यस्तो छ आजको बिदेशी मुद्राको खरिददर र बिक्रिदर

हाम्रो दमक

काठमाडौँ,२१ कार्तिक । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ . ५ ० र बिक्रिदर ११७ . १० रहेको छ ।

यूरो एकको खरिददर १३२ . ७८ र बिक्रिदर १३३ .४६ तोकेको छ । त्यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १५१ . ८७ र बिक्रिदर १५२ . ६५ रहेको छ। राष्ट्र बैंकले तोकेको यस दररेटमा भने वाणिज्य बैंकहरुले केही रकम थपघट गरेर मूल्य तोक्न सक्नेछन् । राष्ट्र बैंकले अन्य बिदेशी मुद्राको खरिद दर र बिक्रि दर भने यसप्रकार तोकेको छ :

बुध, कार्तिक २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

क्यान्सरपीडित एनोजलाई १० लाख बढि सहयोग हस्तान्तरण

बिर्तामोड । १७ बर्षिय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइ-नगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक...

सिटिजन बैङ्कका कर्मचारी र सेवाग्राहि गरि ४१ जनाद्धारा रक्तदान

विर्तामोड । सिटिजन बैङ्ककोे १२ औ वार्षीक उत्सवको अवसरमा झापाको विर्तामोड साखामा आईतवार रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरिएको छ । वैकका प्रदेश नम्वर १ का प्रवन्धक ओमकार आचार्यले विर्तामोड साखामा रक्तदान कार्यक्रम आयोजना गरी...

मेचीनगर गोल्डकपको उद्घाटनमा आयोजक र दाउफिन्स भिड्ने

बिर्तामोड । अफ्रिकन टोली दाउफिन्स एफसी क्यामरुनले मेची नेत्रालय मेचीनगर गोल्डकपको उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भिड्ने पक्का भएको छ । प्रतियोगिता वैशाख १२ गते काँकरभिट्टा माविको खेल मैदानमा उद्घाटन हुनेछ । आयोजकले...

दमक भित्रियो सुजुकीको वागनआर

दमक, बैशाख ८ | सुजुकी फोर ह्वीलरको झापा दमकका लागि आधिकारिक बिक्रेता बि. आर एन ब्रोदर्सले तेस्रो पुस्ताको वागनआर बजारमा ल्याएको छ । ब्रोदर्सले आइतबार दमकमा एक कार्यक्रम गरी गाडीको दमकबाट बिक्रि सुरुगरेको जानकारी दिएको...

शुभारम्भको आठौ वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

दमक,२९ चैत । दमक ६ स्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले आज विभिन्न कार्यक्रम हरुको आयोजना गरेर आफनौ आठौ बार्षिकोत्सव मनाएको छ । संस्थाको प्राङगणमा रक्तदान, भित्ते पात्रो बिमोचन गर्नुका साथै ज्येष्ठ नागरिक सम्मान...

नेविसंघले हावा हुरी पिडीतलाई राहत सामाग्री बाँढयो

बिर्तामोड । नेवि संघ झापाले बारामा हावाहरी पिडीतलाई शनिवार राहत सामाग्री वितरण गरेको छ । विगत एक साता अगाडी आएको विनाशकारी हावा हुरीबाटपिडीत परिवारलाई करिव दुईलाख बराबरको त्रिपाल, शैक्षिक सामागी, जुत्ताचप्पल बितरण गरिको बताइएको...

डिजीटल वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण

दमक,१८ चैत । दमक उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि डिजीटल वित्तीय साक्षरता सम्बन्धी आज एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एनएमवी वैकको सहकार्यमा भएको सो अभिमुखीकरण कार्यक्रममा तीन दर्जन बढी व्यवसायीहरुको सहभागिता रहेको...

स्वर्णलक्ष्मी शाकोसको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक,१० चैत । दमक ८ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज बिभिन्न कार्यक्रम हरु गरि आफनो १० औं स्थापना दिवस मनाएको छ । संस्थाले रक्तदान, स्वास्थ्य परिक्षण साथै सहयोग कार्यक्रमहरु गरि स्थापना...

एक्सेल वैंकको शाखा विस्तार आक्रमक, तिन दिनमा चार शाखाको उद्घाटन्

विर्तामोड । झापाको विर्तामोडमा केन्द्रिय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले शाखा विस्तारलाई तिव्रता दिएको छ । बैंकले पछिल्लो तीन दिनमा चार शाखाको विस्तार गरेको छ । पछिल्लो समय बैंकको शाखा विस्तार आक्रमक देखिएको छ...

पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या

दमक ,२ चैत । नेपाल आयल निगमको चारआलीस्थित डिपोले झापाका पेट्रोलपम्पहरुलाई माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा समस्या भएको छ । पेट्रोलियम डिलर्स एशोसिएसन मेचीका उपाध्यक्ष भुपालराज कट्वालका अनुसार डिपोले माग पेट्रोल पम्पहरुमा माग अनुसार...