यस्ता छन सेक्स गर्नुका फाइदाहरु

हाम्रो दमक

मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । सामान्यतया, यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने ईच्छालाई नै यौनेच्छा भन्न सकिन्छ।

विज्ञहरुको एक मत पाइन्छ । यसका अलावा यौन स्वास्थ्य विज्ञानमा यौन सम्पर्कका केहि फाइदाहरु निम्न अनुसारका छन् :

हप्तामा एक–दुइपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षा तत्वको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गरिहेको हुन्छ । किनकि ३० मिनेटको यौनक्रियाले ८५ क्यालोरी वा सो भन्दा बढि क्यालोरी जलाउँछ ।

तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगर्ने भन्दा यौनसम्पर्क गर्ने गरेको मानिसमा हृदयघातको संम्भावना कम देखिन्छ ।

यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ ।

अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ ।

अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ ।

यौन सम्पर्कले महिलाको पेल्भिक मांशपेशीहरुलाई पनि बलियो बनाउँदछ ।

यौन सम्पर्कले मानिसमा राम्रो निद्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फूर्त हुन्छ ।

आइत, कार्तिक १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

रोचक खबर बाट अन्य

काममा निदाएको समेत पैसा दिने यस्तो अचम्मको कम्पनी !

तपाइ कुनै कम्पनीमा कार्यरत हुनुहुन्छ भने तपाइलाई काम गरेबापत रकम दिन्छ तर संसारमा यस्ता कम्पनिहरु पनि छन् जुन कम्पनीले सुतेबापत आफ्ना कर्मचारीलाइ रकम भुक्तानी गर्दछन् । तपाइलाई यो कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर...

ओठबाट पत्ता लगाउन सकिन्छ महिलाको यौन व्यवहार

एजेन्सी । ओठलाई महिला सौन्दर्यको प्रतीक पनि मान्ने गरिन्छ । गुलाबी ओठ महिलाहरुका लागि झनै आकर्षक मानिन्छ । जसका कारण पनि अधिकांश महिलाहरु आफ्नो ओठ प्रति निकै सजक र सतर्क रहँदै आएका पाइन्छन् ।...

चढ्ने होईन त् उड्ने बाईक? यस्तो मुल्यमा सुरु भयो अग्रिम बुकिङ !

एजेन्सी । प्लेन, हेलिकाेप्टर पछि अब उडने बाईक बनेको छ । रसियन टेक कम्पनी ‘होभरसर्फ’ ले यस्तो बाइक बनाएकाे हो । कम्पनीले बाईकको अग्रिम बुकिङ समेत थालेको छ। कम्पनीले ‘होबरबाइक एसथ्री २०१९’ मोडलको प्रिअर्डर सुरु...

नग्न भएर सुत्नुका पनि यस्ता फाइदाहरु

मानिसलाई काम गरिसकेपछि आराम गर्नु हाम्रो स्वास्थ्य र शरिर दुवैका लागि सबै महत्वपुर्ण कुरा हो । मानिसलाई स्वस्थ र शरिरलाई इस्फुर्त राख्नको लागि निन्द्रा लाग्नु आबश्यक रहन्छ । कतिपय मानिसहरुको कपडा लगाएर सुत्ने बानी हुन्छ...

हस्तमैथुन गर्दा महिला र पुरुषलाई हुन्छन यस्ता फाइदाहरु

हस्तमैथुन भन्नाले हातको माध्यमबाट खेलाएर वा विभिन्न प्रकारले यौन आनन्द लिने कार्य हो ।तर यसको विषयमा धेरैलाइ थाहा छैन । कति यसको शिकार भइराखेका छन । कतिपय हस्तमैथुन गर्न हुने हो कि होइन भनेर...

यसरी थाहा हुन्छ महिला र पुरुषले विवाहअघि यौन सम्पर्क गरेको

विवाहअगाडि महिलाले यौनसम्पर्क राखे/नराखेको सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर बुझ्ने गरेको पाइन्छ । अर्कातिर पुरुषको सवालमा लिंगको अगाडिको छाला फाटे/नफाटेको, पछाडिसम्म खुले/नखुलेको आधारमा यौनसम्पर्क भए/नभएको आधारमा...

नेपालमै यस्तो अफर : कपाल काटेर तक्लु बन्नुहोस् र पाउनुहोस् पचास हजार पुरस्कार !

काठमाडौं, २० कार्तिक । चलचित्र ‘प्रेमलीला’ माघ २५ गतेबाट अलनेपाल प्रर्दशनमा आउने भएको छ । चलचित्रकी अभिनेत्री दीपशिखा खड्काले चलचित्रका लागि केही समय आगाडी कपाल मुण्डन गरेकी थिइन् । चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण...

यस्तो हुन्छ यौन सम्पर्कका बेला यौनाङ्गको अवस्था

यौन सम्पर्क गर्दा महिला पुरुष दुवैको यौन अंगमा घषर्ण हुनुका साथै यौनाङ्गको आकार तथा लम्बाइ पनि केही समयका लागि बढ्ने हुन्छ । यौन उत्तेजना अघि सामान्य अवस्थामा रहेका महिला पुरुषका यौनाङ्गहरु त्यसबेला बढ्न थाल्छन् जब...

एक रातमा कति पटकसम्म यौन सम्पर्क गर्न सकिन्छ र गर्न मिल्छ ?

एजेन्सी । पछिल्लो समय विश्वमा यौन सम्बन्धी कयौं शीर्षकमा रिसर्च हुन थालेका छन् । सेक्सका मामिलामा जानकार तथा विज्ञहरुले सर्वसाधरणहरुसँग धारण बुझेर बिभिन्न तथ्यहरु सार्वजनिक गर्ने गरेका छन् । विज्ञहरुको अनुमानलाई हेर्ने हो भने एक...

सानो चराले तीब्र गतिमा गुडिरहेको रेल रोकिदिएपछि…

काठमाडौं । चरासँग ठोक्किएर विमान दुर्घटना भएका वा चराका कारण उडान ढिलो भएका समाचार त सुनिएकै हो । तर, एउटा सानो चराले तीब्र गतिमा कुदिरहेको रेललाई रोकिदिएको छ । द इन्डियन एक्सप्रेसका अनुसार शुक्रबार तमिलनाडुको...