यस्ता छन् रिस नियन्त्रण गर्ने सजिला उपाय

रिसलाई हटाउन र घटाउन के कारणले उत्पन्न भएको हो भन्ने ठम्याउनु पर्ने हुन्छ। 

हाम्रो दमक

मानिसमा हुने एक प्रकारको इगोमा आघात पुर्याउँदा हुने प्रतिक्रिया नै रिस हो।

यो मानिसमा मात्र नभएर हरेक प्राणीमा हुन्छ। रिस आफैँमा नराम्रो इमोसन होइन, तर सही ढंगले व्यवस्थापन गर्न सकिएन भने ठूलो दुर्घटनासमेत हुनसक्छ।

रिसलाई हटाउन र घटाउन के कारणले उत्पन्न भएको हो भन्ने ठम्याउनु पर्ने हुन्छ।

अध्यधिक मात्रामा रिस उठ्नु एक प्रकारको जटिल मानसिक समस्या पनि हो। यदि मानिसले परिस्थितिअनुसार आफ्ना भावनालाई नियन्त्रण गर्न सकेन भने यसले मानसिक समस्याको रुप लिन सक्छ।

यसो गर्नुस्
पहिला अफ्ना कमीकमजोरीलाई केलउने।
रिस उठ्ने तत्वदेखि टाढा रहने।
मनमा लागेका रिसका भावनाहरु मन मिल्ने साथीलाई सुनाउने। यसले रिस शान्त पार्न सहयोग गर्छ।
डर, चिन्ता र डिप्रेसनबाट सकेसम्म बच्ने।
लामो श्वास लिने। शान्त वातावरणमा बस्ने।

आइत, कार्तिक १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

विविध बाट अन्य

सेन्टरीको अध्यक्षमा हिमा खनाल

मेचीनगर । हिमा खनालको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । सेन्टरी युवा क्लब मेचीनगरले जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला खेलकुद विकास समितिमा संस्था दर्ता गराउनका...

हात्तीको आक्रमणबाट कमलमा क्षति

कमल, २६ पुस । दुई वटा संख्यामा आएको जंगली हात्तीले झापाको कमल गाँउपालिका वडा नम्बर ५ को आधा दर्जन बढी घरमा क्षति पुरयाँएको छ । वडाध्यक्ष डम्बर बहादुर निरौलाका अनुसार वडाको उत्तर जंगलसंग जोडिएको नयाँ...

बिचार चौतारीको र्याली

बुधबारे । छैटौं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर झापाको मेचिनगर १२ मा रहेको विचार चौतारी युवा क्लबको आयोजना तथा माधब संस्कृत बिध्याश्रमको संयुक्त आयोजनामा मंगलबार बृहत् र्याली सप्पन्न गरेको छ । सहरेडागी चोक बाट सुरु...

हरेक आमाबुवाले ध्यानदिनुपर्ने कुरा: बच्चालाई चिच्याएर गाली गर्नु सबैभन्दा ठूलो मुर्खता

केटाकेटीलाई अनुशासित बनाउन पिट्ने प्रवृत्ति घट्दो छ । तर कराउने ? प्राय: सबैले आफ्ना बच्चालाई कहिलेकाहीं कराएर गाली गर्छन् । यसले कुनै काम गर्दैन भन्ने थाहा पाउँदा–पाउँदै पनि अभिभावकले गाली गर्छन् । अचेल चिच्याएर गाली गर्नु अभिभावकको सबैभन्दा...

प्रधानमन्त्री ओलीले म मर्नुपथ्र्यो तर म मरिन भनेपछि…

काठमाडौँ । “चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त म मर्नुपथ्र्यो तर म मरिन । त्यसैले मैले...

पेटिकोट आन्दोलनबाट भाइरल भएकी सावित्री सुबेदीको निर्मलाकाण्डबारे पहिलोपटक सनसनीपूर्ण टिप्पणी (भिडियोसहित)

काठमाडौं  । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कार्वाहीको माग गर्दै देश ब्यापी रुपमा अभियान चलाऊदै आएकी सामाजिक अभियन्ता सावित्री सुवेदी पेटिकोट आन्दोलनबाट चर्चामा आएकी थिईन । बलात्कारीलाई फाँसी दिनुपर्छ भन्दै आएकी...

निर्मला हत्या प्रकरणः एसपी विष्ट र इन्सपेक्टर भट्टलार्इ कारबाही गर्न किन डरायो गृह मन्त्रालय ?

काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नस्ट गर्ने कार्यमा संलग्न रहआरोप लागेका एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गर्न गृह मन्त्रालयले खुट्टा कमाएको...

ओली सरकारलाई ट्याक्सी चालकले नटेरेपछि…

काठमाडौं । के तपाई दशैंमा घर गएर कलंकीसम्म गाडीमा र्फकंदै हुनुहुन्छ ? अनि कलंकीबाट बानेश्वर वा कोटेश्वरसम्म ट्याक्सीमा आउन खोज्दै हुनुहुन्छ ? त्यसो गर्दै हुनुहुन्छ भने तपाईलाई ट्याक्सीले ७/८ सय रुपैयाँ भाडा माग्न सक्छ...

करेण्ट लागेर बालकको मृत्यु

गौरीगञ्ज,३१ असोज /  करेण्ट लागेर झापाको गौरीगंज गाउँपालिका– ६ स्थित देवीगंजमा एक बालकको मृत्यु भएको छ । दुर्गा मन्दिरमा मोटर चलाउनको लागि जडान गरिएको बिजुलीको तारबाट अचानक हिजो दिउँसो करेण्ट लागेर सोही ठाँउ बस्ने ८...

अतिक्रमित संरचना हटाउन थालियो

दमक,२५ असोज/  झापाको दमकमा पूर्वपश्चिम राजमार्ग क्षेत्र विभिन्न संरचनाका कारण अतिक्रमणमा परी साँघुरो बन्दै गएको गुनासो आएपछि दमकमा हालै गठन भएको यातायात व्यवस्थापन समितिको अगुवाईमा फराकिलो बनाउन थालिएको छ । सो अन्तर्गत दमकको पश्चिम बस...