महाकवि देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा साहित्य यात्रा स्मरण

साहित्यकार हरिहर खनालले महाकवि देवकोटाको साहित्यका विभिन्न विधामा रहेको योगदानमाथि प्रकाश पार्नुभयो ।

हाम्रो दमक

काठमाडौँ  ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताउनुभएको छ ।

भीमसेनगोला–बानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले महाकवि देवकोटाको ११०आँै जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हँुदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वद्र्धन हँुदै गएको धारणा व्यक्त गर्नुभयो ।

कलेज सञ्चालक समितिका अध्यक्ष प्रा डा रामप्रसाद दाहाल र साहित्यकार हरिहर खनालले महाकवि देवकोटाको साहित्यका विभिन्न विधामा रहेको योगदानमाथि प्रकाश पार्नुभयो ।

सोही कार्यक्रममा कुलपति उप्रेतीले श्रष्टा शान्ता पोखरेल अर्यालको मितेरी मन नामक कविता सङ्ग्रहको लोकार्पण गर्नुभयो । उक्त कृतिमा ‘पिरतीको प्रतीक’, ‘पानी पँधेरो’, ‘आमा’, ‘शान्ति’, ‘प्रेमको निशानी,’ ‘धोका’, ‘मन’, ‘बुहारी’, ‘परिवर्तन’, ‘भाग्य’, ‘भावना’, ‘साहित्यको ढोका’, ‘वेदना’, ‘निःस्वार्थ’, ‘संस्कृति शीर्षक’का ६४ वटा समसामयिक कविताहरु समेटिएको छ । उक्त कविता सङ्ग्रहका बारेमा कृष्ण पोखरेलले समीक्षा प्रस्तुत गर्दै अधिकांश कवितामा प्रेम भाव झल्किएको र यसले सत्मार्ग र सत्कर्ममा लाग्न प्रेरित गरेको बताउनुभयो ।

समारोहमा उक्त कलेजका विद्यार्थीले भैलोसम्बन्धी नृत्यसहित गीत सङ्गीत प्रस्तुत गरेका थिए भने महाकविको सम्झनामा विभिन्न कविकवयित्रीले कविता वाचन गर्नुभएको थियो ।

बुध, कार्तिक २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

प्रमोद खरेलको ‘झुमा झुमा’ ट्रेण्डिङ् १ मा , ३ दिनमै १३ लाख बढि भ्यूज (भिडियो)

बिर्तामोड । गायक प्रमोद खरेलको ‘झुमा झुमा’ म्युजिक भिडियो सार्बजनिक भएको ३ दिनमै १३ लाख बढि भ्यूजसहित नम्बर १ ट्रेण्डिङ्मा पुगेको छ।  आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार दिउँसो ४ बजे गायक खरेलले झुमा झुमा गीत...

हल्दीबारीमा उद्घोषण तालीम सम्पन्न

बिर्तामोड । महिलाहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले झापाको हल्दीबारीमा सञ्चालीत सात दिने आधारभुत उद्घोषण तालीम शनिवार सम्पन्न भएको छ । हल्दीबारी गाउपालीका वडा नम्बर २ स्थित सरस्वती आधारभुत बिद्यालयमा गत चैत्र २४ गते...

गायिका टिका प्रसाँईको “सुम्पेको छु जीवन” सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । चर्चित गायिका टिका प्रसाँईकोे नव बर्षको कोशेली “सुम्पेको छु जीवन” सार्बजनिक भएको छ । आर बी थापाको शब्द अनि संगीत रहेको गितको भिडियो ओएस आर डिजीटल मार्फत बजारमा आएको हो । उक्त...

हल्दीबारी दुईमा सात दिने आधारभुत उद्घोषण तालीम शुरु

बिर्तामोड । सात दिने आधारभुत उद्घोषण तालीम झापाको हल्दीबारी गाउपालीका वडा नम्बर २ मा शनिबारबाट शुरु भएको छ । स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आयोजीत तालीमको एक कार्यक्रमका बिच गाउँपालीका अध्यक्ष रबिन्द्र लिंगदेनले व्यानर बाचन...

गजल

-कुमार आङदेम्बे अबि पुर्णिमाको रात उज्यालो, जुनले जुन नस्विकारे पछि | पसिनाले भिजेको कमिज, गुनले गुन नस्विकारे पछि | मैले जानी जानी पित्तल भन्नै पर्छ समाजको लागि, पहेंलो सिक्का मुल्यवान, सुनले सुन नस्विकारे पछि | गितकारको गित संगितकारको संगित...

कविता: देश भित्र

आकाशले धर्ति ढाकिन्ने सिमानामा जंगे डाकिन्ने सगरमाथा जस्ता पिलरहरु, रातारात ढालिन्ने छाटिन्ने मदेश असुरक्षा ! बोराका बोरा, सिंहदरबार भित्र बाटिन्ने सम्झौता पत्र पतिङ्गर ! नदि वा खोला बगर, छिमेकीसंग हस्ताक्षर साटिन्ने सत्य बोल्नेको जिब्रो काटिन्ने गरिब आर्य, बाहुन, क्षेत्रि ब्राह्मण नभनिने ! धनि दलित, आदिवासी, जातले नचिनिने ! साशक...

“म जन्मिएको दिन” – सुमन लेप्चा (वाङ्गचु)

म जन्मिएको दिन आकाश गर्जिएको थियो रे हुरि बतास चलेको थियो रे बादल रुएको थियो रे भन्छ्न म जन्मिएकै दिन त्यो पारी गाउँमा पहिरो पनि गएको थियो रे त्यसैले मलाई मेरो रिस्तेदारहरुले क्रोधित भएको बेलामा कसैले चैते बाँदर भन्छन कसैले हुरिबतास भन्छन त्यसमाथी ढाट्ने दिनमा जन्मिएर कतिले गिज्याएर सिरिया...

‘मन्दिरमा बस्ने पत्थरको देउता, तिमीलाई के थाहा मान्छेको व्यथा’

मन्दिरमा बस्ने मत्थरको देउता तिमीलाई के थाहा मान्छको व्यथा तिम्रो पो दुख्दैन ढुंगाको मन मेरो त दुख्छ पलपल जिवन तिमीलाई के थाहा मान्छेको व्यथा नत मैले रोएको आशुँलाई हेछौ नत मैले जस्तै रुँदै सास फेछौं झापा बुद्धशान्ति ४ का उदयमान गायक...

सुखानी शहिद स्मृति प्रतिष्ठानले बक्तृत्वकला र म्याराथुन दौड प्रतियोगिता गर्दै

बिर्तामोड । झापा विद्रोहका शहिदहरुको सम्झनामा आगामी फागुन २१ गते शहिद दिवश मनाउने तयारीमा रहेको सुखानी शहिद स्मृति प्रतिष्ठानले आईतबार सामुदायीक क्याम्पसस्तरीय बक्तृत्वकला र म्याराथुन दौड प्रतियोगीता आयोजना गर्दैछ । “समृद्धिको यात्रामा शहिदहरुको सपना...

कविता: शिवेकुज्यम घटना !

शिवेकुज्यम ए ब्लाक कफी, एण्ड अ टन्स अफ डार्क ब्लाक थट्स मैले अती धेरै ने भने हैन, हो … म केवल तिमीलाइ नै हेरी रहेछु अब तिम्रो पालो प्लिज ….. म सम्झने गर्छु सायद हामी कुनै प्रेम ग्रन्थका पात्रहरु...