अपर तामाकोशीमा साधारण शेयरमा लगानीकर्ताको उच्च आर्कषण

हाम्रो दमक

काठमाडौँ। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा शुक्रबार दिउँसोसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् ।

कम्पनीले सर्वसाधारणका लागि रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको हो । कम्पनीले यही कात्तिक १९ गतेसम्म साधारण शेयर बिक्री गर्ने समयसम्म करीब छ गुणाको आवेदन पर्ने अनुमान छ ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

झापामा कुखुराको मासुमा मूल्य वृद्धि

दमक ,२ साउन । पछिल्लो समय कुखुराको दानाको मूल्य बढेको भन्दै व्यवसायीहरुले कुखुराको मासुको मूल्य बढाएका छन् । यसअघि उपभोक्ताले प्रति किलो रु ३ सय रुपैयाँमा खरिद गर्दै आएको कुखुराको मासु अब ३ सय...

कमलको वजेट रु ६२ करोड बढी

कमल,३० असार । झापाको कमल गाँउपालिकाले आर्थिक बर्ष २०७६।७७ का लागि करिव रु ६२ करोड २९ लाख बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाँउपालिकाको सभाहलमा सोमबार एक कार्यक्रम गरि वजेट, नीति तथा कार्यक्रम...

पाडाजुँगीमा आँखीझ्याल रेष्टुरेन्ट सञ्चालनमा

दमक,२८ असार । झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित पाडाजुँगीमा शनिवरदेखि आँखीझ्याल रेष्टुरेँन्ट सञ्चालनमा आएको छ । स्थानीय सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित युवा व्यक्तित्व हुकुमसिंह राईले सञ्चालनमा ल्याईएको सो रेष्टुरेँन्टको औपचारिक रुपमा...

मेचीनगरको गौरवकै परियोजनाको बजेट फ्रिज

झापा,१८ असार । मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५ । ७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला...

गर्मी वढ्ेसंगै घरायसी सामाग्रीहरुको माग उच्च

दमक,१७ असार । गर्मी वढेसंगै वजारमा विद्युतीय सामाग्रीहरुको कारोवार वढ्दै गएको छ । गर्मी छल्नका लागि पंखा,कुलर,एसी लगायतका घरायसी सामाग्रीहरुको माग उच्च भएपछि यसको कारोवार बढ्दै गएको हो । दमक चौंक स्थित नेशनल इलेक्ट्रोनिक्सका सञ्चालक...

कांग्रेस समर्थित लोकतान्त्रिक प्यानल बिजयी

ईटहरी,१६ असार । यहाँस्थित इटहरी उद्योग बाणिज्य संघको अध्यक्षमा भीमबहादुर पौडेल प्यानल सहित बिजयी भएका छन । पौडेलले २ हजार नौ सय ७ मत प्राप्त गर्दै बिजयी भएका हुन्। नेपाली काँग्रेसको समर्थन रहेका पौडेलले...

दुई करोड ९४ लाख लागत स्टमेटमा तीनतले पर्यापर्यटन

अनिल वाग्ले बुधबारे । तीनतले सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्तिले बुद्धशान्ति–१ मा तीनतले पर्यापर्यटन क्षेत्रको विकास गर्ने भएको छ । सो वन समितिले बुद्धशान्ति–१ को दामा–अँधेरी खोला दक्षिण पूर्वमा पर्यापर्यटन क्षेत्रको विकास गर्ने गरी गुरुयोजना...

माइपश्चिमका आधा दर्जन स्थानीय तहको वजेट सार्वजनिक

दमक,१० असार । झापाको माइपश्चिम क्षेत्रका आधा दर्जन स्थानीय तहले आज एकैसाथ वजेट सार्वजनिक गरेका छन् ।  जिल्लाको दमक, गौरादह,शिवसताक्षी नगरपालिका र कमल,गौरीगञ्ज गाँउपालिकाले नीति तथा कार्यक्रमसहितको वजेट सार्वजनिक गरेका हुन् । दमक नगरपालिकाले रु...

दमकमा लोकतान्त्रिक व्यवसायीहरु सक्रिय

दमक,१० असार । दमकमा नेपाली कांग्रेस नजिकका लोकतान्त्रिक व्यवसायीहरु सक्रिय भएका छन् । केहि महिना अघि गठित लोकतान्त्रिक व्यवसायी संघले अव सदस्यता विस्तारसंगै व्यवसायी केन्द्रीत विभिन्न गतिविधिहरु गर्ने भएको महासचिव मुकुन्द उप्रेतीले जानकारी दिए...

चन्द्रदर्शन शाकोसको थप भवन धमाधम वनिन्दै

पाडाजुंगी ,४ असार । कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको थप भवन धमाधम निर्माण भईरहेको छ । तीन वर्ष अघि निर्माण भएको एकतले भवन साँघुरो हुदैगएपछि कार्यालय व्यवस्थापनका...