बेलबारीका महिला सामुहिक तरकारी खेतीमा

हाम्रो दमक

मोरङ | मोरङको बेलवारी २ लालभित्तीका महिलाहरु सामुहिक तरकारी खेतीमा लागेका छन । उनिहरुले हरिनारायण टोल महिला विकाश समुह गठन गरि सोहि समुह मार्फत सामुहिक तरकारी खेतीमा लागेका हुन । स्थानीय ३५ जना महिलाहरु आवद्ध समुहले अहिले चार कठा जमिनमा लालगुलाब जातको आलु खेती गरेका छन ।

अन्य आम्दानी र राजगारी समेत नभएका महिलाहरुलाई समुहमा आवद्धगरि उनिहरुको आर्यआर्जनमा बृद्धि गर्दै सामुहिक खेतीमा आर्कषण बढाउन तरकारी खेती शुरु गरिएको समुहकी अध्यक्ष तिला गौतमले बताइन । समुहमा आवद्ध महिलाहरु यो यो रिजनमा १४० किलो आलुको विउ रोपेका छन । आफनो भान्सालागि आवश्यक पर्ने आलु आफैले उत्पादनमा जोड दिइएको बताइएको छ ।

यो समुहले गएको सिजनमा पनि भिण्डी तरकारीको खेती गरेको गौत््मले जानकारी दिईन । भिण्डी खेतीबाट ३५ बढिनै आम्दानी गरेको समुहले जनाएको छ । बजारमा न्युन भाउ हुदा पनि राम्रो आम्दानी भएपछि पुन खेती गरिएको अध्यक्ष गौतम्को भनाई रहेको छ ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

कृषि/किसान बाट अन्य

उदयपुरका कृषक व्यावसायिक सिस्नो खेतीमा आकषित

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१५ का कृषकले व्यावसायिक सिस्नो खेती गर्दै आएका छन् । सिस्नो खेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका कृषकले व्यावसायिक रुपमै सिस्नो खेती गर्नथालेका हुन् । साउनेका कृष्णमाया मगरले सिस्नो बिक्रीको समय शुरु...

अब गाईको पनि जन्म, बसाँइसराइ र मृत्यु दर्ता गर्नुपर्ने !

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा गाईको पनि जन्म, बसाइ सराइ र मृत्यु दर्ता अनिवार्य गरिएको छ । गाईको जन्म, बसाइ सराइ र मृत्यु दर्ता गराएबाफत किसानहरुले भत्तासमेत पाउँछन् । तिलोत्तमा नगरपालिकाले छाडा गाई बढ्दै जाँदा सडक...

अलैँची सखाप भएपछि निरास बन्दै भोजपुरका किसान

भोजपुर। अलैचीलाई आम्दानीको मुख्य श्रोतको रुपमा लिएर व्यावसायीक खेतीमा लागेका भोजपुरका अलैची कृषक निरास वनेका छन् । गाँना कुहिने, पात डढ्ने तथा फल नलाग्ने जस्ता कारणले अलैंची सखाप भए पछि किसान निरास वनेका हुन्...

जमराको जुुुसले उकास्यो जिवनस्तर

वीरगञ्ज | वीरगञ्जको मिथिलानगरस्थित चेली कृषि सहकारी संस्थामा आबद्ध महिलाहरुले जमराको जुस बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् । पहाडी क्षेत्रमा जमराको जुस लोकप्रिय भइरहँदा अहिले तराई क्षेत्रमा पनि जमरा जुसको व्यापार फस्टाउँदै गईरहेको छ...

इलाममा किवी खेती फस्टउदै, बार्षिक पाँच करोड बढिको कारोबार

इलाम | मौसम अनुकुल हुँदा यो वर्ष इलाम जिल्लामा किवी खेती फस्टाएको छ । आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०७४/७५ मा गरिएको किवी खेतीको उत्पादन २८ प्रतिशतले बढ्ने कृषि ज्ञान केन्द् (साबिक जिल्ला कृषि...

आफैले उत्पादन गरेको आलुको बिउ सुरक्षित गर्ने सहज बातावरण नहुदा दैनिक लाखौ रुपैया बाहिरियो

दमक | चाँड पर्व संगै मंसिरे धान पाकेपछि गाँउ घरतिर कृषकहरुलाई यति बेला आलु लगायत हिउदे बाली लगाउने चटारो शुरु भएको छ । स्वदेशमा आलुको बिउँको प्रयाप्त भण्डारन नहुदा कृषकहरु महङगो मुल्यमा भारत बाट...

नमुना कृषक समूहमा पुनः पोख्रेल

कमल,७ असोज/ कमल गाँउपालिका–६ स्थित नमुना कृषक समूहको अध्यक्षमा पुनः मेदनी प्रसाद पोख्रेल चुनिएका छन् । शनिवार सम्पन्न समूहको १६ औं साधारणसभा तथा बार्षिकत्सवले पोख्रेलको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति र सुजन भट्टराईको संयोजकत्वमा तीन...

दमक–१० मा खोरेतको संक्रमण

दमक,४ असोज / झापा,दमकका दक्षिणी क्षेत्रमा पशुमा खोरेत रोगको संक्रमण देखिएको छ । दमक–१० का किसानले पालेको पशुमा पछिल्लो दुई साता यता खोरेत रेगको संक्रमण देखिएको हो । खोरेत रोगले त्यस क्षेत्रका १ सय...

झापाका किसान बर्दियाको राजापुर सम्म पुगेपछि…

केशवराज भण्डारी, झापा हरेक वर्ष झैँ धान सुपरजोन झापाले आफ्ना क्षेत्रका कृषकहरुलाई अध्ययन अवलोकनका लागि वर्दिया जिल्लाको राजापुर सम्म पुर्याएको छ । झापाको दक्षिणि क्षेत्रमा पर्ने कचनकवल गाउँपालिका अर्थात प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना धान सुपरजोनको सेवा...

दर्पण सहकारीको साधारणसभा सम्पन्न

दमक,१७ भदौ/  दमक –६ मा रहेको दर्पण बचत तथा ऋण सहकारी संस्थाको दशौ बार्षिक साधरण सभा आज सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको सभाहलमा सम्पन्न साधारणसभा दमक वडा नम्बर ६ का अध्यक्ष...