निश्चल पिएस निङलेकुको गजल संग्रह ‘पद्मिनी’ को विमोचन सम्पन्न

हाम्रो दमक

काठमाडौ । काठमाडौमा सोमबार आयोजित एक कार्यक्रम बिच निश्चल पिएस निङलेकु द्वारा लिखित पद्मिनी गजल संग्रह विमोचन भएको छ ।

गितकार संघम नेपालका अध्यक्ष चुडामणि देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निङलेकु द्वारा लिखित कृति पद्मिनी नामक गजल संग्रहको प्रमुख अतिथि बरीष्ट समालोचक गितकार तथा गजलकार डा. कृष्ण हरी बरालले गरेका थिए ।

निश्चल पिएसका गजलसंग्रह “सिसिफस” जीवन बाट ६ वटा गजलहरु लिएर नेपालका चर्चित संगितकार साथै गायक- गायिकाहरुको स्वरमा स्वर बद्व गरि पद्मिनी नामक नेपाली गजल एल्बम तयार पारेको लेखक निश्चल निङलेकुले विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

गजलका लेखक हाल वैदेशिक रोजगारीको क्रममा देश बाहिर रहदै आइरहेका छ्न । सो एल्वमका संगितकार महेश खडका, गैरे सुरेस, हरी लम्साल र ताराप्रकाश लिम्बुको रहेको छ भने गायक तथा गायिका अन्जु पन्त, स्वरुप राज आचार्य, दिपक लिम्बू, ताराप्रकास लिम्बू, निरा रानाभाट र सुनिता थेगिम लगायतको स्वर रहेको छ ।

एलि फोम्बोको निर्मातामा गजल संग्रहमा महाराज थापा, बिष्णु अधिकारी, आमोस तामाङ, फणीन्द्र राई र साहास शाक्यको संगित संयोजन रहेको पद्मिनी भित्र कहाँ कहाँ खोजे तिमिलाइ, टुट्न नाता टुटे पछि, जब तिम्रो साथ हुन्छ, तिम्रो मनको बंगैचामा, म रुँदिन भन्छु र हिज आज किन कुन्नी जस्ता बोलका गजलहरु समावेश भएका छन । कहाँ कहाँ खोजे तिमीलाई बोलको गजलको म्युजिक भिडियोको निर्देशन निकेश खडकाको रहेको छ भने रिमा विश्वकर्मा र जीवन भट्टराई लगायतका कलाकारले म्युजिक भिडियोमा अभिनय गरेका छन सो म्युजिक भिडियो पनि विमोचन कार्यक्रम मार्फत सार्वजनिक भएको छ ।

मद्मिनी नामक गजलको प्रमुख अतिथी डा कृष्ण हरी बराल, विशिष्ट अथिती बरीष्ट संगितकार शक्ति बलब, अथिती रमेश पौडेल लगायत द्वारा सो गजलको समिक्षा भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य पदम निङलेकुले राखेका थिए भने कार्यक्रम संचालन गायिका निरा रानाभाटले गरेका थिए । कार्यक्रमको संयोजक पदम निङलेकु, सुजाता र ऋजु निङलेकुले गरेका थिए ।

सोम, कार्तिक १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कला/साहित्य बाट अन्य

शान्तिनगरको ऐतिहासिक ठुटेबर मेला मङ्शीर ४ गते देखि लाग्दै ।

शान्तिनगर । झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मङ्शीर ४गते मङ्गलबारदेखि ८ गते ५ दिनसम्म लाग्ने भएको छ । प्रत्येक वर्षको कात्तिक पूर्णिमा र...

नागबेली देउसीभैलीको उपाधि शिद्ध्श्वरलाई

शान्तिनगर । नागबेली सुपारी उत्पादन तथा प्रशोधन सहकारी संस्था बुद्धशान्ति ५ को आयोजनामा भएको अन्तर संघ संस्था प्रतियोगितात्मक तिहार विशेष देउसी भैली कार्यक्रमको उपाधि शिद्ध्वेश्र शिव मन्दिर बुद्धशान्ति ६ ले जितेको छ । शनिबार गडिगाँउ...

फाल्गुनन्द लिङ्देनको जन्मजयन्तिको अवसरमा ‘ निशान राई बिजुको सम्झना’कृतिको बिमोचन

झापा । किराँत महागुरु तथा १६ औँ राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्देनको १३४ औँ जन्मजयन्ति को अवसरमा झापाको शिबसताक्षीका एक श्रष्टाको किताब बिमोचन गरिएको छ । शिबसताक्षी २ निवसी श्रष्ट प्रेम राई द्धारा लिखित निशान राई...

महाकवि देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा साहित्य यात्रा स्मरण

काठमाडौँ  ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताउनुभएको छ । कलेज सञ्चालक समितिका अध्यक्ष प्रा डा रामप्रसाद दाहाल र साहित्यकार हरिहर खनालले महाकवि देवकोटाको...

मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट 

बिर्तामोड । झापा मिडिया हाउस प्रा.लि. को आयोजनामा हुन गईरहेको मिस कोच ईन्टरनेश्नलको झापा अडिसन बाट ९ जना प्रतिसपर्धि छनौट भएका छन् । झापाको बिर्तामोड स्थित होटल फ्लोरिडामा शनिबार भएको अडिसनमा साबित्रा ताजपुरीया, सेल्भीया...

प्रतिभा निकेतनमा नेतृत्व चयन

दमक,१७ कार्तिक / दमकको पूरानो साहित्यीक संस्था प्रतिभा निकेतनको नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न साधारणसभाले निकेतनको अध्यक्षमा पुनः मेघराज तिम्सिना चुनिए । त्यस्तै, उपाध्यक्षद्धयमा गङ्गाधर कट्टेल र कृष्ण दङ्गाल, सचिवमा चन्द्र बिन्दु...

पुनर्मिलनको प्रेरक सत्य कथा

हरेक मनुष्यलाई उसको कर्म अनुसारको फल प्राप्त हुने गर्छ भन्ने हाम्रो आम मान्यता रहने गरेको छ। यो कुरालाई विभिन्न धर्म ग्रन्थहरुमा पनि उल्लेख गरिएको हामीले सुनेको छौँ। तर मनुष्यलाई कर्म गर्नका लागि के ले...

सरकारी शिक्षा !

भिम खनाल त्यसाे त अाजभन्दा ५० बर्ष अगाडि समेत देशकाे सरकरी स्कुलकाे शिक्षा एबम रित ले थियाे जाे अाज छ अगाडि पनि यहि रहिरहनेछ यहाँनेर मैले खुद स्वयम् मेराे स्कुल लाई लिन्छु । स्थान – सरस्वती माबि...

मलेसियाली अाकाशमा नेपाली साहित्यको एक दशक

-सन्दीप संग्रौला ‘दिलदुखी’ मलेसियाली अाकाशमा नेपाली साहित्यको पहिलो पुस्तक सन् १९५७ मा धनाहाङ सुब्बा द्वारा लिखित कथा तथा निबन्ध संग्रह ‘हासिमा’ भएपनि संगठित साहित्य लेखन झण्डै एक डेड दशक भन्दा लामो इतिहास छैन मलेसियामा नेपालीहरु...

खपाङ्गीको गीति एल्बम बजारमा

दमक, १ कातिक । गीतकार प्रविण खपाङ्गीको ‘मुटु दिएर’ गीति एल्बम लोकार्पण भएको छ । शब्दखिम दमकले बुधबार झापाको दमकमा कार्यक्रमको आयोजना गरि लोकार्पण गरेको हो । बरिष्ट गीतकार शिव शंकर थापाको प्रमुख आतिथ्यतामा तथा...