जान्नुहोस के हो ‘स्पा’ र के के हुन् स्पाका फाईदाहरु

हाम्रो दमक

स्पा शब्द पानी थेरेपीसँग सम्बन्धित छ, यसलाई स्नानको एक रूप पनि भन्ने गरिन्छ । यो एक पानीद्वारा गरिने उपचार पद्धति हो । पौराणीककालदेखि नै खनिज पानिसँग मानिसको शरिर उपचार गर्ने शक्ति भएको मानिन्छ ।

त्यसैले त स्पा विश्व भरि नै लोकप्रिय छ, यसले विभिन्न व्यक्तिगत हेरचाह तथा उपचार प्रदान गर्दछ । तर केहि समय पहिला स्पा यूरोप र जापानमा मात्र प्रचलनमा थियो ।

नेपालको सन्दर्भमा पछिल्लो समयमा स्पाहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ । विशेष गरि शारिरिक सुन्दरता कायम राखि राख्न सहयोग गर्ने स्पाका अन्य धेरै फाईदाहरु पनि रहेका छन् । भनिन्छ समय समयमा स्पा गर्नाले छाला सम्बन्धी रोग हट्नुका साथै शरिर भित्रका विभिन्न रोग निखार्न स्पाले सहयोगी भूमिको खेल्ने गर्दछ ।

आयुर्वेदिक मसाज, आरोमा थेरापी मसाज, हट स्टोन थेरापी, सिरोधारा, डिप टिस्यू मसाज, हेड एण्ड सोल्डर, ट्रेडिस्नल नेपाली मसाज, थाई मसाज, स्वडिस मसाज, ट्रेकर्स मसाज, अकुप्रेसर वा सिहार्सु, फुट रिफ्लेक्लोजी, बडि स्क्रव, साउन वाथ आदि जस्ता सुविधाहरु स्पा अन्तर्गत पर्ने गर्दछन । अहिलेको आधुनिक युगमा स्पालाई बिलाशिताको रुपमा समेत लिने गरिन्छ ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

शिक्षा/स्वास्थ्य बाट अन्य

प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी उपहार !

झापा,२४ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ । नेविसंघले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार देशैभरिवाट प्रधानमन्त्री ओलीलाई विषाक्त तरकारी तथा...

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बिर्तामोड । ११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता े शनिबारदेखि सुरु भएको छ । जिल्ला खेलकूद विकास समितिद्धारा आयोजित ३ दिवशीय सो प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सोमनाथ पोर्तेलले गरेका छन्...

झारो टार्ने अनुगमनको कडा प्रतिवाद गरिने

गौरादह,२१ असार । गौरादह नगरपालिका नगर शिक्षा कार्यालयले निजी विद्यालयहरुको अनुगमन औपचारिकता पूरा गर्न मात्र भएको भन्दै निजी विद्यालय शिक्षक युनियन (इस्टु) विरोध जनाएको छ । विद्यालय अनुगमनको लागी तयार गरिएको फारममा नै गम्भिर...

मनकामनामा कानून संकाय पढाई हुने

बिर्तामोड । बिर्तामोड १ स्थित मनकामना माद्यमिक विद्यालयले यस वर्षदेखि कक्षा ११ र १२ मा कानून विषयको पठनपाठन सुरु गरेको छ । ‘मनकामना स्कूल अफ ल’ को नामबाट ७०० पूर्णाङ्कको पठनपाठन हुने भएको हो...

बुद्धशान्तिमा डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान शुरु

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले डेंगु ज्वरो विरुद्ध सामाजिक सचेतना अभियान संचालन गरेको छ । गाउँपालिका स्थित स्वास्थ्य शाखाको आयोजनामा बुद्धशान्ति गाउँपालिकाका हरेक क्षेत्रमा माइक द्वारा प्रचार प्रसार गरेर तथा डेंगु ज्वरोको बारेमा जानकारी दिने...

गौरादहमा इष्टुको नगर समिति गठन

गौरादह,१४ असार । निजी शिक्षण संस्थामा आवद्ध रहेका शिक्षकहरुको संस्थागत संगठन निजी विद्यालय शिक्षक युनियन (इस्टु) को गौरादह नगर समिति गठन गरिएको छ । माउण्ट एभरेष्ट मावि गौरादहको सभाहलमा आज सम्पन्न शिक्षकहरुको भेलाले सञ्जीव...

रोजिएटका एसईइ विद्यार्थीहरुको विदाइ

दमक,११ असार । दमक ८ स्थित रोजिएट व्राइट अंग्रेजी बोर्डिङ स्कुलले बुधबार एसईइ परिक्षाका विद्यार्थीसहित उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । स्कुलमा एक कार्यक्रम गरि एसइई परिक्षामा सहभागि १३ जना विद्यार्थीको शैक्षिक सफलताको कामना...

मिगौला पीडित शेर्मालाई कांग्रेसको सहयोग

झिलझिले,१० असार । नेपाली कांग्रेसले मिगौला प्रत्यारोपणका क्रममा रहेका झापा, शिवसतासी २ निवासी बुद्धिबल शेर्मालाई आर्थिक सहयोग गरेको छ । काङ्रेसका कृयासिल सदस्य समेत रहेका शेर्माको थप उपचारमा सघाँउन कांग्रेस शिबसताशी १, २ र ३...

आफुपनि बचौ अरुलाई पनि बचाउ: हार्ट अट्याक भए तत्काल के गर्ने ?

पछिल्लो समयमा हार्ट अट्याकका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको । मानिसको जीवनशैली र खानपानका कारण पनि मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको चिकित्सकहरु बताउछन् । अस्वस्थ खानपान, तनाव, व्यायामको कमी आदिले मानिसमा...

न्यौपानेको अध्यक्षतामा शृजनशिल एकता बालक्लब गठन

विर्तामोड । झापाको बिर्तामोड ५ मा मनिस न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय शृजनशिल एकता बालक्लब गठन गरिएको छ। गठित क्लबको ,उपाध्यक्षमा बिबेक थापा, प्रजेस प्रसाईं ,सचिब श्रेया ढुंगाना ,सह( सचीव यमन भुर्तेल कोसाध्यक्ष निश्चल चुडाल ,...