कुल ९ सदस्य...