निखिल र शिल्पाको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को फर्स्ट लुक सार्वजनिक

हाम्रो दमक

काठमाडौँ, २० कार्तिक । निखिल उप्रेती र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको चलचित्र ‘भिलेन’को फर्स्ट लुक सार्वजनिक भएको छ ।

फष्ट लुक्सको पोष्टरमा निखिल मात्र अटेका छन् अन्य कलकारहरुलाई भने देखाइएको छैन् । चलचित्रलाई देबेन्द्र राज पाण्डेले निर्देशन गरेका हुन भने चलचित्रलाई बल बहादुर श्रेष्ठ निर्माण गरेका हुन ।

मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा सौरभ लामा र मदन कायस्थ घिमिरेको छायँकन रहेको छ । चलचित्र आगामी पौष को २७ गते देखि प्रदर्शनमा आउने भएको छ । चलचित्रमा निखिलको कस्तो भुमिका रहेको छ भन्ने कुरा थाहा पाउन भने हलमै गएर चलचित्र हेर्नुपर्ने हुन्छ ।

मङ्ल, कार्तिक २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

मिस धिमालको ताज निमालाई

उर्लाबारी ,१८ फागुन । मिस धिमालको ताज उर्लाबारीस्थित आम्बारीकी निमा धिमालले जितेकी छिन् । शुक्रबार उर्लाबारी ८ अठियाबारीको न्यु भिजन एकाडेमीको प्राङगणमा सम्पन्न ग्राण्ड फिनालेमा आफना १९ जना प्रतियोगिहरुलाई उछिन्दै निमाले यसवर्षको ताज जितेकी...

मिस झापा कलेज डिभाको उपाधि सोनिकालाई

बिर्तामोड,१२ फागुन । मिस झापा कलेज डिभा २०१९ को उपाधि झापा बिर्तामोडकी सोनिका राजबंशीले जितेकी छिन् । नेपाललाई समृद्ध बनाउन कसरी सकिन्छ ? भन्ने निर्णायकको प्रश्नको उत्कृष्ट उत्तर दिदै बिर्तामोडको देवी मावि कक्षा १२...

र्यापर भिटेन पाडाजुंगी महोत्सवमा आज आउदै

दमक,२६ माघ । चर्चित र्यापर भिटेनले आज शनिवार झापाको पाडाजुंगीमा जारी मिनी महोत्सवमा आफ्नो दमदार प्रस्तुति दिने भएका छन् । चर्चित र्यापर समीर घिसिङ (भिटेन)ले आज साँझ महोत्सवमा प्रस्तुति दिने भएका आयोजकले जनाएका छन्...

एक्टिभ नाइनले पत्रकार सम्मेलनमै नौमति घन्काएपछि…

बिर्तामोड । एक समय भनिन्थ्यो बाहुनहरुले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त तल्लो जातिले मात्र हो । तर, यो परम्परागत सोच परिवर्तन गदैं झापाका नौ जना व्राह्मण समुदायका नौ जना युवा कस्सिएका छन्...

भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु उपहार

बुद्धशान्ति । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले...

पाडाजुंगीमा मिनी महोत्सव शुरु

पाडाजुंगी,२१ माघ । झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा प्रथम कमल मिनी महोत्सव–२०७५ आजदेखि शुरु भएको छ । महोत्सव परिसरमा आज एक कार्यक्रम गरि मिनी महोत्सव औपचारिक रुपमा शुरु गरिएको हो । महोत्सवको फूटवेयर स्टलमा...

युवा रंगकर्मी एनवी अञ्जानको नयाँ गीत बजारमा

 पाँचथर । प्रदेश नम्वर एकको पूर्वी पहाडी जिल्ला पाँचथरका स्थानीय तहमा रहेका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको चिनारी दिदैे फिदीमका युवा रंगकर्मी एनवी अञ्जानले नयाँ गीत बजारमा ल्याएका छन् ।   साविक रानिटार गा.वि.स. वडा नं. १...

माघ १८ गतेबाट ‘सयकडा दश’ प्रर्दशन हुदै

दमक,१५ माघ । भ्रष्टचारविरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’ आगामी माघ १८ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आउने भएको छ । रामशरण पाठकको निर्देशनमा बनेको चलचित्रको प्रचारको लागी कलाकार र निर्माण टोली पूर्व आएको...

दमकमा गैंडा टाइम्स मञ्चन

दमक,१० माघ । यहाँस्थित कदम थिएटरको प्रस्तुति रहेको गैंडा टाईम्स नामक नाटक दमकमा मञ्चन गरिएको छ । लेखक बुद्धिसागरको कथामा आधारित नाटक गैंडा टाईम्स आजबाट दमकमा प्रदर्शन शुरु गरिएको हो । बन्यजन्तुको चोरी तस्करी लगायतका...

चलचित्र ‘समर लव’ माघ २५ देखि देशभर प्रदर्शन हुदै

बिर्तामोड । साहित्यकार सुविन भट्टराईको उपन्यास ‘समर लव’मा आधारित चलचित्र ‘समर लव’ यहि माघ २५ देखि देशभर प्रदर्शन हुदैछ । चलचित्र निर्माण पक्षले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रका बारेमा जानकारी दिएको हो...