नारायण मगरको निर्देशन रहेको आधुनिक गीत “तिमी त माया बैगुनी ” सार्वजनिक (भिडियो सहित )

केशव प्रसाद पाण्डे

हाम्रो दमक

काठमाडौं ।आधुनिक गीत “तिमी त माया बैगुनी ” सार्बजनिक भएको छ।सोनाम वज्योको प्रस्तुतिमा रहेको गीत भिडियो सहित सार्बजनिक भएको हो। कल्पना श्रेष्ठको लय रहेको गीतमा सोनाम वज्योको स्वर तथा संगीत रहेको छ। गीत गोरखा चौतारी म्युजिकको युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

नारायण मगरको निर्देशन रहेको भिडियोमा बुद्ध लामा, पलिस्ता मगरको अभिनय रहेको छ। भिडियोको पोष्ट प्रोडक्शन डिजिटल क्रियशन मिडियामा भएको हो। हेर्नुहोस भिडियो :

मङ्ल, कार्तिक २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

अस्ट्रेलियामा केकी, गोबिन्द भन्दै झुक्किन वा झुक्याईएको !

पछिल्लो समय सामान्य कुरामा पनि सम्बन्ध विच्छेद हुने सामाजिक विकृतिलाई कथामा उतार्दै विश्वास बोलको एक समसामयिक गीतको भिडियो रिलिज गरिएको छ । डा. भोला रिजालको शब्द, नरहरी प्रेमीको संगीत रहेको गीतमा लामोसमय देखी अस्ट्रेलियालाई कर्मभुमि...

जेठ २४ देखि ‘रेस’ प्रर्दशनमा

दमक,३ बैशाख । आउदो जेठ २४ गते देखि ‘रेस’ फिल्म प्रर्दशनमा आउने भएको छ । लिवाङ फिल्मस प्रोडक्सन र माता पाथीभरा फिल्मस् प्रालिको संयुक्त व्यानारमा निर्माण भएको रेस आउदो जेठ २४ देखि एकैसाथ देशभरिका...

युवायुवतीहरु साँगीतिक मनोरञ्जनमा झुमिए

दमक ,३० चैत । नव वर्षको पूर्व सन्ध्यामा दमकेली युवायुवतीले साँगीतिक मनोरञ्जन लिएका छन् । उनीहरुले नव वर्ष २०७६ प्रवेशको पूर्व सन्ध्यामा विदाइ हुने क्रममा रहेको ०७५ सालको चैत्र २९ गते साँगीतिक मनोरञ्जन लिएका...

गायिका टिका प्रसाँईको “सुम्पेको छु जीवन” सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । चर्चित गायिका टिका प्रसाँईकोे नव बर्षको कोशेली “सुम्पेको छु जीवन” सार्बजनिक भएको छ । आर बी थापाको शब्द अनि संगीत रहेको गितको भिडियो ओएस आर डिजीटल मार्फत बजारमा आएको हो । उक्त...

‘दाल भात तरकारी’को युनिट दमकमा

दमक ,२६ चैत । प्रर्दशनका क्रममा रहेको नेपाली चलचित्र ‘दाल भात तरकारी’को प्रमोशनका लागि चलचित्र युनिट आज झापाको दमक आईपुगेको छ । मह सञ्चारले निर्माण गरेको सो चलचित्रको निर्माण तथा अभिनयकर्ता कलाकारहरुको शीर्ष टोलीले दमकमा...

बिर्तामोडमा प्रदेश १ स्तरिय सौन्दय प्रतियोगिता

विर्तामोड,२६ चैत । एसईई परिक्षा दिएर बसेका किशोरीहरुको क्षमता उजागर गराउने उद्देश्यले झापाको बिर्तामोडमा प्रदेश १ स्तरिय सौन्दय प्रतियोगिता हुने भएको छ । ड्म्सि वल्र्ड इन्टरटेण्मेन्टको व्यानरमा इकोम मिस एसईई प्रोविन्स वान २०१९ को तयारी...

रुपको जेलमा कैद गरिदिउकी भन्दै इजरायलबाट गरिमा (भिडियो)

प्रवासमा रहेर पनि नेपाली कला जगतलाई अतुलनीय माया गर्दै नेपाली कला संस्कृतिको श्रीवृद्धिमा योगदान दिने थुप्रै नेपालीहरु भएको एक देश इजरायल पनि हो । बैदेशिक रोजगारीको सिलसिलामा यहाँ आएका थुप्रै नेपालीहरुले आफ्नो कामको व्यस्तताको...

मायालुलाई भेट्न स्वदेश फर्कदै..

लामो समयसम्म अष्ट्रेलिया बस्दै आएका गीतकार तथा सङ्गीतकार आरसि थापा (रामचन्द्र थापा) अष्ट्रेलियाको ब्यस्त जीवनमा पनि सङ्गीत सिर्जनामा त्यतिकै सक्रिय देखिन्छ । करिब दुई बर्ष अघि लोकप्रिय गायक सत्य-स्वरुप संगको सहकार्यमा “प्रारम्भ” नामको गीती एल्बम...

मिस नेपालको झापामा पनि अडिशन

विर्तामोड, ३ चैत । मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ । द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल...

चैत १ गतेदेखि ‘पुरानो बुलेट ’

दमक ,२१ फागुन । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट ’ आगामी चैत्र १ गतेबाट देशभरका १ सय बढि हलहरुमा एकै साथ रिलिज हुने भएको छ । चलचित्रको निर्माण युनिटले आज दमकमा पत्रकार सम्मेलन गरि जानकारी...