हालसम्मकै रेकर्ड तोड्दै हुन्डाईको सेन्ट्रोको एक महिनामै २९ हजारको बुकिङ्ग!

हाम्रो दमक

काठमाडौँ। हुन्डाईको नयाँ सेग्मेन्ट सेन्ट्रोले ब सार्वजनिक भएको २२ दिनमा नै यो मोडलको २८ हजार ८०० यूनिट बुकिङ भएको छ । कम्पनीकाअनुसार, यो सेग्मेन्टको अहिलेसम्मकै उच्च रेकर्ड हो ।

भारतीय बजारमा अक्टोवर २३ मा सार्वजनिक हुन्डाईको सेन्ट्रो सेन्ट्रोको बुकिङ खोलेको ९ दिनमा नै १४ हजार यूनिट बुकिङ्ग गर्न सफल भएको थियो । हाल यसको मूल्य यसको यूनिट बढेर २८ हजार ८०० पुगेको छ ।

यो कारमा पेट्रोल तथा सीएनजी दुवै इञ्जिन विकल्प दिइएको छ । हुन्डाई सेन्ट्रोमा दिइएको १.१ लिटर, फोर–सिलिन्डर इञ्जिनले ६९ बीएचपी र ९९ एनएम–टर्क उत्पादन गर्छ । यसको पेट्रोल इञ्जिनमा फाइभ–स्पीड म्यानूअल र न्यू अप्सनल फाइभ–स्पीड एएमटी गिएरबक्स दिइएको छ । नयाँ सेन्ट्रोले २०.३ किलोमिटर प्रतिलिटर माइलेज दिनेछ । कारमा हलोगेन हेडल्याम्प, वाइड ग्रील, फोगल्याम्प, स्टील ह्वील, हवक्याप तथा रियर साइडमा मिड–सेट टेलल्याम्प दिइएको छ ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

छिमेकी साकोसको ३ सय प्रतिशत नाफा वढ्यो

झिलझिले, कार्तिक २३ । शिवसताक्षी नगरकै सर्वाधिक चुक्तापँुजी रहेको छिमेकी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औ वार्षीक साधरणसभा शनिवार सम्पन्न गरेको छ । झिलझिलेस्थित आफ्नै कार्यलय परिषरमा साधारणसभा गरि सम्पन्न गरेको हो...

दमकको माइपश्चिम शाकोसको साधारणसभा

दमक,२२ मंसिर । दमक ५ स्थित माइपश्चिम बचत तथा ऋण सहकारी संस्थाले शनिवार छैठौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम गरि साधारणसभा सम्पन्न गरिएको हो । वडाध्यक्ष इन्द्र गुरुङ्गको...

गोर्खाली युवा समाज बुद्धशान्तिले बाल्यो सडक बक्ती

शान्तिनगर । गोर्खाली युवा समाज बुद्धशान्तिले बुद्धशान्ति ५ र ६ को मुख्य सडकमा सडक वत्ति बालेका छन् । उनीहरुले देउसी भैलीबाट संकलन भएको पैसाले बुद्धशान्ति ५ को ढकाल गौँडादेखि बुद्धशान्ति ६ को बेलचोक सम्म...

अरिङ्गालको व्यापारबाट मनग्य आम्दानी

पाल्पा, १७ मङ्सिर | रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्नुहुन्छभन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उहाँले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आउनुभएको छ । अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा...

आगलागीबाट पीडितलाई आर्थिक सहयोग

उर्लाबारी, १५ मङ्सिर । यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले दुई साताअघि भएको आगलागीबाट पीडित तीन व्यवसायीलाई आज आर्थिक सहयोग गरेको छ । सङ्घले राहत सङ्कलन समितिको निर्माण गरी सङ्कलित रकम आगलागी पीडित उर्लाबारी –७ का...

कर तथा राजस्व सम्बन्धी अन्तरकृया

  दमक,१५ मंसिर । दमक उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि कर तथा राजस्व सम्बन्धी शनिवार छलफलसहित अन्तरकृयाको आयोजना गरेको छ । संघको राजस्व परामर्श उपसमितिले आयोजना गरेको सो अन्तरकृयामा कर सम्बन्धी विभिन्न विषयमा सहजीकरण गरिएको...

पर्यटनमन्त्री अधिकारी भन्छन-‘विकासको यात्रा रोकिँदैन्, हामी सही बाटोमा हिँडिरहेका छौं ’

काठमाडौं, १२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वार्डडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् । उनले भने,‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन...

वाइडबडी खरिद :लेखा समितिकाे प्रश्नै प्रश्न ! देखियो साढे ६ अर्ब बराबरको घोटाला

काठमाडौँ, ९ मंसिर । सार्वजनिक लेखा समितिका सभापति भरत शाहले नेपाल वायु सेवा निगमको वाइडबडी खरिद गर्दा साढे ६ अर्ब घोटाला भएको देखिएको बताएका छन् । समितिको आइतबार बसेको बैठकमा उनले विमान खरिद प्रक्रियामा प्रश्नै...

कहिले बाँडफाँड हुँदैछ तामाकोशीको आईपिओ ,कति कित्ता पर्ला भागमा ?

काठमाडौँ। माथिल्लो तामाकोशी जलविद्युत आयोजन आईपिओ मंसिर ११ गते बाँडफाँडको हुने भएको छ । तामाकोशीको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सनराइज क्यापिटलले धितोपत्र बोर्डसँगको छलफलपछि सो मिति निर्धारण गरेको हो यसअघि सञ्चयकोषका बचतकर्ता,...

गौरीगञ्जमा करदाता शिक्षा कार्यक्रम

गौरीगञ्ज ६, मंसीर । झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज र आन्तरिक राजस्व कार्यालय दमकको संयुक्त आयोजनामा विहिबार यहाँ करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सातौं राष्ट्रिय कर दिवस सप्ताहको अवसर पारेर गौरीगञ्ज...