तिहारमा सर्वत्र प्रयोग हुने सयपत्री फूलको उपयोगले स्वास्थ्यमा यस्ता फाईदै फाईदै

हाम्रो दमक

फूलैफूलको चाड तिहार र यस पर्वमा सर्वत्र प्रयोग हुने फूल हो सयपत्री।तिहारको समयमा मात्र सयपत्री आजकाल बाह्रै महिना हाईब्रिड गरेर समेत फुलाइन्छ। तिहारमा घरका झ्यालढोका सजाउन, लक्ष्मीको पूजा गर्न र दिदीबहिनीले दाजुभाइका गलामा लगाइदिन सयपत्री फूलको स्वास्थ्य क्षेत्रमा पनि बिशेष महत्त्व छ । उपयोग गर्न जाने यस फूलबाट धेरै फाइदाहरू लिन सकिन्छ

सयपत्रीलाई सुकाएर चियाका रूपमा प्रयोग गर्दा पेटसम्बन्धी विभिन्न रोगजस्तै ग्यास्ट्रिक, अल्सर, पेटमा एसिड बढेको निको हुन्छ। सुकाएर पिसेर लगाउनाले अनुहार सफा हुन्छ साथै अनुहारमा अाएका घाउ खटिरा पनि निको हुन्छ।

आँखा र छालामा हुने विभिन्न समस्या तथा रोगहरूमा सयपत्रीले औषधिको काम गर्छ। सुकेको सयपत्रीलाई तातोपानीमा हालेर नियमित पिउनाले मुखमा आउने घाउहरु समेत निको हुन्छ।

सयपत्रीलार्इ उमालेर पिउनाले रुघाखोकी र ज्वरो ठिक हुन्छ। स्तन क्यान्सर हुनेले नियमित रूपमा सयपत्री फूल प्रयोग गर्नाले बिस्तारै कम हुँदै जान्छ।

बुध, कार्तिक २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

कमलमा १३ शिक्षकलाई विदाई

केर्खा,४ बैशाख। झापाको कमल गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयबाट सुविधा लिएर जाने शिक्षकहरुलाई गाउँपालिकाले सम्मान सहित विदाई गरेको छ । कार्यक्रममा सुविधा लिएर विदाई हुने शिक्षकहरुलाई एक कार्यक्रम गरि कदरपत्र र दोसल्ला ओढाएर सम्मान सहित विदाई...

इष्टन स्टार बोर्डिङ्गद्धारा उत्कृष्ठ विद्यार्थीहरु पुरस्कृत

दमक,२९ चैत । दमक ७ स्थित इष्टन स्टार बोर्डिङ्ग स्कुलले आज बार्षिक परिक्षाफल प्रकाशन गरि उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालयमा आयोजना गरिएको सो कार्यक्रममा बार्षिक परिक्षाफल सार्वजनिक गर्नुका साथै एक सय बढी विभिन्न...

दमकको ‘जेम्स’ उत्कृष्ठ शैक्षिक गन्तव्य बन्दै

दमक,२७ चैत । दमक ८ स्थित झापा मोडल इङ्लिस स्कूल (जेम्स ) अन्तराष्ट्रिय स्तरको शैक्षिक गन्तव्यका रुपमा विकास हुदै गएको छ । २३ वर्ष अघि स्थापित जेम्सले आफनो शैक्षिक गुणस्तर कायम गरिआएपछि अहिले जिल्लाकै...

लोटसको अभिभावक दिवश तथा दिक्ष्यान्त समारोह सम्पन्न

बिर्तामोड । झापा बिर्तामोड स्थित लोटस पृ स्कुल एन्ड चाइल्ड के यर सेन्टर ले अभिभावक दिवश तथा दिक्ष्यान्त समारोह बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छ । बिर्तामोड नगरपालिकाका शिक्ष्या प्रमुख युबराज पान्डेको प्रमुख आतिथ्य...

दोष दिने, होच्याउने, हकार्ने, अरुसँग तुलना गर्दा वालवालिकामा नकारात्मक असर पर्छ

बुद्धशान्ति । ज्योति अंग्रेजी मावि बुद्धशान्ति ३ ले परिवर्तित सामाजिक परिवेश, प्राविधिक गतिविधि, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको बढ्दो प्रयोगले वालवालिका, अभिभावक र विद्यालय बीचमा सन्तुलन ल्याएर समय अनुकुल गुणस्तरीय शिक्षालाई कसरी निरन्तरण दिन...

बाबुछोरी मृगौला पीडित ,परिवारद्धारा याचना

 गौरादह ,१२ चैत । झापाको गौरादह ९ वैगुन्धुरा स्थित मृगौला पीडित बोधराज खनालको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर हुदै गएको छ । दुबै मृगौला खराब भई उपचारको लागी नोबेल अस्पताल विराटनगरमा विगत १ महिना देखी...

सीप र संस्कारयुक्त शिक्षामा सप्तश्री एकाडेमीको जोड

दमक,११ चैत । झापाको दमक ९ स्थित सप्तश्री एकाडेमीले सीप र संस्कारयुक्त शैक्षिक पठनपाठन सञ्चालन गरिआएको जनाएको छ । गएको वर्षदेखि सञ्चालनमा आएको सो एकाडेमीले आज दमकमा पत्रकार सम्मेलन गरि शैक्षिक गुण स्तरसंगै विश्व वजारमा...

एसईईमा पौने पाँच लाख परीक्षार्थी सहभागी

झापा,१० चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई )देशैभरी सुरु भएको छ । आजआइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । गत २०७४ सालमा चार...

मेची बोर्डिङमा अभिभावकहरुका लागि अभिमुखीकरण

दमक,९ चैत । झापाको दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलले विद्यार्थीहरुमा घरैदेखि सकारात्मक शैक्षिक वातावरण जागृत गराउने उद्देश्यले अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्कूलले आज आयोजना गरेको सो अभिमुखीकरणमा बाल...

भन्नुहोस् त, तपाईसँग भएको सबैभन्दा मूल्यवान् चिज के हो ?

– तीर्थ तिम्सिना एकैछिन् एकाघ्र भएर सोच्नुहोस् त, तपाईंको एउटा हातको औंलाको मूल्य कति होला ? एक लाख, दुईलाख या पाँच लाख ? के तपाईं आफ्नो औंलाहरु तिन लाख रुपैयाँमा बेच्न चाहनुहुन्छ ? आँखा नि...