सुत्केरी भैंसी भेट्न सुत्केरी खर्च बोकेर गोठमा मेयर पुगेपछि ….

हाम्रो दमक

बनेपा ।‘समृद्धिका लागि भैंसी संरक्षण’ अभियान अन्तर्गत काभ्रे पनौती नगरपालिकाका मेयर भीम न्यौपाने सुत्केरी भैंसी भेट्न सुत्केरी खर्च बोकेर गोठमै पुगेका छन्।

नगरमा भैंसीपालन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मेयर भैंसीबाट जन्मिएका पाडापाडीको जन्मदर्ता गर्दै किसानलाई प्रोत्साहन गर्न सुत्केरी खर्च बोकेर गोठमै पुग्ने गरेका हुन्।

पनौती नगरले किसानलाई भैंसीपालनमा आकर्षित गर्दै व्यवसायिकतामा लैजान र आत्मनिर्भर बनाउने उद्देश्यका साथ भैंसी सुत्केरी भत्ताको कार्यक्रम सुरु गरेका जनाएको छ ।

शुक्र, कार्तिक १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

अर्थ/बाणिज्य बाट अन्य

दमकको मिशाल वजारमा यङ्गफेस फूटवेयर

दमक ,४ फागुन । दमकको मिशाल वजारमा स्थानीय एक युवाले विदेशी व्राण्डका जुत्ताचप्पल पसल सञ्चालनमा ल्याएका छन् ।गैरआवासीय फूटवेयर कलेक्सनको उद्घाटन गर्दे दमक उवासंघका अध्यक्ष ढकाल नेपाल संघ ( एनआरएन ं) चीनका सचिव समेत रहेका युवा...

सैनिक महोत्सवको तयारी पूरा

बिर्तामोड,  २ फागुन। बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको झापाको पुरानो सैनिक बजारको इतिहास र पहिचानलाई चिनाउन भोलि शुक्रबारदेखि ऐतिहासिक सैनिक महोत्सव सुरु हुँदैछ । बिर्तामोड नगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको...

न्यू झापा ट्रेड कनर्सनमा सामसुङ एम टेन

दमक ,२ फागुन । सामसुङ मोवाईल कम्पन्नीको नयाँ मोडल एम टेन ब्राण्डको मोवाईल दमकमा लञ्चिङ्ग गरिएको छ ।  दमकका लागि आधिकारिक विक्रेता न्यू झापा ट्रेड कन्र्सनले आज एक कार्यक्रम गरि सो मोवाईल सार्वजनिक गरिएको...

४० लाख लगानीमा बिर्तामोडमा चिकन स्टेसन

बिर्तामोड, माघ २९ । कुखुराको मासुको परिकार मनपराउनेको लागि बिर्तामोडमा ‘चिकन स्टेसन’ खुल्ने भएको छ । नेपालमै प्रसिद्ध रहेको चिकन स्टेसन रेस्टुरेन्ट बर्गर र फ्राइड चिकनका लागि लोकप्रिय छ ।बिर्तामोडका युवा व्यवसायी मदन राई, प्रकाश...

दमकमा कर्णाली साकोसको सेवा केन्द्र

  दमक,२८ माघ । झापाको दमकमा सोमबारदेखि विर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९ औं सेवा केन्द्रको कार्यालय औपचारिक रुपमा उद्घाटन गरेको छ । ६ बर्ष अघिदेखि लखनपुरस्थित सेवा केन्द्रबाट कारोबार गरिआएको कर्णालीले दमक...

दमकको गोरखा डिपार्टमेन्टमा आधुनिक सैलुन

दमक,२७ माघ । दमकको गोरखा डिपार्टमेन्ट स्टोरको दोश्रो तलामा दमकका तीन जना युवाले आधुनिक सैलुन सञ्चालनमा ल्याएका छन् । उद्घाटन गर्दे प्रमुख अतिथि श्रेष्ठ दमकका लक्ष्मण श्रेष्ठ, विक्रम थपलिया र जीवन बोहोराले संयुक्त लगानीमा महिला र...

लोकतान्त्रिक उद्योग वाणिज्य संघका विभिन्न निर्णयहरु

दमक, २६ माघ । दमकका लोकतान्त्रिक व्यवसायीहरुले हालै गठन गरेको व्यवसायिक संगठन लोकतान्त्रिक उद्योग वाणिज्य संघले विभिन्न निर्णयहरु गरेको छ । शुक्रवार कांग्रेस पार्टी कार्यालयमा सम्पन्न पहिलो वैठकले वनभोजको आयव्ययसहित विभिन्न निर्णयहरु गरिएको संघका महासचिव...

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा २२ करोड रुपैयाँको कारोबार

बिर्तामोड । बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सकिएको छ । ११ माघबाट सुरु भइ १३ दिनसम्म सञ्चालन भएको महोत्सव बुधबार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । डेढलाख मानिसले अवलोकन गरेको...

महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति

दमक,२३ माघ । होटल व्यवसायी संघको आयोजनामा एक सातापछि दमकमा शुरु हुन लागेको पाँचौ दमक फूडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सवलाई भव्य रुपले सम्पन्न गर्न एक दर्जन बढी विभिन्न उपसमितिहरु गठन गरिएको छ । यहि फागुन...

सहमति पछि वडा कार्यालयको ताला खुल्यो

अर्जुनधारा,२२ माघ । अर्जुनधारा नगरपालिकासँगको सम्झौता पछि वडा–१ कार्यालयमा लगाएको ताला खुलेको छ । नगरपालिकासँग सर्वपक्षीय छलफल पछि ताला खुलेको हो । छलफलमा विरिङ्गनबिाट नदिजन्य सामाग्री उत्खनन गर्न ७ बुँदे सहमति भएको छ ।...