ज्योतिषशास्त्र अनुसार यी राशीका पुरुष कहिल्यै हुन सक्दैनन असल श्रीमान

हाम्रो दमक

ज्योतिषशास्त्रका अनुसार कुनै यस्ता राशी हुन्छन जुन राशिफलको हिसाबले पुरुषलाई राम्रो श्रीमान मानिँदैन । ज्योतिषका अनुसार यि तल दिइएका तिन राशीका पुरुषलाई राम्रो श्रीमान मानिदैन अर्थात यि राशीका पुरुषहरु सँग श्रीमती पुर्नरुपले खुसी हुदैनन् ।

मीन राशि
ज्योतिषका अनुसार मीन राशि भएका पुरुषलाई त्यति राम्रो श्रीमान मानिँदैन । यस राशिका पुरुषले विवाहपछि आफ्नो श्रीमतीमा अनेक खालको दोष निकाल्ने काम गर्ने गर्दछन् । मीन राशि भएका पुरुषलाई आफ्नो पत्नी प्रति असुरक्षा महशुस भइरहन्छ ।

वृष राशि
वृष राशिका मानिसहरुलाई धेरै नै शान्त र राम्रो स्वाभावको मानिन्छ । यस राशिका मानिसहरु निकै नै शान्तिले आफ्नो काम गर्ने हुन्छ । तर यस राशिका पुरुषहरु विवाहपछि आफ्नो निजी मतलब पूरा गर्छन् । यिनीहरुले पत्नीलाई धोका त दिँदैनन् तर सम्बन्धमा धेरै नै मनमुटाव हुने गर्छ ।

कन्या राशि
कन्या राशिका महिला र पुरुष दुवै धेरैनै प्रतिभावान् हुन्छन् । तर विवाहपछि पुरुषको हकमा कन्या राशिका पुरुषलाई राम्रो श्रीमान मानिँदैन । ज्योतिषका अनुसार कन्या राशिका पुरुषहरु आफ्नो पत्नीलाई नियन्त्रणमा राख्न चाहने खालका हुन्छन् ।

बुध, कार्तिक २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

धर्म/सस्कृति बाट अन्य

धिमाल जातिको जात्री पर्व सुरु

उर्लाबारी,३ बैशाख । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको वैशाख २ गतेदेखी आफ्नो मौलिक पर्व जात्री सुरु भएको छ । वैशाख २ गतेदेखी असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाँउछन् । नयाँ...

प्रधानमन्त्री ओलीको सुनसरी भ्रमण रद्द

इटहरी,२३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको सुनसरी भ्रमण रद्द भएको छ। मौसम खराबीका कारण चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटन कार्यक्रममा जाने कार्यक्रम रद्द गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा...

किरात युमा माङहिमको भवन शिलान्यास

दमक , २२ चैत । झापाको कमल गाउँपालिकाका ७ स्थित मेमेङ्ग टोलमा आज शुक्रवार किरात युमा माङहिमको भवन शिलान्यास गरिएको छ। शिलान्यास कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले गरिन् । उनले माङहिमको भवन शिलान्यास गर्दे किरात...

मण्डकाली मन्दिरमा आजदेखि तीनदिने बृहत अनुष्ठान हुदैँ

बुद्धशान्ति । झापाको बुद्धशान्ति ३ कञ्नबारीमा रहको सिंहसेतीदेवी मण्डकाली पाथिभरा देवी मन्दिरमा तीनदिने बृहत अनुष्ठान आजदेखि शुरु हुदै छ । आजदेखि हुने बृहत अनुष्ठानमा पहिलो दिन नौमती बाजागाजा सहित नगर परिक्रमा गरि सुरु गरिनुका साथै...

होली पर्वमा सार्वजनिक विदा दिन माग

दमक ,४ चैत। राजवंशी समाज विकास समिति झापाले ‘फागु डोल पावनी’ अर्थात होली पर्व तराई होलीका दिन झापामा सार्वजनिक विदा दिनुपर्ने माग राख्दै आज ज्ञापनपत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष पुकार चन्द्र राजवंशीको नेतृत्वमा...

पाथीभरामा दाताहरुलाई सम्मान

गौरीगञ्ज,२९ फागुन  ।झापाको गौरीगञ्ज गाउँपालिका वडा नं २ ( साविक कोरोबारी) को विरपुरमा स्थानीय दाताहरुले प्रदान गरेको ६ कठठ जग्गामा ठुली पाथीभरा माताको प्रतिकका रुपमा दाताहरुले मन्दिर निर्माण गरेका छन् । स्थानीय पूर्वशिक्षक समेत रहेका...

गौरीगंजमा आध्यात्मिक सत्संग समारोह,उल्लेखीय उपस्थिति

गौरीगंज २७, फागुन । नेपाल सन्तमत सत्संग गौरीगंजको आयोजनामा भईरहेको ऐतिहासिक आध्यात्मिक सत्संग समारोहको आज पहिलो दिन सम्पन्न भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछीमा फागुन २७ र २८ गते भव्य सत्संग समारोहमा...

त्रिलेकेश्वर शिव मन्दिरको महायज्ञमा दान जुट्दै

कमल,२४ फागुन। यहाँस्थित कमल ५ स्थित पाडाजुंगीमा जारी सप्ताहव्यापी श्रीमदभागवत ज्ञान महायज्ञमा दान जुट्ने क्रम बढ्दै गएको छ । स्थानीय त्रिलेकेश्वर शिव मन्दिरले गत फागुन २० गते शुरु भएको महायज्ञमा भक्तजनहरुबाट दान जुट्ने क्रम बढ्दै...

खनाल सेवा समिति झापाको नेतृत्व चयन

कन्काई, २० फागुन । खनाल सेवा समिति झापा शाखाको नेतृत्व चयन भएको छ । खनाल सेवा समिति झापा जिल्ला कार्यसमितिको शनिवार कन्काई नगरपालिकास्थित धृतकौशिक प्रतिष्ठानको सभाकक्षमा सम्पन्न तेश्रो जिल्ला अधिबेशनले पुनः हेम प्रसाद खनालको...

शिवरात्रीमा धार्मिक कार्यक्रम हुदै

दमक , १९ फागुन । महाशिवरात्रीको अवसर पारेर भोलिदेखि झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञ हुने भएको छ । स्थानीय त्रिलोकेश्वर शिव मन्दिरले आयोजना गर्ने महायज्ञको सम्पूर्ण तयारी पूरा भएको...