झापामा ८ वटा जाति र भाषाको समावेशी देउसी, फोटो फिचर

हाम्रो दमक

झापा | झापाको सुरुङ्गामा समाबेशी देउसी गितको छायाकंन गरिएको छ । ८ वटा जातिहरुको भाषा समाबेश भएको देउसी गितको म्युजिक भिडियो छायाकंन गरिएको हो ।

श्रीगणेश शर्माको शब्द, लय अशोक थापा संगको स्वरमा रहेको “मेचीकाली हिमाल पहाड तराई, सप्तरङी टिकालगाई मादलबोकी झ्याली झ्याम्टा ठोकी देउसीरे खेल्दै शैशैला हो हुर्रे हाहा” बोलमा रहेको गितको छायाकंन गरिएको छ । यो गितको म्युजिक भिडियोमा राई, लिम्बु, ग्ुरुङ, तामाङ्ग, संन्थाल, नेवार, मगर र ब्राह्मण जातीहरुको मौलिक संस्कार र परम्परालाई देखाउन खोजिएको छ ।

श्रीगणेश शर्माले निर्देशन गरेको यस प्रकारको समाबेशी देउसी गितको म्युजिक भिडियो संभवत नेपालमानै पहिलो भएको निर्देशक शर्माको दाबी रहेको छ ।

डिलाइट होटल सुरुङ्गको संयोजन र व्यवस्थापनमा निर्माण भएको म्युजिक भिडियो यसै साता म्युजिक नेपालको यूव टयूव च्यानबाट सार्वजानिक गरिने शर्माले जानकारी दिए ।

आइत, कार्तिक १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

समाज बाट अन्य

बालगृहका बालबालिकालाई न्यानो कपडा

उर्लाबारी, २७ मंसिर ।     झापाको दमकस्थित सुन्दर समाज नेपालले आज मोरङको उर्लाबारी–७ मा रहेको नमुना बाल गृहका बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । संस्थाकी कोषाध्यक्ष झरना लक्समको जन्म दिनको अवसर पारेर संस्थाले...

चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण

दमक,२७ मंसिर । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट विहिबार खटिएको अनुगमन टोलीले दमकमा मोटरसाइकल चालकलाई प्रशिक्षण दिएको छ । निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईं तथा ट्राफिक प्रहरी कार्यालय दमकका कार्यालय प्रमुख दधिराम...

मोटरसाइकलमा जुध्दा एक जनाको मृत्यु

केर्खा,२७ मंसिर । झापाको कमल गाँउपालिकास्थित केर्खा सडकखण्डमा विहिबार एकआपसमा मोटरसाइकल जुध्दा एक जनाको मृत्युभएको छ भने दुई जना घाईते भएका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का...

मेचीनगर खुला दिसामुक्त नगर घोषणा

काँकरभिट्टा,२७ मंसिर । जनसङ्ख्या तथा भौगोलिक दृष्टिकोणले झापाका अन्य स्थानीय तहभन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका बिहीबारदेखि खुला दिसामुक्त नगर घोषणा भएको छ । नगरपालिकाले ६ नम्बर वडा कार्यालय परिसरमा आयोजना गरेको खुला दिसामुक्त घोषणा सभामा...

शिवानीलाई मिस ताजपुरियाको उपाधि

गौरादह ,२६ मंसिर । झापाको गौरादहमा सञ्चालित मिस ताजपुरिया–२०७५ प्रतियोगिताको उपाधि शिवानी ताजपुरियाले जितेकी छिन् । ३२ जना प्रतियोगिहरुलाई उछिन्दै उनले पहिलो मिस ताजपुरियाको उपाधि जितेकी हुन् । उपाधिसंगै उनले नगद,ट्रफिसहित आर्कषक उपहार प्राप्त...

बुद्धशान्तिमा २ सय बढीको आँखा जाँच

बुधबारे । झापाको बुद्धशान्तिमा बुधबार एकदिने निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आयोजना, मेची नेत्रालयको प्राविधिक सहयोग तथा एनआईसी एसिया बैंक बुधबारे शाखाको विक्तिय सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा...

तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न

बिर्तामोड । पंचकन्या महिला बहुउद्येश्यीय सहकारी संस्था बिर्तामोड ३ को आयोजना तथा बिर्तामोड नगरपालिकाको सहयोगमा तीन/तीन महिने सिलाईकटाई र ब्यूटिसियन तालिम सम्पन्न भएको छ । सिलाईकटाई तालिममा १० जना र ब्यूटिसियन तालिममा १२ जनाको सहभागिता...

न्याय माग्दै गौरादहका विद्यार्थीद्वारा प्रदर्शन

गौरादह ,२६ मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दे गौरादहमा विद्यार्थीहरुले आज प्रर्दशन गरेका छन् । सरकारले हत्यारालाई उम्कन नदिने प्रतिवद्धता जनाएपनि हालसम्म वास्तविक दोषीलाई पक्रन नसकेकोमा...

दुर्घटनामा दुई जना विद्यार्थी घाईते

दमक,२६ मंसिर । पूूर्व पश्चिम मुुख्य राजमार्ग अन्र्तगत झापाको दमक– ४ कृष्णमन्दिरमा आज दिउँसो भएको सवारी दुर्घटनामा परि दुई जना विद्यार्थी घाईते भएका छन् । तिर्थालु बोकेर पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख २९९७...

आगलागीबाट ग्वालीसहित अन्नपात जल्यो

कमल,२६ मंसिर । झापाको कमल गाँउपालिका वडा नम्बर ७ स्थित पिङ्गडाँडा बस्ने मानबहादुर खड्काको ग्वालीमा आगोलागी भएको छ । आज विहान ८ वजे तिर घरसंगै जोडिएको ग्वालीबाट अचानक निस्केको आगोले ग्वाली पूर्ण रुपमा हुन पुगेको...