सनराइजले जन संसद तथा लोकतन्त्रसंग मिडियाकपको उपाधिका लागि भिड्दै ।

हाम्रो दमक

बिर्तामोड । रेडियो सनराइज र जन संसद तथा लोकतन्त्र पोष्ट, विवेचना दैनिकले आयोजना गरेको दोस्रो मिडियाकप २०७५ को उपाधिका लागि आज भिड्ने भएका छन् ।

रेडियो सनराइजको टिम

बुट्टाबारीको ग्रास रुट खेल मैदानमा जारी मिडियाकपको पहिलो सेमीफानलमा मेरो रेडियो तथा यलम्बर टाइम्ससँग गत सालको व्यहरेको हारको बद्ला लिदै सनराइज फाइनलमा प्रबेश गरेको थियो । बदला लिदै सनराइजले मेरो रेडियो तथा यलम्बर टाइम्सलााई २।० ले पराजित गरेको हो । यता जन संसद तथा लोकतन्त्र पोष्टको सयुक्त टिमले पनि आयोजक विवेचना दैनिकलाई ३।० ले हराउदै उपाधिका लागि सनराइजसँग भेट पक्का गरेको हो ।

जन संसद तथा लोकतन्त्र पोष्टको सयुक्त टिम

फाइनल प्रबेश गर्न सनराइजका तर्फबाट प्रकाश अधिकारी र दर्शन मगरले गोल गरेका थिए । जन संसद तथा लोकतन्त्र पोष्टलाई फाइनल प्रबेशका लागि सुमन विश्वकर्माले ह्याट्रिक गरेका थिए ।

म्यान अफ द म्याच घोषित सनराइजका जर्सी नम्बर १५ का प्रकाश अधिकारीलाई जिल्ला ट्राफीक प्रमुख राजेश राई र एन्फाका झापा अध्यक्ष भगिरथ आले मामाले नगद १ हजार रुपैयाँ र ट्रफी प्रदान गरे भने म्यान अफ द म्याच घोषित जन संसद तथा लोकतन्त्र पोष्टका जर्सी नम्बर ७ का सुमन विश्वकर्मालाई नेपाल पत्रकार महासंघका सहसचिव केशव भट्टराईले नगद र ट्रफी प्रदान गरे ।

आज दिउँसो १२ बजे महिला पत्रकार र विर्ता लेडि जेसीजबिच शो म्याच हुनेछ भने फाइनल खेल दिउँसो २ बजे हुने खेल संयोजक रमेश शमदर्शीले जानकारी गराए । प्रतियोगिताको उपाधि विजेताले नगद ३१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

शनि, कार्तिक १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

प्रमुख खबर बाट अन्य

मंसिरमा विवाह गर्ने सोचमा हुनुहुन्छ? यसरी छान्नुहोस् जिवनसाथी

 मंसिर महिना लाग्यो अर्थात विवाहको महिना शुरु भयो । लगनको महिना, नयाँ नाता स्थापित हुने त कती दिलहरु तोडिने समय, कतै हजार खुशी बोकेर आउने त कतै खुशी सारा खुषी खोसेर लिने जे होस्...

दौडको उपाधी जितेन्द्र दनुवारलाई

झापा । कमल गाउँपालीका ३ मा रहेको श्री नम्बर २१ बाहिनी अड्डाले आयोजना गरेको १० किलो मिटर दौडको उपाधी जितेन्द्र दनुवारले जितेका छन । वाक एण्ड रन फष्ट फिटनेस मुल नारा सहित श्री नम्बर २१...

शरणार्थीलाई व्लिसनको सहयोग

दमक,१ मंसीर । कलाकार विह्लन विक्रम राईले दमकको भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । शनिवार शिविरमै पुगेर कलाकार राईले ती नगद सहयोग हस्तान्तरण गरेका छन् । उनले शरणार्थी...

दमकमा करिव १० हजार व्यवसायी करको दायरा बाहिर

दमक,१ मंसीर । झापाको दमकमा करिव १० हजार व्यवसायीहरु करको दायरामा आएका छैनन् । आन्तरिक राजस्व कार्यालय दमकमा करिव ४ हजार व्यवसायीहरु मात्र करको दायरामा आएको तथ्यांकले देखाँउछ । कार्यालयले पर्याप्त नियगमन गर्न नस्कदा...

बुद्धशान्तिमा आगामी सोमबारदेखि प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुँदै

बुद्धशान्ति । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । शनिबार रेडक्रस भवनमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताइएको हो । राष्ट्रिय युवा समाज बुद्धशान्तिको...

म रहर र साेख नभइ बाध्यताले विदेश भ्रमण गए जुन मेरो नितान्त व्यक्तिगत खर्चमा: मुख्यमन्त्रि राई

इटहरी | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफू रहरले विदेश नगएको बताएका छन्। विदेश भ्रमण कुनै रहर र साेख नभइ बाध्यताले गएकाे बताए। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अमेरीका भ्रमणको विषयमा...

देउँसीभैलीको रकम हाम्रो बालआश्रमलाई

दमक ,३० कार्तिक । यहाँस्थित शुभकामना बचत तथा ऋण सहकारीले देउँसीभैलीबाट संकलन गरेको रकम स्थानीय हाम्रो बाल आश्रमलाई प्रदान गरेको छ । दीपावालीमा सहकारीले निर्माणाधिन आश्रममा सहयोग पुरयाँउन आफना शेयर सदस्यहरुका घरमा देउसीभैली खेलेको...

थापालाई फिर्ता बोलाएर इजरायलको राजदूतमा सिफारिस भईन प्रधानमन्त्री ओलीकी ‘साली’ !

काठमाडौँ । सरकारले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर इजरायलका लागि राजदूत सिफारिस गरेको छ अञ्जान शाक्यलाई । राप्रपाका नेता थापालाई तत्कालिन प्रचण्ड सरकारले राजदूत बनाएको थियो । कात्तिक २५ गते बसेको मन्त्रिपरिषद्...

सगुन सांगीतिक साँझ सम्पन्न

लखनपुर,२९ कार्तिक । झापाको कमल गाँउपालिका ५ मंगलवारेमा बुधबार सगुन सांगीतिक साँझको आयोजना गरिएको छ ।सगुन युवा क्लवले बर्सेनी दीपावलीका अवसरमा आयोजना गरिआएको सगुन साँझ यसवर्ष पनि भव्य रुपले सम्पन्न भएको क्लवका अध्यक्ष देवेन्द्र...

छिन्ताङ्ग हत्या काण्डको सम्झनामा सहिद स्मृती सभा सम्पन्न

धनकुटा । स्मृती सभा छिन्ताङ्ग हत्या काण्डमा मारीएका ब्याक्तिहरुको सम्झनामा धनकुटाको छिन्ताङ्ग आज सहिद स्मृती सभा गरीएको छ । २०३६ सालमा घटेको छिन्ताङ्ग हत्याकाण्डका सहिदहरुको सम्झनामा ४० औ स्मृती सभा गरिएको हो । कार्यक्रममा सहिदको सालिकमा...