यसकारण सर्यो कांग्रेसको महासमिति बैठक ! यस्तो छ नयाँ बस्ने बैठकको मिति

हाम्रो दमक

काठमाडौँ। नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ। तिहार, छठलगायतका चाडपर्वहरू संघारमा अाएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो । अबको बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। सोहि बैठकले पार्टी उपसभापतिमा विजयकुमार गच्छदार मनोनित गर्ने निर्णय गरेको छ।

मङ्ल, कार्तिक २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राजनीति बाट अन्य

संसफो झापाको नेतृत्व चयन

दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय...

नेकपाका झापा इञ्चार्ज बिर्तामोडमा पक्राउ

बिर्तामोड,१० बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल सोमबार साँझ पक्राउ परेका छन् । प्रहरीले जिल्ला इञ्चार्ज कटुवालसहित अर्जुन चौहानलाई बिर्तामोड १ को बिर्तामोड आँखा अस्पताल नजिकैबाट पक्राउ गरेको हो...

नेकपा झापाको अध्यक्षमा पाठक र सचिवमा साङपाङ

दमक,९ बैशाख । त्तत्कालीन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको झापा जिल्ला अध्यक्षमा चिन्तन पाठक चयन भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि...

ससफो संखुवासभा समन्वय समितिमा राई

खाँदबारी, ७ बैशाख ।   सङ्घीय समाजवादी फोरम नेपाल संखुवासभा समन्वय समिति कवानसेन राईको अध्यक्षतामा शनिबार गठन भएको छ । ससफो संखुवासभा जिल्ला भेलाले राईको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो । पार्टीका...

दमक नगरपालिकामा राप्रपाको धर्ना

दमक,२८ चैत । सरकारले आफ्नो माग सम्बोधन नगरेको भन्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दमक नगरपालिकामा धर्ना दिएको छ । पार्टीले गत फागुन ७ गते सरकार समक्ष बिभिन्न्न २२ बुधे माग राख्दै ज्ञापन पत्र बुझाएको...

कांग्रेस सभापति देउवा दमक आउने भएपछि तयारी तीव्र

दमक,२७ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा वैशाख ९ गते दमक आउने भएपछि तयारी तीव्र पारिएको छ । झापा क्षेत्र नम्बर ५ को भवन उद्घाटन तथा अग्रज कार्यकर्ता सम्मान कार्यक्रममा सहभागि...

कांग्रेस दमकले निकाल्यो, नयाँ वर्षको क्यालेण्डर

दमक, २६ चैत । नेपाली कांग्रेस दमक नगर समितिले अघिल्ला वर्षझै यसवर्ष पनि पार्टी गतिविधिहरुलाई समेटेर नयाँ वर्ष २०७६ को क्यालेण्डर प्रकाशन गरेको छ । जनआन्दोलन दिवसका अवसर पारेर मंगलवार पार्टी कार्यालयमा एक कार्यक्रमका बीच...

देउवाको पालो सकियो, अब हाम्रो: डा. शशांक कोइराला (भिडियोसहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक द्धन्द्ध र विवाद समाधान गर्न सकेको छैन । पछिल्लो समय जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवाविरुद्ध भेला नै गरे । विशेष महाधिवेशनको मागसमेत गर्न थालेपछि देउवा रुष्ट बनेका छन्...

ससफो चुलाचुलीको नेतृत्व चयन

चुलाचुली,१५ चैत । संघीय समाजवादी फोरम (ससफो )नेपाल चुलाचुली गाँउपालिकाको नयाँ नेतृत्व चयन भएको छ । स्थानीय वाह्कोठेमा सम्पन्न गाँउ अधिवेशनले गंगा बहादुर सावदेनको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचित समितिको...

राप्रपा केन्द्रीय समिति पूर्नगठित

झापा,१२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी केन्द्रीय समिति पूर्नगठन गरेका छन् । अध्यक्ष थापाले समितिलाई पूर्नगठित गर्दे बुद्धिमान तामाङ र राजीव पराजुलीलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेका छन् । उनले पार्टीको विधान...