झलनाथ खनालको कांग्रेसको चियापानमा ‘नेपाली कांग्रेस त सानेपामा पो रहेछ ‘ भनेपछि ….

हाम्रो दमक

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस सानेपामा भेटिएको भन्दै ठट्याैली प्रतिक्रिया दिएका छन । पूर्वप्रधानमन्त्री खनालले प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको भन्दै यस्तो बताएका हुन ।

प्रतिपक्षी दल के गरिरहेको छ भन्ने जिज्ञासा भइरहेका बेला चियापान गरिरहेको भेटेको भन्दै नेता खनालले यसबाट आफू खुशी रहेको बताए । उनले भने ‘अपोजिसन पार्टी कता हरायो भन्ने लागिरहेको थियो । आज सानेपामा आउँदा भव्यताका साथ चियापान कार्यक्रम गरिरहेको भेटेँ, मलाई खुशी लागेको छ ।’

पार्टी अझै एकीकृत नभइसकेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत भइसकेपछि बेग्लै गति आउने जिकिर गरे । नेता खनालले सत्तारुढ दल भने अहिले मुलुकलाई हाँकिरहेको दावी गरे ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Uncategorized बाट अन्य

देशको शिक्षा अव विश्व वजार मापदण्डको : प्रम ओली

केर्खा ,१७ माघ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिक्षालाई गुणस्तर कायम गरि अव विश्व वजारमा विक्न सक्ने मापदण्डको तयार हुने वताएका छन्  । अबको शिक्षा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन खाँचो...

दमकका दुई वटा वडाबासी खानेपानीबाट बञ्चित

दमक, ११ मंसीर । झापा, दमक नगरपालिकाको दुई वटा वडामा अझैं स्वच्छ खानेपानीको धारा पुग्न सकेको छैंन् । दमकमा खानेपानी सञ्चालन भएको २२ वर्ष वितिसक्दा पनि अझैं दुई वटा वडाका बासिन्दाहरुले सहजै खानेपानी पिउन...

बिज्ञापन: ऐतिहासिक ठुटेबर मेला २०७५ मा हार्दिक निमन्त्रणा

झापाको बुद्धशान्ति ६ शान्तिनगरमा यहि मिति मंसिर ४ गते देखि ८ गते सम्म लाग्ने ऐतिहासिक, धार्मीक र सास्कृतिक तथा पर्यटकिय ठुटेबर मेला २०७५ मा यहाहरु सम्पुर्णलाई हार्दीक निमन्त्रणा गर्दछौ । मेलाका आकर्षणहरु (राष्ट्रिय तथा स्थानिय...

मुख्यमन्त्रीका विषयमा समाचार लेख्दा अमेरिकामा पत्रकार कुटिएको सम्बन्धमा प्रदेश-१ सरकारद्वारा खण्डन

झापा । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईका विषयमा समाचार लेखेको भन्दै अमेरिकामा पत्रकार कुटिएको भन्ने समाचारको प्रदेश सरकारले खण्डन गरेको छ । प्रदेशका कार्यबहाक मुख्यमन्त्री तथा आन्तरिम मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले आज विराटनगरमा...

स्थानिय निकाय स्तरिय भलिबल प्रतियोगिताको उपाधी गौरादहको पोल्टामा

गौरादह,२३ कार्तिक  । झापा जिल्ला स्थानिय निकाय स्तरिय भलिबल प्रतियोगितामा गौरादह नगरपालिका बिजयी भएको छ । खेलको उपबिजेता झापा गाउँपालिका भएको छ । खेल झापा गाउपालिकामा सन्चालित गरिएको थियो । आज भएको फाइनल खेलमा गौरादह नगरपालिकाले...

Uncovering Simple Dating Studio Plans

Dress to Kill – Just how Clothes Make the Woman Do you need to figure out how to are the most confident girl during almost any natural environment? When you can be...

Simple Products For Dota Bets Explained

Get Bucks Online by Taking advantage of Matched Arbitrage Betting Casino should start treating you together with the right amount in thrill from home on the trick with the fingers. But the...

Details In CS Go Top Bets – The Inside Track

What Different Events Can I Gamble On? For people persons just who love this online game in softball, we’ve watched the softball evolve over this lifetime. Well, god willing it is about...

Examining Practical Advice In My Beautiful Bride

Impelling a relationship is certainly the made with chemicals move to make still, you are going to be astound to find out that folks have been completely commanded or pushed into romantic relationships...

Trouble-Free HookupGuru Secrets Around The Uk

Considering captivated by getting the hang of the capability of flirting with girls? Do you think the vast majority of ladies you would hopeful with are through your category and yes it is...