नेपाल प्रहरी र कतार प्रहरीबीच भयो यस्तो खास सम्झौता

हाम्रो दमक

काठमाडौं । अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र कतारको प्रहरीबीच सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका पब्लिक सेक्युरिटीका डाइरेक्टर जनरल साद विन अल खुलेफीबीच आज कतारमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, साइबर क्राइमको नियन्त्रणका लागि सहकार्य, अनुसन्धानलाई व्यवस्थित बनाउने लगायतका विषय सम्झौतापत्रमा समेटिएको छ ।

यस्तै मानव ओसारपसारको नियन्त्रण, लागुऔषधको कारोवार नियन्त्रण तथा अन्य द्विपक्षीय सहयोगसम्बन्धी विषय सम्झौतामा उल्लेख भएको हो ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

राष्ट्रिय खबर बाट अन्य

गृहमन्त्रीकै अगाडी विष सेवन गर्ने पूर्व जनसेना भन्छन -‘माग पुरा नभए मन्त्रालयमै आत्मघाती बनेर पड्किनेछु’

काठमाडौं, १२ मंसिर । बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृहमन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सूरु गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कुसुमले...

१२६ घण्टा लगातार नाचेर बन्दनाले राखिन गिनिज बुकमा नेपालको नाम ! (भिडियो सहित )

काठमाडौ । संसारकै सबैभन्दा लामो समय नृत्य गरेर नेपाली चेली बन्दना नेपालले वर्ल्ड रेकर्ड राखेकी छिन् । लागातर १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँन तत्लिन बन्दनाले नयाँ रेर्कड राख्न सफल भएकीछिन् । मंसिर ७...

काठमाडौँमा फेरी लागु हुँदै सवारीमा जोर विजोर प्रणाली

काठमाडौं । सरकारले मंसिर १४ देखि १७ गतेसम्म हुने एसिया प्यासिफिक समिटका लागि काठमाडौंमा चल्ने सवारीलाई जोर विजोर प्रणाली लागू गरेको छ । उक्त कार्यक्रममा विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु आउने भन्दै गृह मन्त्रालयले...

राष्ट्रपतिलाई गाडी किनिदिन सडकमा भीख माग्दै युवा !

काठमाडौँ, ८ मंसिर । पछिल्ला केही दिन देखी राष्ट्रपिलाई १८ करोडको गाडी किन्ने समाचार बाहिएपछि यसले चौतर्फी आलोचना पाईरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी साधन खरिद गर्ने प्रक्रियाप्रति सांकेतिक विरोध गर्दै...

खुलेको १५ मिनेटबाटै रोकियो लाइसेन्सको आवेदन !

काठमाडौँ।लामो समयपछि शुक्रवारबाट खुलेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला भएकाे १५ मिनेट बाटै रोकियो। लाइसेन्सको अनलाइन आवेदन विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको हो । दशैंअघि...

बहिर्गमित जनमुक्ति सेनाले रुँदै भने-‘बोको हरामजस्तो नेताका घर–घर गएर आत्मघाती भएर विष्फोटन हुन्छौं’

काठमाडौ, ७ मंसिर । बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले अबको दुई महिनाभित्र आफूहरुका माग सम्बोधन नगरे नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अंगालो हाली आत्मघाती बनेर पड्किने चेतावनी दिएका छन्...

मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको कामप्रति स्थानीय शान्ति समितिका कर्मचारी रुष्ट

काठमाडौं, ६ मंसिर । विगत लामो समयदेखि जिल्लामा (साविकका) स्थानीय शान्ति समितिमा कार्यरत अधिकांश कर्मचारीलाई शान्ति प्रक्रिया निश्कर्षमा नपुग्दै नियोजित रुपमा सेवाबाट हटाईएको भन्दै असन्तुष्ट बनेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा उक्त समितिमा कार्यरत...

भीम रावल भन्छन-‘सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगबाट काम नहुँदा दुःख लाग्यो ‘

काठमाडौं, ५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगबाट काम सम्पन्न नभएको देख्दा आफूलाई आश्चर्य र दुःख लागेको...

राष्ट्रिय जनमोर्चाले देख्यो राजतन्त्र पूर्नस्थापनाको खतरा !

काठमाडौं, ४ मंसिर । राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको औंल्याएको छ । यसप्रति सबै सचेत हुनुपर्ने उसको अपिल छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा...

प्रकाशलाई सम्झंदै बिना भन्छिन -‘प्रकाश तिमी हिलोमा फुलेको कोमल थियौ ……!’

 ‘प्रकाश ! हाम्रो प्रेमको चिनोले बुवा भन्न, तिम्रो तस्वीरलाई म्वाइँ खान्छ, अनि मलाई पटकपटक रुवाउँछ…!’ प्रकाश तिमी हिलोमा फुलेको कोमल थियौ । हिलोमा फुलेको सुन्दर कमलको फूललाई दुनियाँले टिपेर हातमा खेलाउने चाहना राख्छन् । टिप्न...