सार्वजानिक भयो चलचित्र ‘प्रसाद’ को अफिसियल ट्रेलर ( भिडियो सहित)

हाम्रो दमक

काठमाडौँ। मंसिर २१ गतेबाट अलनेपाल प्रदर्शनमा आउने लागेको चलचित्र ‘प्रसाद’ को अफिसियल ट्रेलर सार्वजानिक भएको छ । चलचित्रको ट्रेलर शुक्रवार नेपाल आइडलमार्फत सार्वजानिक गरिएको हो ।

सार्बजानिक भएको ट्रेलरमा चलचित्रका मुख्य कालाकार, अभिनेता विपिन कार्की, नायिका नम्रता श्रेष्ठ, निश्चल बस्नेत, लगाएतका अन्य कलाकारहरुलाई पनि देख्न सकिन्छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन भने चलचित्रको कथा बस्तु पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

चलचित्र ‘समर लव’ माघ २५ देखि देशभर प्रदर्शन हुदै

बिर्तामोड । साहित्यकार सुविन भट्टराईको उपन्यास ‘समर लव’मा आधारित चलचित्र ‘समर लव’ यहि माघ २५ देखि देशभर प्रदर्शन हुदैछ । चलचित्र निर्माण पक्षले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी चलचित्रका बारेमा जानकारी दिएको हो...

बिपुल क्षेत्रीको बिर्तामोडमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा

विर्तामोड । यूवा ढुकढुकी गायक बिपुल क्षेत्रीको आगामी माघ १२ गते शनिबारका दिन बिर्तामोडमा हुने कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । सिन्डिकेट, जुनकिरी असार, देउराली डाँडा जस्ता गित गाएर दर्शकश्रोताको मनमस्तिष्कमा बस्न सफल गायक क्षेत्री...

गायक सबिन लिम्बुको “मन मिलेपछि” सार्वजनिक (भिडियो सहित)

माघ ६, काठमाडौं । चलचित्र गायनमा ब्यस्त प्रतिभाशाली गायक सबिन लिम्बुको नयाँ गीत ‘मन मिलेपछि’  बोलको नयाँ गीतको भिडियो सहित लेटेस्ट नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।   नेपालको कुलेखानी लगायत विभिन्न मनमोहक स्थानमा...

‘गैंडा टाइम्स’ कदमको दोस्रो कदम

दमक ,२५ पुस । नाटकको लागि कृयाशील कदम थिएटर दमकले माघ १० देखि १४ गतेसम्म दमकमा आफ्नो दोस्रो प्रस्तुतिको रूपमा ‘गैंडा टाइम्स’ नाटक मञ्चन गर्ने भएको छ । कदमले ‘गैंडा टाइम्स’ को ब्यानर सार्वजनिक गर्दै...

गायिका निशुको अर्को कोशेली बजारमा

बुद्धशान्ति । गायिका निशु ढकालको गीत म कहाँ थिएँ यस्तो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ। गायिका ढकालको गजल आइतबार सार्वजनिक भएको हो। झापा बुद्धशान्तिकी गायिका...

गायक खरेलको ‘त्यही नाता तोडेउ’ गीत सार्बजनिक (भिडियो सहित)

बिर्तामोड । गायक चन्द्र शेखर खरेलको त्यही नाता तोडेउ गीत सार्बजनिक भएको छ । गीत रचनामा पोख्त गीतकार हरि प्रसाद चुडालले रचना गरेको उक्त गीतको संयोजन पनि चुडालले गर्नुभएको हो । युवापुस्तामाझ निकै लोकप्रिय अनि...

‘तिम्रो माया’ भन्दै बिनाको पछि मधु लागे पछि

बिर्तामोड । नेपाली गीत संगीतमा अहिले निकै चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार ताराबिर पाण्डेको स्वर सजिएको ‘तिम्रो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चर्चित गायक तथा संगीतकार तराबिर पाण्डेको स्वर, देवी चरण...

मंगलवारेमा बोके दाहीको कमेडी मञ्चन

दमक,१४ पुस । चर्चित हाँस्यकलाकार श्रीकृष्ण लुईटेल (बोकेदाह्ी ) ले समाजका विकृति विसंगति विरुद्ध गाँउ केन्द्रीत वोके दाह्ी कमेडी कार्यक्रम शुरु गरेका छन् । माइन्स कृयशनको प्रस्तुतिमा उक्त कमेडी कार्यक्रम झापा र मोरङ्गका तीन...

रवि ओड बने नेपाल आइडल

काठमाडौं,६ पुस । नेपाल आइडल सिजन–२ को विजेता रवि ओड भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् ।   यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै विक्राम...

मिस कोच इन्टरनेसनल २०१८ को उपाधि सदापलाई

बिर्तामोड । यसोदा फुड्स मिस कोच ईन्टरनेश्नल २०१८ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले हात पारेकि छन् । तिम्रो लागी तिम्रो करियर महत्वपुर्ण की तिम्रो परिवार भन्ने निर्णायकहरुको प्रश्नको जवाफमा उनले करियर र...