चलचित्र ‘सुश्री सम्पत्ती’को ‘झुम्की हराए’ मा प्रियंकाको हट आइटम डान्स (भिडियो सहित)

हाम्रो दमक

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रमा एक छत्र राज गरिरहेकी नायिका प्रियंका कार्कीले आइटम डान्स गरेको चलचित्र ‘सुश्री सम्पत्ती’को गीतको भिडियो सार्वजनिक भएको छ ।

‘झुम्की हराए’ बोलको गीतमा नायिका कार्कीको हट अवतार देख्न सकिन्छ । साथमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, बिनोद न्यौपाने, प्रमोद अग्रहरिलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ । चलचित्रको मुख्य नायिकाको रुपमा भने सारा सिर्पाली रहेकी छिन् ।

गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत, मिना निरौला र राजन इशानको स्वर रहेको छ । चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन भने निर्माताको रुपमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

पूजासँग १५ लाखमा एग्रिमेन्ट भयो ‘सम्हालिन्छ कहिले मन’

काठमाडौं । अभिनेत्री पूजा शर्माले नयाँ चलचित्र ‘सम्हालिन्छ कहिले मन’को लागि साइन गरेकी छन् । अभिनेत्री शर्माले महंगो पारिश्रमिक लिँदै नयाँ चलचित्रमा साइन गरेकी हुन् । यो भन्दा अगाडि आफैले चलचित्र निर्माण तथा अभिनय...

हृदयाघातका कारण चलचित्र निर्माता धिमालको निधन

काठमाडौँ ।  निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ...

यस्तो आयो चलचित्र ‘जात्रै जात्रा’को टिजर (भिडियो सहित )

काठमाडौं, २५ कार्तिक । फागुन १७ गते प्रर्दशन मिती राखेको चलचित्र’जात्रै जात्रा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक भएको टिजरमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया र दया हाङ राईलाई...

‘जनआन्दोलन स्वर्ण पदक’ को सम्मान मह जोडीलाई

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ । नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर कलाकार श्रेष्ठ र आचार्यलाई जनआन्दोलन स्वर्ण...

पुष्पलसँग जोडी जमाउँदै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह !

काठमाडौँ, २१ कार्तिक । चलचित्र ‘अझै पनि’ निर्माण गरेर नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी निर्मात्री पूनम गौतमले फेरी नयाँ चलचित्र निर्माण गर्नलागी हुन् । उनले निर्‍माण गर्न लागेको चलचित्रमा अहिले चलचित्र क्षेत्रकी सफल नायिका साम्राज्ञी...

निखिल र शिल्पाको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को फर्स्ट लुक सार्वजनिक

काठमाडौँ, २० कार्तिक । निखिल उप्रेती र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को फर्स्ट लुक सार्वजनिक भएको छ । फष्ट लुक्सको पोष्टरमा निखिल मात्र अटेका छन् अन्य कलकारहरुलाई भने देखाइएको छैन् । चलचित्रलाई देबेन्द्र...

नारायण मगरको निर्देशन रहेको आधुनिक गीत “तिमी त माया बैगुनी ” सार्वजनिक (भिडियो सहित )

काठमाडौं ।आधुनिक गीत “तिमी त माया बैगुनी ” सार्बजनिक भएको छ।सोनाम वज्योको प्रस्तुतिमा रहेको गीत भिडियो सहित सार्बजनिक भएको हो। कल्पना श्रेष्ठको लय रहेको गीतमा सोनाम वज्योको स्वर तथा संगीत रहेको छ। गीत गोरखा...

गिनिजबुकमा नाम दर्ता गराउन सफल मोटरसाइकल बिर्तामोडमा

बिर्तामोड । नेपालका लागि आधिकारिक विक्रेता एसएलआर ट्रेड एण्ड टेक्नो प्रालिले पूर्वमा मोटरजेड कम्पनीको मोटरसाइकल लन्च गरेको छ । झापाको बिर्तामोड–५ स्थित महानन्दचोकमा पूर्वका लागि आधिकारिक बिक्रेता टु–स्टार टे«डले मोटरजेड मोटरसाइकल सार्वजनिक गरेको हो...

मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट 

बिर्तामोड । झापा मिडिया हाउस प्रा.लि. को आयोजनामा हुन गईरहेको मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट भएका छन् । झापाको बिर्तामोड स्थित होटल फ्लोरिडामा शनिबार भएको अडिसनमा साबित्रा ताजपुरीया, सेल्भीया...

‘रातो टीका निधारमा टल्क्यो टल टल’ भन्दै आए नेपाल आईडल बिजेता बुद्ध लामा ( भिडियो सहित)

काठमाडौँ । नेपाल आइडल गायन रियालिटी सोबाट दर्शकको मन जित्न सफल बुद्ध लामाले ‘रातो टीका निधारमा टल्क्यो टल टल’ बोलको गीत सार्वजनिक गरेका छन् । पहिलो नेपाल आइडलको विजेता बुद्ध लामाले ‘सानी’ बोलको पहिलो गीतबाट...