‘रातो टीका निधारमा टल्क्यो टल टल’ भन्दै आए नेपाल आईडल बिजेता बुद्ध लामा ( भिडियो सहित)

हाम्रो दमक

काठमाडौँ । नेपाल आइडल गायन रियालिटी सोबाट दर्शकको मन जित्न सफल बुद्ध लामाले ‘रातो टीका निधारमा टल्क्यो टल टल’ बोलको गीत सार्वजनिक गरेका छन् ।

पहिलो नेपाल आइडलको विजेता बुद्ध लामाले ‘सानी’ बोलको पहिलो गीतबाट खासै चर्चा नकमाए पनि अहिले उनले अर्को नयाँ गीत सार्वजनिक गरेका छन् ।

वसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्धलाई मेलिना राईले साथ दिएकी छिन् ।गीतको भिडियोमा डान्स ग्रुप भिमफेदी गाइज फिचर्ड छन् । भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका हुन् ।

आइत, कार्तिक १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

‘फस्ट लभ’ सार्वजनिक

पथरी ।भ्यू टावर यूवट्यू च्यानलमा ‘फस्ट लभ’ सार्वजनिक गरिएको छ । शनिवार राति नेपाली लभ स्टोरी सर्ट मुभि ‘फस्ट लभ’ सार्वजनिक गरिएको हो । ८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन...

तिम्रो मनलाई बुझ्न सकिन भन्दै रनकले आफैलाई बेचे बाटोमा…, भिडियो

पछिल्लो समयका उदाउदा युवा गायक रनक बस्नेतले तिम्रो मनलाई… बोलको गित लिएर बजारमा आएका छन् । शौरव भट्टराईको शब्द संगीतमा तयार भएको गीतमा बस्नेतको आवाज रहेको छ । गान्धीव सुबेदी, कृपा राजभण्डारी र बस्नेत आफैले अभिनय गरेको...

र्यापर भिटेन पाडाजुंगी महोत्सवमा आज आउदै

दमक,२६ माघ । चर्चित र्यापर भिटेनले आज शनिवार झापाको पाडाजुंगीमा जारी मिनी महोत्सवमा आफ्नो दमदार प्रस्तुति दिने भएका छन् । चर्चित र्यापर समीर घिसिङ (भिटेन)ले आज साँझ महोत्सवमा प्रस्तुति दिने भएका आयोजकले जनाएका छन्...

एक्टिभ नाइनले पत्रकार सम्मेलनमै नौमति घन्काएपछि…

बिर्तामोड । एक समय भनिन्थ्यो बाहुनहरुले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त तल्लो जातिले मात्र हो । तर, यो परम्परागत सोच परिवर्तन गदैं झापाका नौ जना व्राह्मण समुदायका नौ जना युवा कस्सिएका छन्...

भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु उपहार

बुद्धशान्ति । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले...

पाडाजुंगीमा मिनी महोत्सव शुरु

पाडाजुंगी,२१ माघ । झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा प्रथम कमल मिनी महोत्सव–२०७५ आजदेखि शुरु भएको छ । महोत्सव परिसरमा आज एक कार्यक्रम गरि मिनी महोत्सव औपचारिक रुपमा शुरु गरिएको हो । महोत्सवको फूटवेयर स्टलमा...

युवा रंगकर्मी एनवी अञ्जानको नयाँ गीत बजारमा

 पाँचथर । प्रदेश नम्वर एकको पूर्वी पहाडी जिल्ला पाँचथरका स्थानीय तहमा रहेका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको चिनारी दिदैे फिदीमका युवा रंगकर्मी एनवी अञ्जानले नयाँ गीत बजारमा ल्याएका छन् ।   साविक रानिटार गा.वि.स. वडा नं. १...

माघ १८ गतेबाट ‘सयकडा दश’ प्रर्दशन हुदै

दमक,१५ माघ । भ्रष्टचारविरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’ आगामी माघ १८ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आउने भएको छ । रामशरण पाठकको निर्देशनमा बनेको चलचित्रको प्रचारको लागी कलाकार र निर्माण टोली पूर्व आएको...

दमकमा गैंडा टाइम्स मञ्चन

दमक,१० माघ । यहाँस्थित कदम थिएटरको प्रस्तुति रहेको गैंडा टाईम्स नामक नाटक दमकमा मञ्चन गरिएको छ । लेखक बुद्धिसागरको कथामा आधारित नाटक गैंडा टाईम्स आजबाट दमकमा प्रदर्शन शुरु गरिएको हो । बन्यजन्तुको चोरी तस्करी लगायतका...

चलचित्र ‘समर लव’ माघ २५ देखि देशभर प्रदर्शन हुदै

बिर्तामोड । साहित्यकार सुविन भट्टराईको उपन्यास ‘समर लव’मा आधारित चलचित्र ‘समर लव’ यहि माघ २५ देखि देशभर प्रदर्शन हुदैछ । चलचित्र निर्माण पक्षले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रका बारेमा जानकारी दिएको हो...