हेर्नुहोस चलचित्र ‘ए मेरो हजुर-२’ को पुरा चलचित्र ( भिडियो सहित )

हाम्रो दमक

काठमाडौँ। नेपाली चलचित्र ‘ए मेरो हजुर-२’ युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक भएको हो।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरूको अभिनय छ । हेर्नुहोस चलचित्र :

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

मनोरञ्जन बाट अन्य

कलकते काइयोका गायक अविनाश घिसिङ ‘लाइसेन्स ठेक्का’ तिर, भिडियो

‘कलकते काइयो’ जस्तो सफल गीतका गायक अविनाश घिसिङको स्वरमा रहेको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । आइतबार युट्युव मार्फत सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ।...

चलचित्र “कुलत” को छायाङ्कन हुँदै

बुद्धशान्ति। पुर्वेली कलाकार संघको दोस्रो प्रस्तुती नेपाली चलचित्र “कुलत” को छायाङ्कन शुरु भएको छ । नाटक लेखन, निर्देशन र अभिनयको अनुभव सँगोका कसम खवासको कथा लेखन र निर्देशनमा निर्माण भइरहेको चलचित्र कुलतको झापाको बुद्धशान्ति...

दमक आएर सुमितले मागे अस्मितालाई भाेट, भिडियो

चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र...

झापामा अस्मिता र सुमितलाई भब्य स्वागत, मच्चाए धमाका, भिडियो

चर्चित रियालिटि सो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेका झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई गृह जिल्ला झापामा भव्य स्वागत गरिएको छ । नेपाल आइडलको टप–४ मा पर्न सफल सुमित पाठक र...

अन्तरदेशीय प्रेम कथामा आधारीत चलचित्र प्रेमलिलाको दोश्रो गितको छायांकन सम्पन्न

काठमाडौ | अन्तरदेशीय प्रेम कथामा आधारीत चलचित्र प्रेमलिलाको दोश्रो गितको छायांकन सम्पन्न भएको छ । सो चलचित्रको रीलिज मिति माग २५ गते तय भएको छ । दोलखाको रमणीय स्थल साथै कालिन्चोकको आकर्षण मौसममा खिचिएको...

लेप्चा जातीका प्रथम कथाकार वाङ्चुको गित “पागल“ सार्बजनिक ( लिरिकल भिडियो सहित)

शान्तिनगर । लेप्चा जातिका प्रथम कथाकार सुमन लेप्चा वाङ्चुको नयाँ गित “पागल” सार्बजनिक भएको छ । पुर्वी नेपालको बुद्धशान्ति ७ मा जन्मिएका गीत रचनामा पोख्त लेप्चाले लिरिकल भिडियो सार्वजनिक गरेका हुन् । गायक जितेन...

सांगीतिक क्षेत्रमा बेनुका उदाउदै

दमक,२१ म्ंसिर । नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो दयाहाङ राई । चलचित्र लुटबाट एकाएक चर्चामा आएका नायक दयाहाङ राईले नेपाली चलचित्र क्षेत्रमा आफ्नो छवि स्थापित गर्दै गर्दा उनकी श्रीमती बेनुका राईले पनि संगीतमा...

१२६ घण्टा लगातार नाचेर बन्दनाले राखिन गिनिज बुकमा नेपालको नाम ! (भिडियो सहित )

काठमाडौ । संसारकै सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड राखेकी छिन् । लागातर १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकीछिन् । मंसिर ७...

फिल्म १०० कडा १० की नायिकाको जन्मदिन संगै रिलिजको तयारी तिब्र

चलचित्र प्रेम गीत २ निर्देशक राम शरण पाठकको निर्देशन तथा बरिश्ठ हास्य कलाकार मनोज गजुरेलको डेब्यु फिल्म १०० कडा १० कि नायिका सोनिया राइको जन्मदिन १०० कडा १० टिम ले भव्य रुपमा मनाएको छ्...

मंसिर २८ बाट प्रदर्शनमा आउने चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक (भिडियो सहित)

काठमाडौँ  । मंसिर २८ गतेबाट अलनेपाल प्रदर्शनमा आउनलागेको चलचित्र ‘सुश्री सम्पति’ को ट्रेलर सार्वजानिक भएको छ । सार्वजानिक ट्रेलरमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत , सारा सिर्पाली र विनोद न्यौपाने फिचर्ड रहेका छन् ।...