यस्तो छ आजको बिदेशी मुद्राको खरिददर र बिक्रिदर

हाम्रो दमक

काठमाडौँ,२० कार्तिक । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ . ७० र बिक्रिदर ११७ . ३० रहेको छ ।

यूरो एकको खरिददर १३२ . ७२ र बिक्रिदर १३३ .४१ तोकेको छ । त्यस्तै एक पाउण्ड स्टर्लिङको खरिददर १५१ . ८२ र बिक्रिदर १५२ . ६० रहेको छ। राष्ट्र बैंकले तोकेको यस दररेटमा भने वाणिज्य बैंकहरुले केही रकम थपघट गरेर मूल्य तोक्न सक्नेछन् । राष्ट्र बैंकले अन्य बिदेशी मुद्राको खरिद दर र बिक्रि दर भने यसप्रकार तोकेको छ :

मङ्ल, कार्तिक २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

दमकमा सानीमा लाइफ इन्स्योरेन्स

दमक,६ माघ । सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे । जीवन बिमा कम्पनीको रुपमा स्थापित...

घुस लिएको आरोपमा वडा सचिब प्रहरी नियन्त्रणमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. २ भृकुटीका वडा सचिब सुरेश घिमिरेलाई घुस लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय पूर्णबहादुर तामाङसंग नागरिकता सिफारिस बापत ९ हजार रुपैया घुष लिएको आरोप लागे पछि...

दर्लामीद्धारा २ करोडका विभिन्न योजनामा वजेट बिनीयोजित

दमक, ६ माघ । झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेश सभाका सदस्य झलकसिंह दर्लामी मगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैयाँ वजेट विनियोजन गरेका छन्...

गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नेतृत्व

गौरादह,४ माघ । यहाँस्थित गौरादह फर्निचर तथा फर्निसिङ व्यबसायी संघ नगर समितिको अध्यक्षमा प्रकाश बाँस्कोटा चुनिएका छन् ।     संघको आज सम्पन्न व्यबसायीहरुको भेला बाँस्कोटाको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा सन्तकुमार...

मृगौला पिडित आलमलाई स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोडको आर्थीक सहयोग

बिर्तामोड । दुवै मृगौला खराव भई बिराटनगरस्थित गोल्छा अस्पतालमा उपचाररत झापा कन्काई ४ सुरुङ्गाका २८ बर्षीय जूवेर आलमलाई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन बिर्तामोड नगर कमिटिले उपचार खर्च बापत ३० हजार रुपौयाँ नगद सहयोग...

फाल्गुनन्द सहकारीको सातौ बार्षिकोत्सव सम्पन्न

दमक,३ माघ । दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले विहिबार आफनो सातौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । किरात भवनमा आयोजित उक्त बार्षिकोत्सवमा दुई जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गर्नुका...

चन्द्रदर्शन शाकोसको केर्खामा सेवा केन्द्र

 केर्खा ,३ माघ । कमल गाँउपालिका ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले केर्खा वजारमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।विहिबार एक कार्यक्रमका बीच सेवा केन्द्रको गाँउपालिकाका उपाध्यक्ष बेणु शिवाकोटीले उद्घाटन गरे ।...

लगनशील कृषि सहकारीको भवन शिलान्यास

पाडाजुंगी ,३० पुस । कमल गाँउपालिका ५ पाडाजुंगीस्थित लगनशील कृषि सहकारी संस्थाको आज सोमबार भवन शिलान्यास गरिएको छ ।  १४ धुर १ पावा क्षेत्रफलमा निर्माण हुने भवनको वैद्धिक विधि अनुसार शिलान्यास गरिएको संस्थाका अध्यक्ष...

झापा,मेचीनगरका मदिरा व्यवसायीहरु संगठित

बिर्तामोड,२८ पुस ।  झापा,मेचीनगरका मदिरा व्यवसायीहरु संगठित भएका छन् । मदिरा व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका मेचीनगरका व्यवसायीहरु संगठित भएका हुन् । शनिबार भेलाको आयोजना गरी समिति समेत निर्माण गरेका छन् । भेलाले बद्री...

राष्ट्र बैंकको निर्देशन शनिबार पनि बैंकका शाखा कार्यालय खुला गर

काठमाडौँ, २७ पुस | नेपाल राष्ट्र बैंकले राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थाको शाखा तथा काउण्टर शनिबार बिदाको दिनसमेत सञ्चालन ल्याउन निर्देशन दिएको छ । बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने...