इजरायलमा नेकपाको चियापान कार्यक्रम

हाम्रो दमक

इजरायल | नेपाल कम्युनिष्ट पार्टी “प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल” ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

दिपावाली, नेपाल सम्वत ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान चियापान तथा ऐतिहासिक स्थल जेरुसेलम भ्रमणको आयोजना गरेको हो ।

संगठनको महिला बिभाग द्वारा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने तथा इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विभिन्न राजनैतिक संगठन धार्मिक सामाजिक संघ संस्था बुद्धिजीवी साहित्यकार कलाकार व्यवसायी तथा बिद्यार्थीहरुलाई उपस्थित हुन निमन्त्रणा गरिएको प्रवासी नेपाली एकता मंच इजरायलका अध्यक्ष तिर्थ गौतमले जानकारी दिए ।

कार्यक्रम यहि नोभेम्बर ९ तारिख शुक्रबार रहेको छ ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रवास खबर बाट अन्य

प्रवासी नेपाली एकता मंच इजरायलको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

इजरायल । नेपाल कम्युनिष्ट पार्टी प्रवास संगठन “प्रवासी नेपाली एकता मंच इजरायल” महिला बिभागले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना कार्यक्रम सम्पन्न गरेको छ । गत सोमबारदेखि सुरु भएको शुभ दिपावली, नेपाल सम्वत ११३९ तथा छठ...

वलिहाङ कप-२०१८ को उपाधी तेश्रोपटक केवाईसी इजरायलको पोल्टामा

इजरायल | सधै वर्ष झैँ यो पल्टपनि येले तङ्बे ५०७८ को अवसरमा आयोजित तेश्रो वलिहाङ- कप २०१८ फुटवल प्रतियोगिताको उपाधी केवाईसी इजरायलले जित्न सफल भएको छ । गत शुक्रबार नोभेम्बर ०९ तारिख सांझ इजरायलको तेलअविवमा कियाचु...

इजरायलमा तेश्रो वलिहाङ कप-२०१८ फुटवलको अन्तिम तयारी पुरा, झन्डै दुई वर्षपछि कायापलटको इन्ट्री

इजरायल | “एकता र मित्रताको लागि फुटबल” भन्ने मूल नारालाई आत्मा साथ गर्दै इजरायलमा तेश्रो वलिहाङ कप-२०१८ नक आउट फुटबल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । येले तङ्बे ५०७८ वलिहाङ तङ्नाम तथा शुभ-दिपावली २०७५...

मौलिक लोकप्रिय देउसी गीत अस्ट्रेलियाबाट रिलिज

अस्ट्रेलियामा रहेका कलाकार रामकृष्ण निरौलाले ‘लौ फेरी आयो तिहार’ बोलको देउसी भैलो गीत बजारमा ल्याएका छन् । अस्ट्रेलियामै रेकर्डिंग र सुटिंग भएको यो गीतको म्यूजिक भिडियो आसी थापाले निदेर्शन गरेका छन् । गीतमा रामकृष्ण निरौला र...

रेलको ट्र्याकबाट बाटो काट्दा भारतमा ५० हजार जनाको मृत्यु !

भारत । भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ।भारतीय रेल सेवाले मङ्गलबार सार्वजनिक गरेको सो तथ्याङ्क अनुसार रेलमार्गबाट बाटो काट्ने...

मलेसियाली अाकाशमा नेपाली साहित्यको एक दशक

-सन्दीप संग्रौला ‘दिलदुखी’ मलेसियाली अाकाशमा नेपाली साहित्यको पहिलो पुस्तक सन् १९५७ मा धनाहाङ सुब्बा द्वारा लिखित कथा तथा निबन्ध संग्रह ‘हासिमा’ भएपनि संगठित साहित्य लेखन झण्डै एक डेड दशक भन्दा लामो इतिहास छैन मलेसियामा नेपालीहरु...

सुन तस्करीको अाराेपमा एनआरएन संयोजक नै कतारबाट पक्राउ !

काठमाडौं। सुन तस्करी गरेको अाराेपमा गैरआवासीय नेपाली संघ (एनआरएन)का मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा कतारबाट पक्राउ परेका छन्। कतार प्रहरीले उनलाई पक्राउ गरेको हो। पेगोन इन्जिनियरिङ कम्पनीको सञ्चालकसमेत रहेका शर्मालाई कार्यालयबाट घर फर्किंदै गर्दा पक्राउ गरेको...

हिन्दु मन्दिर तोडफोड, सबै मुर्ति नष्ट गर्दै ‘जिसस” लेखियो (भिडियो सहित)

विश्व हिन्दुहरुको पबित्र समय नवरात्रीको समय गत हप्ताको आइतबारको दिन अष्ट्रेलियाको सिड्नीमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड भएको छ । सिड्नीमा रहेको भारतीय मन्दिरमा अज्ञात समूहले तोडफोड गरेका हुन् । उनीहरुले मन्दिरमा रहेका ३०...

१२ भन्दा बढ़ी देशका नागरिकहरूले नेपालीहरूलाई दिए उनीहरूकै भाषामा दशैको शुभकामना, भिड़ीयो सहित

सबै देशका नागरिकलाई आफ्नो भाषा संस्कृति र चाडपर्व महत्वपूर्ण लाग्छ । चाडपर्वहरूले विभिन्न देशमा छरीएका नेपालीहरू होस या अन्य कुनै देशका नागरिकहरूलाई नजिक ल्याउने काम गर्दछ । दशै तिहार, बुद्द जयन्ती, क्रिस्मस ईद पर्वहरू...

युएईमा एक झापालीले गरे आत्महत्या

युएई । युएईमा एक नेपालीले आत्महत्या गरेका छन् । दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कार्यरत झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत खुदुनावारीका धर्मलाल नायकले जानकारी दिए । नायकले जनाएअनुसार...